Raju Chhetri (@freedomwriter22) 's Twitter Profile
Raju Chhetri

@freedomwriter22

स्वतन्त्र लेखक। mcaf.ee/n2w9z3?freedom…

ID: 762201373169582080

linkhttp://mcaf.ee/n2w9z3?freedomwriter22 calendar_today07-08-2016 08:19:03

570 Tweet

3,3K Followers

4,4K Following

Raju Chhetri (@freedomwriter22) 's Twitter Profile Photo

राष्ट्रपती बसरले आफ्नो पद त्याग्न नमान्दाको परिणाम सिरियामा जे भैरहेछ त्यो सबैले देखेकै छ। तर नेपालका त्यागी राजा ग्यानेन्द्रले यो कुरा राम्ररी बुझी जनता मार्नु भन्दा २४० बर्ष देखी चली आयको गद्दी त्यागी सर्ब साधारण जनता सरह भै बस्न राजी भए। एक त्यागी राजा लाई चिन्ने कोसीस् गरौ ।

Raju Chhetri (@freedomwriter22) 's Twitter Profile Photo

मदन भण्डारीको हत्याको भेंद खुल्ने डरले माओवादीको प्रयोग गरेर अमर लामाको इन्काउन्टर गरियो। मनोज पुनको इन्काउन्टर पनि कतै सानो माछा जालमा पारेर ठूलो माछा बचाउँने योजना त हैन??

Raju Chhetri (@freedomwriter22) 's Twitter Profile Photo

इसाई र मुस्लिमले यो संसार लाइ नै मरुभूमि बनाउन लागि परेका छन उदारण सीरिया लाई हेर्न सकिन्छ।

Raju Chhetri (@freedomwriter22) 's Twitter Profile Photo

देउवा एन्ड कम्पनीले काग्रेसलाई प्रजापरिषद बनाएरै छाड्ने भए। बधाई छ कांग्रेसि लाई 😆

Raju Chhetri (@freedomwriter22) 's Twitter Profile Photo

जनता जान्न चाहन्छन ? तपालाई english मा शोधिएको प्रश्नमा किन टुटे फुटे हिन्दिमा जवाफ दिनु भएको।तपाईंको वरिष्ठ को उप नाममा प्रश्न तेर्शियेको छ । यो बिशयमा के भन्न चाहनु हुन्छ ?। जनता जान्न चाहन्छन ।😃😃😃

Raju Chhetri (@freedomwriter22) 's Twitter Profile Photo

अस्तिको plane crash पछी एक जना बुद्धि मान मित्रले एअरपोर्ट गलत ठाउमा बनाउनु र धाबन मार्ग सानो बनाउनु त्रिभुवनको गल्ती हो भनेर status डामे छन। हो त्रिभुवनले गल्ती गरे महीले स्वीकारे तर २०४७-२०७४ सम्म २७ बर्ष तिम्रा गणतन्त्रका ख्याकले के नेपारे? एअरपोर्ट होइन बसपार्क बनाउने खुबी छ?

Raju Chhetri (@freedomwriter22) 's Twitter Profile Photo

साम्राज्यवादका हातबाट प्रचण्ड शेरे र ओलि लाई दान स्वरूप पाएकाे 'गणतन्त्र'काे हविगत याे भन्दा राम्राे होला भनेर कल्पना गर्नु मुर्खता हो। गणतन्त्रको जन्म नै नेपाल लाई समाप्त पार्नेका लागि हो।

Raju Chhetri (@freedomwriter22) 's Twitter Profile Photo

चोरका सन्तान हरुले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरुमा चोरी गर्न नमिल्ने उपकरण जडान गर्ने कार्यको विरोध गर्दै ढुवानी ठप्प पारेछन। डांकाहरु तत्कालै जागिर बाट निकाली असल मानिस लाई रोजगारी दे यति गर्दा नी ठाउमा आएनन भने रोड माथि राखेर रोलर चढाउ !

Raju Chhetri (@freedomwriter22) 's Twitter Profile Photo

आरक्षण पुरै हटाउनु पर्छ ! जातिय राजनीति गर्ने इयु फिर्ता जाउ!!

Raju Chhetri (@freedomwriter22) 's Twitter Profile Photo

यो संविधान ठिक छ, संगीयता ठिक छ भन्ने केपी, शेरे, प्रचण्ड या रबिन्द्र मिश्र किन नहोस यी सबै कुकुरको पुछरनहोस! १२ बर्ष ढुङ्ग्रामा राख्दा नि जब कुकुरको पुच्छर बाङ्गै हुन्छ तब नेपाली जनताको आँखा खुल्ने छ। कुकुरको पुच्छर सोझिएला कि भनेर १२ बर्ष कुर्ने पशु हरुलाई के भन्नू ??

Raju Chhetri (@freedomwriter22) 's Twitter Profile Photo

गिरिजा एउटा यस्तो दानब हो जस्को नाम मात्र लीए पनि पनौती लाग्छ। गीरीजा मात्र होइन गिरिजाको अन्तेस्टीमा समाबेश हुने हरु पनि १००% नर्कमा नै बास हुन्छ। आज देश यो अबस्थामा आउनुको मुख्य जिम्मेवार गीरीजा कुकुर हो।

Raju Chhetri (@freedomwriter22) 's Twitter Profile Photo

केपीको बढदो दिल्ली प्रतिको झुकावले जनता शंसकित छन !!

Raju Chhetri (@freedomwriter22) 's Twitter Profile Photo

सक्छौ भने सत्कर्म गर। समाज सेवा गर। देश र जनता समर्पित कार्य गर। जाबो डा. को उपाधी त केपी जस्तो औंठा छाप र झापा काणडको नाइके र बाबुराम र सिके रावत जस्तो पागलले पनि पाएका छन।

Raju Chhetri (@freedomwriter22) 's Twitter Profile Photo

केपी प्रचण्ड र शेरे यति महान नेता हुन कि यिनी हरुलाई पृथ्वीनारायण शाहको टोपी भन्दा सोनिया गान्धीको सारी र मोदीको जुता प्यारो छ। नेपालको भात भन्दा भारतीय जुठो पुरो मिठो छ। यस्ता नेता लाई माजी औंलाको सलाम।

Raju Chhetri (@freedomwriter22) 's Twitter Profile Photo

पृथ्वीनारायण शाहा टोपी कुल्चदै गान्धीको धोती पुज्ने केपी तेरो प्रधानमन्त्री होला मेरो त होइन।

Raju Chhetri (@freedomwriter22) 's Twitter Profile Photo

सतिले सरापेको देशमा जन आबज र योग्यताको कदर कहिले भएन। फेरि एक पटक नेपाल प्रहरीले योग्य प्रहरी महानिरीक्षक पाउन बाट चुक्यो। नेपाल प्रहरीका होनहार अफिसर राष्ट्रका गहना रमेश खरेलले राजीनामा दिदै । 😢 उनले लिएको निर्णय लाई मेरो हिर्दय देखि सलाम।

Raju Chhetri (@freedomwriter22) 's Twitter Profile Photo

नब बर्ष २०७५ को पाबन अबसरमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पुर्ण दीदीबहीनी, दाजुभाइ आफन्त जन आत्मीय मित्र हरु लगायत सम्पुर्ण नेपाली हरुमा शान्ति, समृद्धि, सुस्वास्थ, दिर्घायु एबम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

Raju Chhetri (@freedomwriter22) 's Twitter Profile Photo

बृद्ध आश्रममा जानू भयो भने खाडी गैची हान्नेका भन्दा USA Canada मा PHD गर्ने हरुका बाबा आमा धेरै भेटिन्छन, त्यसैले सन्तान लाई शिक्षा होइन सस्कार धन होइन चरीत्र जोडी दिनु होस।

Raju Chhetri (@freedomwriter22) 's Twitter Profile Photo

संघर्स सिल जिबन बाट विश्राम लिने सोच बनाउदै गर्दा अर्को संघर्स सिल जिबनको सुरुवात सौभाग्य कि दुर्भाग्य बुज्नै सकिन !!

Raju Chhetri (@freedomwriter22) 's Twitter Profile Photo

महाकाली सन्धिका मुख्य योजनाकार हुन केपी! केपीको खोक्रो राष्ट्रवादलाई समर्थन गर्दै राष्ट्रघाती नबन। केपी संग दुई वटा दात छन देखाउने र चबाउने।