Gajendra Hang Yakkha (@gajendrayakkha) 's Twitter Profile
Gajendra Hang Yakkha

@gajendrayakkha

Scholar of Sociology

ID: 365904542

calendar_today01-09-2011 06:39:19

1,1K Tweet

450 Followers

1,1K Following

Gajendra Hang Yakkha (@gajendrayakkha) 's Twitter Profile Photo

सबै नेपाली पन्च सबै पन्च नेपाली भन्ने चलन थियो पन्चायत काल मा तेस्तै हामी सबै मौका पारसत छौ नेपाली सबै भर्स्ट्चार गर्छन पाए सम्म

सबै नेपाली पन्च सबै पन्च नेपाली भन्ने चलन थियो पन्चायत काल मा तेस्तै हामी सबै मौका पारसत छौ नेपाली सबै भर्स्ट्चार गर्छन पाए सम्म
Gajendra Hang Yakkha (@gajendrayakkha) 's Twitter Profile Photo

आज को आत्म ज्ञान - भस्ट्रचार गर्ने मौका नपाएका हामीहरु भ्रस्ट्रचारको बिरुद्धमा आन्दोलन गर्छौ , नाथे ट्रफ्फिक नियम त पालना नगर्ने हामी मौका पाए चौका हान्छौ । मनैबाट कर्तब्य सम्झेर काम गर्ने हो भने नेपालमा स्वर्गका राजा ईन्द्रदेब आउछन ।

Gajendra Hang Yakkha (@gajendrayakkha) 's Twitter Profile Photo

बृटेन र सिङापुरको लागी नेपाली युबालाई भर्ती प्रकृया सुरु गरेछन । लगभाग १८,००० जनाले फारम भरेछन । जान पाउने चै जम्मा ५०० जना (बृटिसले ३६० र सिङापुरले १४०) रहेछन । खारेज होस ।

Gajendra Hang Yakkha (@gajendrayakkha) 's Twitter Profile Photo

स्थानीय उत्पादन प्रबर्द्धन गरौं ! उत्पादक: ङाहिनि समि साबुन उधोग, पाल्पा, बगनासकाली

Gajendra Hang Yakkha (@gajendrayakkha) 's Twitter Profile Photo

सम्योग हो वा भबिस्य : प्र म के पि ओलि जिउ र पुर्ब रास्ट्रपती बिद्या भन्डारी जिउको भेट बर्तामा पूर्व रास्ट्रपती चाडै पुग्नु र प्र म के पि ओलि जिउ ढिला पुग्नु अनि पूर्व रास्ट्रपती जिउले बिदा गर्नु के सन्केत हो ? shilapatra.com/detail/164489

Gajendra Hang Yakkha (@gajendrayakkha) 's Twitter Profile Photo

एउटा खेल खत्तम्, अब दोस्रो सुरु हुन्छ होला । बाठो पनि कती हो ।

Gajendra Hang Yakkha (@gajendrayakkha) 's Twitter Profile Photo

बिहान सात बजे अघी पुजा पाठ को नाम मा होहल्ला गर्छ तेस्ले पुन्य पाउछ कि पाप कमाउला । भनउ भने असहिस्णु हुने नभनउ भने ध्वनी प्रदुसण ले हैरान ।

Gajendra Hang Yakkha (@gajendrayakkha) 's Twitter Profile Photo

मदन भन्डारी फाउन्डेसन को अद्क्ष्य उशा किरण भण्डारी ले हार्नु भएछ प्रदिप कुमार ज्ञावाली निर्बाचित ।

Gajendra Hang Yakkha (@gajendrayakkha) 's Twitter Profile Photo

नेपाल को जग्गा चिन र भारत ले प्रयोग गर्ने सम्झौता गरेछन । त्यो जग्गा को सट्टा झापा को पुर्बी दक्षिण देखी बाङ्गलादेश को सिमाना सम्म सुरुङ बनाउ । टन्टै साफ । जम्मा २७ कि मि त रहेछ । हारेर पनि जितीनछ कहिले कही ।