सन्तोष  :) (@g_pdl) 's Twitter Profile
सन्तोष :)

@g_pdl

Look at my name 😊.

ID: 2534452166

calendar_today30-05-2014 07:28:34

5,5K Tweet

4,4K Followers

2,2K Following

सन्तोष  :) (@g_pdl) 's Twitter Profile Photo

ओलीले महसुस गर्दैहोलान्, अब झापालीको गफ बिक्न छोड्यो ।😂😂

सन्तोष  :) (@g_pdl) 's Twitter Profile Photo

म हिन्दु हो तर भाइटीका मनाउदैन । बहिनीले टीका लगाउदिनेलाई केको भाइटीका? दाइटीका मनाउछु । 😂😂

सन्तोष  :) (@g_pdl) 's Twitter Profile Photo

मूर्ख जनता सामु लुटेरा राजनीति । देशको ढुकुटी कसरी बढाउने भन्ने तिर कसैको ध्यान छैन, भए नभएको कसरी बाँड्ने मात्र घोषणा गरेकाछन् ।

सन्तोष  :) (@g_pdl) 's Twitter Profile Photo

पुर्व अर्थसचिवको विचार, चामल दाल तेलको भाउ बढी भयो भने जनतालाई भोकै बस पनि भन्ने कि?

सन्तोष  :) (@g_pdl) 's Twitter Profile Photo

राजनीति पनि गतिलो चिज होइन, भिक माग्दै हिड्नुपर्ने, भोटको।

सन्तोष  :) (@g_pdl) 's Twitter Profile Photo

सरकारले आत्मदाह रोक्न ठूलै कदम चालेछ; अब जर्किन र बोतलमा पेट्रोल बेच्न नपाइने ।

सन्तोष  :) (@g_pdl) 's Twitter Profile Photo

सँगतको असर, रविजिले त ओलीबाले भन्दा नि बढ्ता कमेडि शैली देखाए । 😂😂

सन्तोष  :) (@g_pdl) 's Twitter Profile Photo

सम्चार हेर्न like गरेको पेज Routine of Nepal banda मात्र रच, आफ्नो त unlike गर्न पाउने मौका आउला जस्तो छैन ।

सन्तोष  :) (@g_pdl) 's Twitter Profile Photo

सबै भन्दा धेरै घ्वाँसहरू भएको देशमा नेपाल परेछ; पक्कै पनि चुनावको दिन सर्वेक्षण गरेको हुनुपर्छ ।

सन्तोष  :) (@g_pdl) 's Twitter Profile Photo

एक बिशेष समारोहका बीच श्री हर्क साम्पाङ्लाई महानगर प्रहरीको मानार्थ सहायक हवलदार दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्दै । 😂😂

वैद्य, डाक्टर, झाँक्री सबैले साथ छोडिदिए, प्रचण्ड अब भगवान् भरोसामा छन् ।