Dinesh Koirala (@dineshk46070459) 's Twitter Profile
Dinesh Koirala

@dineshk46070459

love for everything and every creature

ID: 941224286286516224

calendar_today14-12-2017 08:32:11

4,4K Tweet

6,6K Followers

6,6K Following

Dinesh Koirala (@dineshk46070459) 's Twitter Profile Photo

आगाेसँग धेरै खेलबाड नगराै। कतिकाे घरबार गयाे, कतिकाे जीवन। आगाेले ठट्टा बुझ्दैन।

Dinesh Koirala (@dineshk46070459) 's Twitter Profile Photo

इलामेलीले status quo लाई परिवर्तन गर्न चाहेनन। सूर्य पूर्वबाट उदाउँछ, याे सार्वभौम सत्य कायम रहने देखियाे। घण्टी अब मन्दिरमा मात्रै बज्ने देखियाे।

Dinesh Koirala (@dineshk46070459) 's Twitter Profile Photo

एउटा साेझाे, इमानदार केटाे प्रतिनिधि सभा भन्ने छलकपट सभामा गएर बिग्रीने भयाे।

Dinesh Koirala (@dineshk46070459) 's Twitter Profile Photo

मजदुर दिवस विदा, नारी दिवस विदा, सहिद दिवस विदा, गणतन्त्र दिवस विदा, संविधान दिवस विदा, शिक्षा दिवस विदा, एकता दिवस विदा, आखिर यी दिनहरु विदा दिनकै लागि रहेछन् । काम गर्ने दिवस कहिले हुने हाे?

Dinesh Koirala (@dineshk46070459) 's Twitter Profile Photo

लेखाैं कहि हुनेवाला छैन, नलेखाैं मन मान्दैन। प्रहरी हिरासतमा रहेकाे व्यक्ति सुविधा सम्पन्न एसी हस्पिटलकाे क्याविनमा बस्छ, हेली चढेर राजधानी जान्छ। त्यही ठाउँमा गरिब भएकाे भए सिटामाेल पाउदैनन् । #गणतन्त्र_मुबारक

Dinesh Koirala (@dineshk46070459) 's Twitter Profile Photo

उता १ रनले हारेकाे रन्काे, यता टी २० विश्वकपबाट बाहिरिएको झाेक: कि उतै अम्रिकातिर अण्डरग्राउण्ड हुने हाे ? यता जीन्नगीभर खेलेर लास्टाँ तेही बल र ब्याट मात्रै हाे । बिचार गर है साेल्टी हाे।

Dinesh Koirala (@dineshk46070459) 's Twitter Profile Photo

देशकाे घाँडाे प्रदेश सरकारका मन्त्री र सभासद देख्दा याे देश अझै रसातलमा पुग्छ । यस्ता फटाहा र मतिहीनहरु लाई राज्यकाे साधन स्राेत जिम्मा लगाएपछि देश कहिले पनि माथि उक्सिदैन।

Dinesh Koirala (@dineshk46070459) 's Twitter Profile Photo

मिस नेपाल जस्ता प्रतियोगिता नारिहरुलाई नग्न बनाई उनिहरुकाे शरिरकाे बस्तुकरण गरिरहेछ तर अबुझ नारिहरु के के हुन्छ भन्दै भाग लिईरहेछन्।

Dinesh Koirala (@dineshk46070459) 's Twitter Profile Photo

बा ले बा साेचेका थिए लेन थपेर आएछन उनिहरु। बा काे जमाना गइसक्याे अब बालेनजस्ता युवाकाे पालाे

Dinesh Koirala (@dineshk46070459) 's Twitter Profile Photo

एउटा उदाउँदाे सुर्यलाई काला बादलहरुले घेराबन्दी गरेर कतिदिन राख्न सक्छौ । भ्रष्टाचारका झुण्डहरू।

Dinesh Koirala (@dineshk46070459) 's Twitter Profile Photo

प्रायाेजीत हैन भने त्याे मुक्का देश र जनतालाई ठट्टा ठान्ने जाेकरलाई सही जवाफ थियाे।😏😏

Dinesh Koirala (@dineshk46070459) 's Twitter Profile Photo

यहाँ बहिरा र अन्धाहरुकाे जगजगी छ: दुख नमाने कसैले नाेटिस गरेन भनेर।

Dinesh Koirala (@dineshk46070459) 's Twitter Profile Photo

जब पार्टीमा ८ कक्षा पासले पि एच डी लाई ठेगान लगाउँछ, बुझ्नुस् त्याे पार्टी लठैतहरुकाे झुण्ड हाे। त्यसबाट केहि अपेक्षा नगरेकै राम्रो ।

Dinesh Koirala (@dineshk46070459) 's Twitter Profile Photo

नेपालले बलियाे म्यानमारसँग २-० मा राेकिनु ठिकै हाे: चित्त बुझाउने बाटाे।

Dinesh Koirala (@dineshk46070459) 's Twitter Profile Photo

कुलमानलाई घाेक्रेठ्याक लगाएर सालाे पाेस्ने आलु, विजुलीकाे बिल नतिर्ने व्यापारी पाेस्ने काङ्ररेस। बाेल्नु हुँदैन पत्रकारलाई त घरभित्रै थुनेर गाेली हाने। के काे गणतन्त्र याे? मात्रै नेतातन्त्र, ओली र देउवातन्त्र।

Dinesh Koirala (@dineshk46070459) 's Twitter Profile Photo

पन्तजी शिक्षा मन्त्री हुनुभेछ। लाै कमाउरेड के गर्नुहाेला र नेपाली शिक्षामा ? बाेर्डिङमा लगानी छ की नाई? भाउजुकाे त धेरै महँगो निजी स्कुल छ केरे।