Dinanath Bhandari
@dinanathb
Expert on Community Centred Early Warning System, Disaster Preparedness, Climate Change Adaptation. Researcher, Writer. Life Member - Nepal Red Cross Society.
ID: 558530817
20-04-2012 08:40:16
8,8K Tweet
1,1K Followers
843 Following
आगामी केही दिन नेपालका हिमाली र उच्च पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको संभावना रहेको छ। हिमपातका कारण अत्यधिक चिसो हुने तथा अन्य जोखिम उत्पन्न हुन सक्ने भएकोले सावधानी अपनाऔं। हेलो गृह मन्त्रालय Nepal Weather Forecast Nepal Police
बंगालको खाडीमा विकसित चक्रवात 'मोन्था'का कारण कार्तिक १३-१५ सम्म मधेश र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा एवं कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।हेलो गृह मन्त्रालय Nepal Weather Forecast