🄲🄱🄰❤🄿🄳🄻 (@dream_of_power) 's Twitter Profile
🄲🄱🄰❤🄿🄳🄻

@dream_of_power

🇳🇵सामाजिक संजालका सबै मेरा निजी बिचारहरुलाई लिएर जिन्दगीको रियल लाईफमा न आउँदा नै धेरै राम्रो 🇳🇵GANDAKI PROVINCE 4 @ 📞 👑❤️Wish_You_Me 🙏 24 October

ID: 1083304985243217920

linkhttp://instagram.com/shiba_paudel calendar_today10-01-2019 10:10:10

50,50K Tweet

13,13K Followers

11,11K Following

🄲🄱🄰❤🄿🄳🄻 (@dream_of_power) 's Twitter Profile Photo

कस्तो बाध्यता छ है? आफ्नो घरबार बनाउन पहिले बिदेशीको संसार सजाइदिनु पर्ने😔

🄲🄱🄰❤🄿🄳🄻 (@dream_of_power) 's Twitter Profile Photo

१ करोडसम्म तिरेर अवैध बाटोबाट अमेरिका पुगेका ३७ नेपाली बोरा बोकेर यसरी स्वदेश फर्किएका छन अमेरिकन प्रसासनले नेपाल फिला पठाएको छ।।

🄲🄱🄰❤🄿🄳🄻 (@dream_of_power) 's Twitter Profile Photo

अरुको रात परेपछि म्यासेज र कल आउँछ आफ्नो त लामखुट्टे मात्रै आउँछ।

🄲🄱🄰❤🄿🄳🄻 (@dream_of_power) 's Twitter Profile Photo

अहङ्कार पनि जरुरी छ जब कुरा अधिकार , चरित्र र सम्मानको आउँछ " .❤️🙏

🄲🄱🄰❤🄿🄳🄻 (@dream_of_power) 's Twitter Profile Photo

बोली त सबैको मिठो नै हुन्छ,तर समय आएपछि व्यवहारले सबै असली रूप देखाउँछन्💔🥺

🄲🄱🄰❤🄿🄳🄻 (@dream_of_power) 's Twitter Profile Photo

मान्छे सबै भन्दा निशब्द तेतिबेला हुन्छन् जुन बेला मनमा भन्नुपर्ने कुरा धेरै हुन्छन् तर बुझिदिने काेहि हुदैनन्!!😥💔

🄲🄱🄰❤🄿🄳🄻 (@dream_of_power) 's Twitter Profile Photo

चुडिएको चप्पलमा बारम्बार अल्झिरहनु भन्दा त खालि खुट्टाले नै गन्तव्य तय गर्नु ठिक हुन्छ😎

🄲🄱🄰❤🄿🄳🄻 (@dream_of_power) 's Twitter Profile Photo

आफ्नो चोट, आफ्नो पिडा आफ्नो घाउ, सबैलाई नदेखाउनु सबैको घरमा मलम हुदैन तर नुन सबैको घरमा हुन्छ🙏🙏

🄲🄱🄰❤🄿🄳🄻 (@dream_of_power) 's Twitter Profile Photo

सबैको आ -आफ्नै विशेषता हुन्छ समयले साथ दिएन भन्दैमा घडि सँग रिसाउन भएन क्यारे

🄲🄱🄰❤🄿🄳🄻 (@dream_of_power) 's Twitter Profile Photo

सिरानी जतिसुकै नरम लगाउ बिझाउनी छ भने सपनाले पनि बिझाउछ यहाँ 😋😋 जतिसुकै ओखती खाउ दुखाउनु छ भने हावाले पनि दुखाउछ यहाँ 😅😅

🄲🄱🄰❤🄿🄳🄻 (@dream_of_power) 's Twitter Profile Photo

Heart Breaking: भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा परेका २४२ जना मध्ये १ जना पनि जिवित नभेटिएको भारतीय संचार माध्यमहरुले जनाएको छ ✈️😭

🄲🄱🄰❤🄿🄳🄻 (@dream_of_power) 's Twitter Profile Photo

जुन बेला अडिग बस्नुपर्ने थियो त्यही बेला चुक्यौ ! तिमीमाथी बिस्वास गर्ने सबैको पिठ्युमा लाद हानेर एउटै जुवामा नारीएपछी तिमीमाथी सङ्का गर्ने कि नगर्ने ??

🄲🄱🄰❤🄿🄳🄻 (@dream_of_power) 's Twitter Profile Photo

अपुरो निन्द्रा,आश लाग्दो बिहानी,दिक्क लाग्दो दिनहरु, अन्जान भविष्य,थाकेको शरिर अनि सिरानी मुनि सजिएका हजारौं सपना र रहरहरु संग बित्दै छ जिन्दगी ।😢

🄲🄱🄰❤🄿🄳🄻 (@dream_of_power) 's Twitter Profile Photo

उमेर बढ्दै जादा मुस्कान महंगो अनि आँसु निकै सस्तो हुँदै जान्छ

🄲🄱🄰❤🄿🄳🄻 (@dream_of_power) 's Twitter Profile Photo

थुक्न पनि मन लाग्दैन..! धनी भएपछि पैसा गन्न काम लाग्छ भनेर … नत्र 2/4 जनाको मुखैमा थुक्दिन्थे।🤙😒

🄲🄱🄰❤🄿🄳🄻 (@dream_of_power) 's Twitter Profile Photo

एकदिन फर्केर आउँछ भन्ने आश हुन्छ र मात्रै हो नत्र छोरि पराई घर जानु भन्दा कम हुदैन छोरा मान्छे परदेशिनु पनि !♥

🄲🄱🄰❤🄿🄳🄻 (@dream_of_power) 's Twitter Profile Photo

उध्रिएको जिन्दगी सिलाउन खोज्दा कहिले सीयाे हरायो त कहिले धागो हरायो। जब दुवै भेटीए, तब जिन्दगी नै हरायो 😭😭😭😰😰😰