Dipak Raj Chhetri (@dipakrajchhetry) 's Twitter Profile
Dipak Raj Chhetri

@dipakrajchhetry

अब थोरै कठोर हुन मन छ,
यहाँ नम्र बोली र बिनम्र व्यबहार नबिक्ने रहेछ।
🙊🥀
☞ 𝐷𝑖𝑝ʊ 💙 🇳🇵
Civil Sub 𝐸ngineer . ( 𝔻𝕚𝕡𝕦)

ID: 1530196853949489152

linkhttps://youtube.com/channel/UCwOfMUQOGLH-rGGDsEoCw9w calendar_today27-05-2022 14:39:08

1,1K Tweet

1,1K Followers

848 Following

Dipak Raj Chhetri (@dipakrajchhetry) 's Twitter Profile Photo

गन्तव्यमा पुग्नु छ भने नि, आत्म विश्वास सँगै प्रयास जारि राख्न आवश्यक छ। #GoodMorning

Dipak Raj Chhetri (@dipakrajchhetry) 's Twitter Profile Photo

मात्र पर्खाइ हुनु पर्यो पुर्णविराम पछि का शब्द फेरि कोरिन्छन☺️❣️ #Dipu #GoodMorning

Dipak Raj Chhetri (@dipakrajchhetry) 's Twitter Profile Photo

शब्दमा बयान गर्न नसक्ने अथाह प्रेम छ म जन्मेको त्यो झुपडीसंग पनि !!

Dipak Raj Chhetri (@dipakrajchhetry) 's Twitter Profile Photo

प्र:न१)सबैले मलाई सोध्नुहुन्छ,अचेल के पढ्दै हुनुहुन्छ? म पनि मुस्कुराउँदै भनिदिन्छु,'जिन्दगी' प्र:न२)अनि यसको परीक्षा कसरी दिनुहुन्छ नि? फेरि जवाफ दिन्छु,पढेर होइन परेपछि दिन्छु, घोकेर होइन सोचेर हल गर्ने प्रयासमा दिन्छु" प्र.न३)अनि नतिजा ?? फेरि बोल्छु,कि जित्नेछु नभए सिक्नेछु।

Dipak Raj Chhetri (@dipakrajchhetry) 's Twitter Profile Photo

कुनै गुनासो छैन प्रिय तिमीले सुन खोज्ने चक्करमा हिरा गुमायौ...🤞😪

Dipak Raj Chhetri (@dipakrajchhetry) 's Twitter Profile Photo

चन्द्रमाले पनि हिम्मत गर्न सक्दैन "आमा" को सुन्दरता र मायासँग प्रतिस्पर्धा गर्न !!😊😊 त्यसैले त आमाको मुख हेर्ने दिन सधै औसीमा पर्छ🤗🤗 #Happy_Mothers_Day ♥️🥀

Dipak Raj Chhetri (@dipakrajchhetry) 's Twitter Profile Photo

व्यवहारले तिमीले बुझेनौ😢 शब्द मैले खर्च गरिन ❤️‍🩹❤️

Dipak Raj Chhetri (@dipakrajchhetry) 's Twitter Profile Photo

#आफैंले गरेका सपनाहरूको!! #हत्या भएको टुलुटुलु हेर्नू बाहेक केही रहेन 😴😥

Dipak Raj Chhetri (@dipakrajchhetry) 's Twitter Profile Photo

जीवनको अँध्यारो सुरुङमा नयाँ सम्भावनाका किरण खोजिरहेछु। #Dipu

Dipak Raj Chhetri (@dipakrajchhetry) 's Twitter Profile Photo

फुर्सदमा सुनौला तिम्रो सुखका कथाहरू , मेराे दु:खकाे कहानी अझै सकिएकाे छैन ।

Dipak Raj Chhetri (@dipakrajchhetry) 's Twitter Profile Photo

मौन संघर्सको एउटा लामो यात्रा: भित्र भित्रै बगिरहने आँसु, बाहिर मुस्कुराइरहने अनुहार, मुस्कुराइरहने एउटा मौन संघर्स। यहीनै जीवन रहेछ।

Dipak Raj Chhetri (@dipakrajchhetry) 's Twitter Profile Photo

तर्क भन्दा माैनता नै उत्तम हुन्छ,बदला भन्दा परिवर्तन नै धेरै मुल्यवान हुन्छ।🌸❤️

Dipak Raj Chhetri (@dipakrajchhetry) 's Twitter Profile Photo

लडेपछि उठ्ने भनेको आफै हो, यहाँ अर्काले उठाउने भनेको, पैसा, फाईदा र लास मात्रै हो 🧿🙏🏼

Dipak Raj Chhetri (@dipakrajchhetry) 's Twitter Profile Photo

शब्द को ग्यारेन्टी लिन सक्छु तर बुझाइको होइन। किनकि शब्द मेरो हो अनि बुझाई हजुरको 💙

Dipak Raj Chhetri (@dipakrajchhetry) 's Twitter Profile Photo

खु:शी किन्ने रहर नभएको होइन नी महोदय , यहाँ दु:ख बेच्ने शहर भेटिएन ! 😳 #Dipu💝

Dipak Raj Chhetri (@dipakrajchhetry) 's Twitter Profile Photo

सफल भएपछि सुनाउला एकचोटि फुल्न को लागि कति चोटि भाचिएको छु भनेर🕊️🌿

Dipak Raj Chhetri (@dipakrajchhetry) 's Twitter Profile Photo

धैर्य गर्न सक्नुपर्छ,एकदिन सही समय अवश्य आउने छ। #goodmorning❤️❤️

Dipak Raj Chhetri (@dipakrajchhetry) 's Twitter Profile Photo

म कसरी हार मानोउ साथी,मेरि आमा त्यही पुरानो च्यातिएको कपडा र चुहिने छानो मुनि मेरो सफलता पर्खेर बसिरहेकी छन् 💔

Dipak Raj Chhetri (@dipakrajchhetry) 's Twitter Profile Photo

गमलामा फुलेको फूललाई हो संरक्षणको आवश्यकता पर्ने भिरमा फुलेको फूललाई मालीको आवश्यकता पर्दैन!!