श्री दिपक 🇳🇵 (@dpakamu7) 's Twitter Profile
श्री दिपक 🇳🇵

@dpakamu7

" म बनाउन्छु मेरो देश"
#Social_worker
#Msc_Physics
#साहित्यप्रेमी
#कर्णाली_नेपाल

ID: 1060473939808313344

calendar_today08-11-2018 10:07:44

1,1K Tweet

951 Followers

118 Following

श्री दिपक 🇳🇵 (@dpakamu7) 's Twitter Profile Photo

आज मार्च १४ सन् १८७९ मार्च १४ - भौतिक विज्ञानका श्रेष्ठतम व्यक्तित्व Albert Einstein को जन्म! सन् १८८३ मार्च १४ - सामाजिक विज्ञानका श्रेष्ठतम व्यक्तित्व Karl Marx को मृत्यु! सन् २०१८ मार्च १४ - हाम्रो पुस्ताका भौतिक विज्ञानका श्रेष्ठतम व्यक्तित्व Stephen Hawking को मृत्यु!

श्री दिपक 🇳🇵 (@dpakamu7) 's Twitter Profile Photo

सर्पले नै सर्पको खुट्टा देख्ने भएकोले, देखिने सबै खुट्टाहरू भाँचिनु पर्छ। त्यसकारण देशमा, एकखाले नयाँ 'कोतपर्व' हुन जरुरी छ ।

श्री दिपक 🇳🇵 (@dpakamu7) 's Twitter Profile Photo

"एक विशेषज्ञ त्यो व्यक्ति हो जसले कुनै साँघुरो क्षेत्रमा गर्न सकिने सबै गल्तीहरू गरिसकेको हुन्छ।"

श्री दिपक 🇳🇵 (@dpakamu7) 's Twitter Profile Photo

विश्वास आफूप्रति छ भने त्यो आत्मविश्वास हो। र अरुप्रति छ भने त्यो प्रेम हो।

श्री दिपक 🇳🇵 (@dpakamu7) 's Twitter Profile Photo

“खराब र गलत व्यक्ति कोइलाजस्तै हुन तातो हुँदा पनि पोल्छ, चिसिँदा पनि हात कालो पार्छ र दाग छोडेर जान्छ। तत्काल वा ढिलो दुवै अवस्थामा हानि गर्छ। त्यसैले संगत गर्नुभन्दा पहिला मान्छे चिन्न ध्यान दिनुहोस।”

श्री दिपक 🇳🇵 (@dpakamu7) 's Twitter Profile Photo

चिकित्सा शास्त्रमा स्नातक अध्ययनका लागि निजी अध्ययन संस्थानहरूलाई विभिन्न तहमा १३५९ स्थान थपिएका छन्। सरकारी शिक्षण संस्थाहरूलाई एक स्थान पनि थपिएको छैन । किन?

सकियो तीज, थन्कियो सारी आजबाट फेरि कट्टुमै नारी ! 😬😬😬

श्री दिपक 🇳🇵 (@dpakamu7) 's Twitter Profile Photo

#Physics “प्लुटोनियम त सहजै निष्क्रिय हुन्छ, तर मानव आत्मामा घुसेको दुष्टता निष्क्रिय पार्न युगौं लाग्छ।” #follower #GOLD 😄

श्री दिपक 🇳🇵 (@dpakamu7) 's Twitter Profile Photo

एउटा भाईले, दाई ल्यापटप दिनुहोस् भाइरस हटाउदिन्छु भनेर पुरै अपरेटिङ सिस्टम नै उडाइदियो 🤔 ल्यापटप = देश 🇳🇵

श्री दिपक 🇳🇵 (@dpakamu7) 's Twitter Profile Photo

" पुस्तक छोडेर तिम्रा आँखा पढ्न थाले पछि हो मलाई विषय लाग्न थालेको " 😂 #Nepal #follo4folloback

श्री दिपक 🇳🇵 (@dpakamu7) 's Twitter Profile Photo

बुद्ध एयरका साहुजीले पार्टी खोले छन् । प्लेनमा चकलेट त दिॅंदैनन्, चुनावमा मासु भात के देलान् ?! 😃 #Nepal

श्री दिपक 🇳🇵 (@dpakamu7) 's Twitter Profile Photo

'इमानदारिता' ले कहिल्यै हल्ला गर्दैन, 'बेइमान' ले आफुलाइ सावित गर्न हमेशा प्रयास गरिरहन्छ। #GoodMorningХ