ध्रूव सत्य the truth of Universal (@dharamjoshi640) 's Twitter Profile
ध्रूव सत्य the truth of Universal

@dharamjoshi640

म छु! संसार छ!म छैन! संसार छैन।
सत्य त्यही हो,जो मैले देखे।
म र म मा फरक छ तर अन्तर छैन।

ID: 1772244941672181760

calendar_today25-03-2024 12:54:45

12 Tweet

10 Followers

70 Following

ध्रूव सत्य the truth of Universal (@dharamjoshi640) 's Twitter Profile Photo

🔴 प्रधानमन्त्री हो कि भ्रष्टाचारका झोले? देश डुब्दैछ, तर काण्डहरू बोकेर हिँड्नेहरू नेतृत्व गरिरहेका छन।३३किलोसुन सहकारी ओम्नियति वाइडबडी एनसेल भिजिट भिसा कति झोला बोक्न तयार प्रधानमन्त्री? हाम्रो आवाज स्पष्ट छ❌ भ्रष्टाचारका झोले होइन✅ राष्ट्रका सपना बोक्ने नेतृत्व चाहिन्छ

🔴 प्रधानमन्त्री हो कि भ्रष्टाचारका झोले? देश डुब्दैछ, तर काण्डहरू बोकेर हिँड्नेहरू नेतृत्व गरिरहेका छन।३३किलोसुन सहकारी  ओम्नियति वाइडबडी एनसेल भिजिट भिसा कति झोला बोक्न तयार प्रधानमन्त्री?
हाम्रो आवाज स्पष्ट छ❌ भ्रष्टाचारका झोले होइन✅ राष्ट्रका सपना बोक्ने नेतृत्व चाहिन्छ
ध्रूव सत्य the truth of Universal (@dharamjoshi640) 's Twitter Profile Photo

हैन लाजपनि लजाउने,जब सम्झौता नैं गर्नुथियो भने सिधैं कोठे बैठक गरेर बार्गेनिङ गरे भै हाल्थ्यो, किन दूई चारदिन संसदमा रोईलो गरेछन,सुप्रिमो का कमांडर हरूले #भिजिटभिसाप्रकरण #माओवादीकोनियत #कांग्रेकशसकोनैतिकता #एमालेकोबदनियत #राप्रपाकोस्वार्थ राम्ररी बुझेका छौ

ध्रूव सत्य the truth of Universal (@dharamjoshi640) 's Twitter Profile Photo

केएमसीमा अध्ययनरत विद्यार्थी दिनेश राज जोशी एक सातादेखि बेपत्ता, खोजीका लागि परिवारको अपिल sudurpatra.com/2026/02/14/126…