भिटामिन जी Vitamin G (@g_silwal) 's Twitter Profile
भिटामिन जी Vitamin G

@g_silwal

ID: 718610692756996096

calendar_today09-04-2016 01:25:15

160 Tweet

1,1K Followers

10 Following

भिटामिन जी Vitamin G (@g_silwal) 's Twitter Profile Photo

कांग्रेसका विद्वानका तर्क :- प्रधानमन्त्रीलाई भोट हालेरहामी प्रतिक्षामा बस्छौ भन्ने। प्रतिपक्ष त यि दुई मात्र हुन।सलाम छ चित्र र प्रेम जी। संसदिय व्यवस्था जोगाइदिनु भएकोमा।

कांग्रेसका विद्वानका तर्क  :- प्रधानमन्त्रीलाई भोट हालेरहामी  प्रतिक्षामा बस्छौ भन्ने।
प्रतिपक्ष त यि दुई मात्र हुन।सलाम छ  चित्र र प्रेम जी। संसदिय व्यवस्था जोगाइदिनु भएकोमा।
भिटामिन जी Vitamin G (@g_silwal) 's Twitter Profile Photo

अनागरिक नागरिक हुन्छ, फेरि चुनाव पनि जित्छ। अब उठेका प्रश्न दिने पालो राज्य र अदालतको। घर विहिन गृहमन्त्री

अनागरिक नागरिक हुन्छ, फेरि चुनाव पनि जित्छ। 
अब उठेका प्रश्न दिने पालो राज्य र अदालतको।
घर विहिन गृहमन्त्री
भिटामिन जी Vitamin G (@g_silwal) 's Twitter Profile Photo

भोलि ५ः३० बजे दशरथ रंगशालामा हुने मनाङ विरुद्द एपिएफको पहिलो हाफ टाइमको समयमा आइसिसी एकदिवसीय विश्वकप छनौट चरणमा प्रवेश गरेको राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान स्वरुप रनिङ ट्रयाक परिक्रमा गराइनेछ । साथै, भोलि टिकटबाट उठेको सबै रकम खेलाडी कल्याण कोषमा हस्तान्तरण गरिनेछ ।

भिटामिन जी Vitamin G (@g_silwal) 's Twitter Profile Photo

All the full and associate members should ban Indian cricket which is spoiling cricket and politicizing it, only then cricket will develop all over the world. #BCCI #shameBCCI

भिटामिन जी Vitamin G (@g_silwal) 's Twitter Profile Photo

आर्थिक मन्दिका कारण जावलाखेल स्थित सदर चिडियाखानाका बाघले शनिदेवको ब्रत बस्ने निर्णय गरेको छ।

भिटामिन जी Vitamin G (@g_silwal) 's Twitter Profile Photo

नेता र क्रिकेट खेलाडी उस्तै निस्के: गैरजिम्मेवार! पाठ कहिल्यै नसिक्ने।

भिटामिन जी Vitamin G (@g_silwal) 's Twitter Profile Photo

अरु देशको सुन खानी जमिनमुनि , नेपालको सुन खानी जमिनमाथि।