Durgesh Man Shrestha (दुर्गेशमान श्रेष्ठ ) (@dm_shrestha) 's Twitter Profile
Durgesh Man Shrestha (दुर्गेशमान श्रेष्ठ )

@dm_shrestha

Agri-Economics| IRRI 🌾| ADB-JSP scholars🇯🇵| IAAS,Alumni | UPLB Philippines🇵🇭 | Former USAID SP-II project| Leftist✊ | 🕉️Nepal🇳🇵

ID: 1275301709607104513

linkhttps://www.twitter.com/DM_shrestha calendar_today23-06-2020 05:36:50

152 Tweet

153 Followers

192 Following

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

ब्रहमदेव पासवान, एक शिक्षक जसले आफुले अध्ययन गरेको बिद्यालय बाराको सिमरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २०३९ साल देखी करिब ४१ बर्ष प्रावि शिक्षकको रूपमा काम गर्दै आईरहनुभएको छ , अबको २ बर्ष पछि उहाँ उमेरहदका कारण अवकाश हुनुहुनेछ । आफ्नो जिवनको ४१ वर्ष

ब्रहमदेव पासवान, 

एक शिक्षक जसले आफुले अध्ययन गरेको बिद्यालय बाराको सिमरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २०३९ साल देखी करिब ४१ बर्ष प्रावि शिक्षकको रूपमा काम गर्दै आईरहनुभएको छ , अबको २ बर्ष पछि उहाँ उमेरहदका कारण अवकाश हुनुहुनेछ । 
 आफ्नो जिवनको ४१ वर्ष
Durgesh Man Shrestha (दुर्गेशमान श्रेष्ठ ) (@dm_shrestha) 's Twitter Profile Photo

प्रचण्डपथ जिन्दावाद आएम हुईथ केपि ओलि हाम्रो नेता हाम्रो पार्टी प्राणभन्दा प्याराे छ आचि गर प्रचण्ड ओलि कार्यकर्ता रेडि छन् मुख खाेलि।

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

पहिलो पटक उनलाई सेनेमा हलको पर्दामा शाहरुख खानसंग नाच्दै देखेको थिए। अनगिन्ती दर्शक झै म पनि सम्मोहित भए । समयक्रममा , मनिषाले एक पछि अर्को गलत फिलिम साइन गरिन । क्यारियर र जीवन दुबै ओरालो लागे । त्यतिले नपुगेर क्यान्सर भयो । फोर्थ स्टेज क्यान्सर .... एउटा सानो अवधि भित्रै

पहिलो पटक उनलाई सेनेमा हलको पर्दामा  शाहरुख खानसंग नाच्दै  देखेको थिए। अनगिन्ती  दर्शक झै म पनि सम्मोहित  भए । समयक्रममा , मनिषाले एक पछि अर्को गलत फिलिम साइन गरिन । क्यारियर र जीवन दुबै ओरालो लागे । त्यतिले नपुगेर क्यान्सर भयो । फोर्थ स्टेज  क्यान्सर .... एउटा सानो अवधि भित्रै
Durgesh Man Shrestha (दुर्गेशमान श्रेष्ठ ) (@dm_shrestha) 's Twitter Profile Photo

गाैसला २६ मै हु भनेर अनुहार देखाउन उभिएका केही हुल महिला काे हाउभाउ ले बुझ्न सकिन्छ कि कति प्रायोजक छ याे केश। कठै ! यस्तै प्रायाेजन हुदै गयो भने अझ महिलाहरु माथि खतरा बड्ने छ। खैर दुई चार पैसाकाे लागि सहअस्तित्व गुम्नाम नगर , जीवन १ बारकाे हाे थुतुनाे र मुतुनाे जाेगाउ।

Durgesh Man Shrestha (दुर्गेशमान श्रेष्ठ ) (@dm_shrestha) 's Twitter Profile Photo

"हाम्रो शहरमा मात्र मेयर आफ्नो मापदण्ड पूरा गर्न फुटपाथ चौडा गर्न सक्छन्, जबकि सडक विभाग भन्छ यो उनको अहंकारको लागि पहिल्यै पर्याप्त चौडा छ।" समन्वय, सहकार्य र सहअस्तित्व स्वाहा।

Durgesh Man Shrestha (दुर्गेशमान श्रेष्ठ ) (@dm_shrestha) 's Twitter Profile Photo

देशले पासपोर्ट बेच्न जनता सके पछि, बिदेशीलाई लाख लाख रुपैयाँमा नागरिकत्ता बेचेर बाचोस , हाम्रो त देशमा बस्ने कुनै ईच्छा रहेन सरकार भन्छन् गाम तिरका साथीहरू ।

Durgesh Man Shrestha (दुर्गेशमान श्रेष्ठ ) (@dm_shrestha) 's Twitter Profile Photo

चुलाेमा के पाक्याे र पाक्ने हाे थाहा छैन बिरालो भान्से । सन्दर्भ सत्ता फेरबदल । एमाले -कंग्रेस तालमेल।

Durgesh Man Shrestha (दुर्गेशमान श्रेष्ठ ) (@dm_shrestha) 's Twitter Profile Photo

सुकुटी, पाकेकाे पर्सि, आलु, अकबरे खुर्सानी, ल्वाङ सकुमेल, जिरा, मेथि, नुन बेसार, बारमसला, एकदानाे कागति। मालकाे टुकुराे भनेको यहि हाे।

सुकुटी, पाकेकाे पर्सि, आलु, अकबरे खुर्सानी, ल्वाङ सकुमेल, जिरा, मेथि, नुन बेसार, बारमसला, एकदानाे कागति।
मालकाे टुकुराे भनेको यहि हाे।
Durgesh Man Shrestha (दुर्गेशमान श्रेष्ठ ) (@dm_shrestha) 's Twitter Profile Photo

विचार, सिद्धान्त, सुशासन समृद्धि को नाराबाट स्खलित भैसकेकाे एमाले र चर्चामा रहि रहने मेयर। दुवैबाट आशा छैन। कमरेडलाई राताे, मेयरलाई कालाे; अभिवादन।

Durgesh Man Shrestha (दुर्गेशमान श्रेष्ठ ) (@dm_shrestha) 's Twitter Profile Photo

नेपालकाे कृषि गणना २०२१/२२ अनुसार १०७ अर्ब रुपैया अनुदान वितरण गरे पनि जम्मा ७% किसानले मात्रै अनुदान पाएका छन् । के अनुदान वितरण न्यायाेचित छ? विकल्प के हुन सक्ला? #Fairsubsidy #FarmersFirst #MinistryofAgricultureandLivestockDevelopment

Durgesh Man Shrestha (दुर्गेशमान श्रेष्ठ ) (@dm_shrestha) 's Twitter Profile Photo

६५ ६० १०० आफ्नो वित्तीय "उच्च माग" राख्न सकेको मा रवि लामिछाने लाई बधाई तथा शुभकामना । " लामिछाने धराैटि ब्रान्ड " नाे अफेन्स।

Durgesh Man Shrestha (दुर्गेशमान श्रेष्ठ ) (@dm_shrestha) 's Twitter Profile Photo

अहिलेकाे सामाजिक संजाल गफगाफ अरे पडकास्ट हाे क्यारे। १. रचनात्मक र सिर्जनात्मक छैन, माईक्रोफाेन र बकबक मात्रै। २. समय खेर फाल्ने काम। ३.सारहिन बकबक मात्र । ४. म केहि भन्न चाहान्छु तर के भन्छु खैर मलाई भन्नु छ। ५. मजाकमा हास्नु । नेपाली उखानकाे चरितार्थ "पानीमा पादे जस्तो "

Durgesh Man Shrestha (दुर्गेशमान श्रेष्ठ ) (@dm_shrestha) 's Twitter Profile Photo

भिजिट भिसा प्रकरणमा तीन महिना लगाएर छानबिन समिति गठन गरि प्रतिवेदन पेश गर्नु भन्दा त गहुँत छर्केर चोख्याउने चलन अपनाएको भए राज्यकोष पनि बच्थ्यो, र न्यायको नाममा गरिने ढोंग पनि टर्दथ्यो। कि कसाे हाे?

Durgesh Man Shrestha (दुर्गेशमान श्रेष्ठ ) (@dm_shrestha) 's Twitter Profile Photo

गैर जिम्मेवारीको शिखर पुरुष भन्न पाईन्छ कि पाईन्दैन। जय राजधानी जय महानगर जय हनुमान तिम्रो जय हाेस। सन्दर्भ :बजेट

Durgesh Man Shrestha (दुर्गेशमान श्रेष्ठ ) (@dm_shrestha) 's Twitter Profile Photo

पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा। न्याय कि सौदा? ३५ लाख धरौटीमा छुटाइँदा न्याय होइन, इनाम दिइयो। सवाल जनतासँग छ, उत्तर इतिहासले खोज्नेछ। शुभरात्री।

Durgesh Man Shrestha (दुर्गेशमान श्रेष्ठ ) (@dm_shrestha) 's Twitter Profile Photo

हिरेन्द्रकाे जुम्ला व्लग राजावादी : यति सादा, सालिन, बुद्धिमान लाेकतन्त्र समर्थक : हाम्रो विवेक सस्तो छैन राजतन्त्र फर्काउने सपना यिनको कमेन्ट हेर्नु , संविधान भन्दा भावुकता ठुलाे लाग्दाे रहेछ। #Nepalpolitics #YouTube #monarch #federalrepublicnepal