Devraj Poudel (@devrajpoudel19) 's Twitter Profile
Devraj Poudel

@devrajpoudel19

जसलाई पाउन सकिदैन उसैलाई
सम्झेर खुसी हुनु पनि प्रेम नै हो!!!🤟

ID: 1323629133914546177

linkhttps://www.facebook.com/devrajpoudel20 calendar_today03-11-2020 14:13:05

11 Tweet

388 Followers

3 Following

Devraj Poudel (@devrajpoudel19) 's Twitter Profile Photo

खुशी त तक्दीर मा हुनु पर्छ तस्बिर मा त हरेक मानिस मुस्कुराउने गर्द्छ😍😍

खुशी त तक्दीर मा हुनु पर्छ 
तस्बिर मा त हरेक मानिस 
मुस्कुराउने गर्द्छ😍😍
Devraj Poudel (@devrajpoudel19) 's Twitter Profile Photo

हिजोको कुराहरु मनमा राखेर कहिल्यै दुखी नहुनु के थाहा भोलिको दिन आजको भन्दा राम्रो हुन्छ कि

हिजोको कुराहरु मनमा राखेर कहिल्यै दुखी नहुनु 
के थाहा भोलिको दिन आजको भन्दा राम्रो हुन्छ कि
Devraj Poudel (@devrajpoudel19) 's Twitter Profile Photo

नव बर्ष 2079 साल को पावन अबसरमा सुख शान्ति र समृद्धि हार्दिक मगलमय शुभकामना।

नव बर्ष 2079 साल को पावन अबसरमा 
सुख शान्ति र समृद्धि हार्दिक मगलमय शुभकामना।
Devraj Poudel (@devrajpoudel19) 's Twitter Profile Photo

बर्तमानलाई हेरेर कसैलाई पनि मूल्यांकन नगर्नुहोस् किनभने भविष्य कसैको पनि देखेको हुँदैन।।।

बर्तमानलाई हेरेर कसैलाई
पनि मूल्यांकन नगर्नुहोस्
          किनभने 
भविष्य कसैको पनि देखेको हुँदैन।।।
Devraj Poudel (@devrajpoudel19) 's Twitter Profile Photo

दिनभरी हासेको अनुहारलाइ राती एक्लै आँखा भिजेको कस्ले देख्छ र।

Devraj Poudel (@devrajpoudel19) 's Twitter Profile Photo

फर्किएर आफ्नो जिन्दगी हेर्दा त सधैको लागि स्विच अफ गर्दिम जस्तो लाग्छ हो!!!

फर्किएर आफ्नो जिन्दगी हेर्दा त सधैको लागि स्विच अफ गर्दिम जस्तो लाग्छ हो!!!
Devraj Poudel (@devrajpoudel19) 's Twitter Profile Photo

आउँदै गरेको बडादशैं 2080 को अवसरमा सम्पुर्ण आत्मीय मनहरुमा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु !!!❤️

आउँदै गरेको बडादशैं 2080 को अवसरमा सम्पुर्ण आत्मीय मनहरुमा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु !!!❤️