दिप्ती☆💚 (@dipteeghhimire) 's Twitter Profile
दिप्ती☆💚

@dipteeghhimire

जे रोपिएको छ त्यही फल्ने हो,कागती रोपेर आँप फल्दैन जस्तो कर्म उस्तै फल!🌸🍃

ID: 1068758846573809665

calendar_today01-12-2018 06:49:00

18,18K Tweet

8,8K Followers

286 Following

दिप्ती☆💚 (@dipteeghhimire) 's Twitter Profile Photo

संसार भरका आमाहरुलाई स्मरण गर्दै नमन गर्दछु मातातिर्थ औसिको शुभकामना🙏❤

दिप्ती☆💚 (@dipteeghhimire) 's Twitter Profile Photo

बोलेर पहिरो चलाउनु भन्दा म नि तिमी जस्तै मौन पहाड भएर गजधुम्म बनेर बस्ने कोसिसमा छु मौनता,मलाई नि तिमी जस्तै मौन रहने शक्ति देउ है !!

दिप्ती☆💚 (@dipteeghhimire) 's Twitter Profile Photo

महान पर्व विजया दशमीको सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना!🙏

दिप्ती☆💚 (@dipteeghhimire) 's Twitter Profile Photo

वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा🙏💚🌷

दिप्ती☆💚 (@dipteeghhimire) 's Twitter Profile Photo

जस्तो अबस्थामा पनि हँसि खुसी रहनु,यो देखेर एक दिन जिन्दगी आफैं उदासी बाट थाक्ने छ!

दिप्ती☆💚 (@dipteeghhimire) 's Twitter Profile Photo

नयाँ वर्ष २०८१ काे सम्पुर्णमा मँगलमय शुभकामना,यो बर्ष सबैको लागि सुभ रहोस् 🙏♥️

दिप्ती☆💚 (@dipteeghhimire) 's Twitter Profile Photo

अप्ठ्यारोमा साथ नपाउने सम्बन्ध जोगाउनु भन्दा दुरी बनाउनु बेस !

दिप्ती☆💚 (@dipteeghhimire) 's Twitter Profile Photo

म त सन्चो छु हजुरहरुको के छ खबर ?Tweeter लाई X बनाय देखि हेर्न मन लाग्दैन यता उफ्फ!

दिप्ती☆💚 (@dipteeghhimire) 's Twitter Profile Photo

विद्या र ज्ञानकी अधिष्ठात्री सरस्वती माताको कृपाले हामी सबैमा बुद्धि, विवेक र सुसंस्कार प्राप्त होस्।🙏

दिप्ती☆💚 (@dipteeghhimire) 's Twitter Profile Photo

श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन जय शम्भो कैलाशपति 🙏❤️🙏

दिप्ती☆💚 (@dipteeghhimire) 's Twitter Profile Photo

नेपाली नयाँ वर्ष २०८२ सालको सुखद अवसरमा समस्त जनमा सुख शान्ति एवंम मंगलमय जिवनको हार्दिक शुभकामना !!💐🙏❤️

दिप्ती☆💚 (@dipteeghhimire) 's Twitter Profile Photo

जैले देखी यो ट्विटर एक्स भो त्यो दिन देखि केही पोस्ट गर्न मन लाग्दैन !