Dole Boss (@doleboss71) 's Twitter Profile
Dole Boss

@doleboss71

ID: 1614167857830711297

calendar_today14-01-2023 07:50:06

39 Tweet

92 Followers

251 Following

Dole Boss (@doleboss71) 's Twitter Profile Photo

श्री राम मंदिर अयोध्या में भगवान श्री राम की मूर्ति के लिए जनकपुर, नेपाल से आ रही 6 करोड़ वर्ष पुरानी शालिग्राम की शिलाएं! पत्थर की खुदाई करने से पहले गण्डकी नदी में विधि विधान से क्षमा याचना की गई। जय श्री राम🚩 जय श्री कृष्णा x.com/i/spaces/1nAKE…

Dole Boss (@doleboss71) 's Twitter Profile Photo

बुझदै जाँदा देश दरोहि र देशमा अस्थिरता ल्याउन ठुलो योगदान दीने राष्ट्रघाति Rishi Dhamala पाे रै छ,

Gitanjali Dahal (@gitanjalidahal) 's Twitter Profile Photo

उमेरको रफ्तार भन्दा पनि मर्ने दिन नजिक आउदैछ भन्ने चिन्ता ज्यादा हुन्छ आजकाल 😉🤗

उमेरको रफ्तार भन्दा पनि मर्ने दिन नजिक आउदैछ भन्ने चिन्ता ज्यादा हुन्छ आजकाल 😉🤗
Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

हो यति आँट भएको गृहमन्त्री किन पच्थ्यो यो देशलाई ?

Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

पत्रकार महासंघ यसरी हतारिएर किन 'मालिक"को "सेवा"मा हाजिर भयो ? उनीहरुको कर्तुत पनि जिम्मा लिने हो ?

Dole Boss (@doleboss71) 's Twitter Profile Photo

अस्ति सम्म लागथ्यो Rishi Dhamala मात्र हाे हिजो थाहा भाे ,११ भाइ अरुपनि रैछन, देश लाई बलत्कार गर्ने अपराधी पत्रकारको नाउमा।

अस्ति सम्म लागथ्यो Rishi Dhamala मात्र हाे हिजो थाहा भाे ,११ भाइ अरुपनि रैछन, देश लाई बलत्कार गर्ने अपराधी पत्रकारको नाउमा।
सौहार्द (@chiran2012) 's Twitter Profile Photo

"कान्तिपुर र सिरोहियाको ब्ल्याकमेल नै हो" सुमार्गि🙏🙏🙏

Biraj Bhakta Shrestha (@himalayabiraj) 's Twitter Profile Photo

आज उज्ज्वल दाइलाई फोन गरेर "अब के गर्ने" दाइ भनेर सोध्न मनलागी रहेको छ। Ujwal Thapa 🙏 उज्वल थापा

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

करिव दुई महिनापछिको दोस्रो भेट! १२ बुँदे सहमतिमा राजतन्त्रको ‘निरंकुशता’ को अंश मात्र हटाउने भनिएको थियो।उनले जनताको चाहना अनुरूप त्यति नै बेला (२०६३ साल वैशाख ११ गते) ‘निरंकुशता’ त्यागिदिए।अर्को शब्दमा भन्नु पर्दा उनी आफूलाई जनतासामू समर्पण गरिसकेका राजा थिए।++(लहरो अलि लामो छ)

करिव दुई महिनापछिको दोस्रो भेट!

१२ बुँदे सहमतिमा राजतन्त्रको ‘निरंकुशता’ को अंश मात्र हटाउने भनिएको थियो।उनले जनताको चाहना अनुरूप त्यति नै बेला (२०६३ साल वैशाख ११ गते) ‘निरंकुशता’ त्यागिदिए।अर्को शब्दमा भन्नु पर्दा उनी आफूलाई जनतासामू समर्पण गरिसकेका राजा थिए।++(लहरो अलि लामो छ)
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

लगभग ३०० खेलाडि, १४ टोली, १८२ खेल र हजारौँ शुभेच्छुकहरु रहेको नेपालको सबैभन्दा प्रतिष्ठित शहीद स्मारक A Divison लिग आजबाट हुँदैछ। समाज परिवर्तनमा सबै क्षेत्रको उत्तिकै भुमिका जरुरी छ ।आ-आफ्नो क्षेत्रबाट सहभागि भएर खेलाडि तथा टोलीहरुलाई हौसला प्रदान गर्न हुन हार्दिक अनुरोध गर्दछु।