Dr Shashank Koirala (@drshashankkoir1) 's Twitter Profile
Dr Shashank Koirala

@drshashankkoir1

डा शशाङ्क कोइराला
प्रतिनिधि सभा सदस्य उम्मेदवार
नवलपरासी(ब.सु.पु) क्षेत्र न १
Nepali Congress

ID: 852711308923256832

linkhttps://koiralashashank.com.np calendar_today14-04-2017 02:33:13

323 Tweet

20,20K Followers

0 Following

Dr Shashank Koirala (@drshashankkoir1) 's Twitter Profile Photo

शेर्पा समुदायको पर्व ग्याल्पो ल्होछारको उपलक्ष्यमा सम्पूर्ण देश विदेशमा रहनुभएका दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्दछु । जय नेपाल ।

शेर्पा समुदायको पर्व ग्याल्पो ल्होछारको उपलक्ष्यमा सम्पूर्ण देश विदेशमा रहनुभएका दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्दछु । 

जय नेपाल ।
Dr Shashank Koirala (@drshashankkoir1) 's Twitter Profile Photo

नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र क्षेत्रीय सभापति र क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको राष्ट्रिय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम, भैरहवा ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश सम्मेलन २०८१ धनगढीमा आजदेखि सुरु भएको छ। यो ऐतिहासिक सम्मेलनले पार्टीलाई अझ संगठित, सुदृढ, र गतिशील बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने दृढ विश्वास लिएको छु। जय नेपाल !

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश सम्मेलन २०८१ धनगढीमा आजदेखि सुरु भएको छ। यो ऐतिहासिक सम्मेलनले पार्टीलाई अझ संगठित, सुदृढ, र गतिशील बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने दृढ विश्वास लिएको छु।

जय नेपाल !
Dr Shashank Koirala (@drshashankkoir1) 's Twitter Profile Photo

खुसी,उमंग,सद्भाव अनि सम्मानको, पर्व फागुपुर्णिमा (होली)को अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

खुसी,उमंग,सद्भाव अनि सम्मानको,
पर्व फागुपुर्णिमा (होली)को अवसरमा 
सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
Dr Shashank Koirala (@drshashankkoir1) 's Twitter Profile Photo

आज बाट सुरु हुन गइरहेको SEE परिक्षामा सहभागी हुने सम्पुर्ण प्यारा बिद्यार्थी भाई-बहिनीहरुमा सफलताका साथै उज्जवल भविष्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Dr Shashank Koirala (@drshashankkoir1) 's Twitter Profile Photo

नेपालको शान्ति प्रक्रियाका नायक, लोकतान्त्रिक आन्दोलनका कमाण्डर, नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री श्रद्धेय नेता गिरिजा प्रसाद कोइरालाको स्मृति दिवसको अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

ईद-उल-फित्रको अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यस पर्वले आपसी सद्भाव, भाइचारा, शान्ति, समृद्धि, र सामाजिक एकता अझै प्रगाढ बनाओस् । ईद मुबारक!

Dr Shashank Koirala (@drshashankkoir1) 's Twitter Profile Photo

नयाँ बर्ष २०८२ को अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना

नेपाल विद्यार्थी संघको ५६ औं स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । जय नेपाल!!

नेपाल विद्यार्थी संघको ५६ औं स्थापना दिवसको अवसरमा  हार्दिक शुभकामना व्यक्त गर्दछु । 

जय नेपाल!!
Dr Shashank Koirala (@drshashankkoir1) 's Twitter Profile Photo

लोकतान्त्र स्थापनार्थ विभिन्न कालखण्डमा भएका आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् शहीदहरूप्रति उच्च सम्मान गर्दै श्रद्धासुमन अर्पण गर्दछु।लोकतन्त्र दिवसको अवसरमा देश,विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

हार्दिक बधाई ! 2025 ICC Women's T20 World Cup Asia Qualifier मा शानदार प्रदर्शन गर्दै Global Qualifier मा स्थान बनाएकोमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछु । तस्बिर स्रोत : CAN

हार्दिक बधाई !

2025 ICC Women's T20 World Cup Asia Qualifier मा शानदार प्रदर्शन गर्दै Global Qualifier मा स्थान बनाएकोमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछु । 

 तस्बिर स्रोत : <a href="/CricketNep/">CAN</a>
Dr Shashank Koirala (@drshashankkoir1) 's Twitter Profile Photo

गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर, गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम: गुरू पूर्णिमाको शुभकामना !!

Dr Shashank Koirala (@drshashankkoir1) 's Twitter Profile Photo

हार्दिक श्रद्धाञ्जली!! पूर्व निर्वाचन आयुक्त ईला शर्माको असामयिक निधन भएको खबरले अत्यन्त स्तब्ध र मर्माहत छु । स्व. ईला शर्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनहरु प्रति गहिरो समवेदना व्यक्त गर्दछु।

हार्दिक श्रद्धाञ्जली!!

पूर्व निर्वाचन आयुक्त ईला शर्माको असामयिक निधन भएको खबरले अत्यन्त स्तब्ध र मर्माहत छु ।

स्व. ईला शर्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनहरु प्रति गहिरो समवेदना व्यक्त गर्दछु।
Dr Shashank Koirala (@drshashankkoir1) 's Twitter Profile Photo

सुन्दरीजलस्थित बीपी संग्रहालय पुग्दा विगतका ती कठिन दिनहरू आँखै अगाडि चलचित्रझैं घुमिरहेको छ। पिताजी हजुरको बलिदान, सपना र संघर्षहरू अझै पनि हाम्रो चेतनामा जीवन्त छन्। आज तपाइको स्मृतिमा सुन्दरीजल पुगेँ। मन भारी भयो, आँखा रसायो । हार्दिक श्रद्धाञ्जली पिताजी।

सुन्दरीजलस्थित बीपी संग्रहालय पुग्दा विगतका ती कठिन दिनहरू आँखै अगाडि चलचित्रझैं घुमिरहेको छ। 

पिताजी हजुरको बलिदान, सपना र संघर्षहरू अझै पनि हाम्रो चेतनामा जीवन्त छन्। 

आज तपाइको स्मृतिमा सुन्दरीजल पुगेँ। मन भारी भयो, आँखा रसायो । 

हार्दिक श्रद्धाञ्जली पिताजी।
Dr Shashank Koirala (@drshashankkoir1) 's Twitter Profile Photo

नाग पञ्चमीको सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

नेपाली कांग्रेस तनहुँद्वारा आयोजित शहीद कल्याण खनाल ज्यूको शालिक अनावरण कार्यक्रम तनहुँ, भिमादमा।

नेपाली कांग्रेस, केन्द्रीय शिक्षा विभागद्वारा "नीति परिवर्तनले शिक्षा बदल्छ, शिक्षा परिवर्तनले देश बदल्छ" भन्ने मुल नाराका साथ आयोजित शिक्षा नीति वहस अन्तर्गत शिक्षाको परिवेश, अभ्यास र गन्तव्य विषयक "लुम्बिनी बिमर्श" भर्चुअल कार्यक्रममा !