दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile
दिपक बस्याल

@deepakbasyal1

सहन गर्ने क्षमता बढाउ,जित सुनिश्चित छ।

ID: 3228573228

calendar_today28-05-2015 04:35:19

32,32K Tweet

4,4K Followers

4,4K Following

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

मेरे प्रिय मित्र, प्रधानमंत्री श्री Narendra Modi जी से आत्मीय भेंट हुई। हमारी बातचीत अत्यंत सार्थक और सकारात्मक रही। इस सौहार्दपूर्ण मुलाकात पर हर्ष व्यक्त करता हूँ।

मेरे प्रिय मित्र, प्रधानमंत्री श्री <a href="/narendramodi/">Narendra Modi</a> जी से आत्मीय भेंट हुई।

हमारी बातचीत अत्यंत सार्थक और सकारात्मक रही।

इस सौहार्दपूर्ण मुलाकात पर हर्ष व्यक्त करता हूँ।
Tarunika (@taruneekaa) 's Twitter Profile Photo

थुनामा बसेर 'ठगी कथा' लेख्ने सुनौलो अवसर प्राप्त भएको छ। गुड लक रवि जी, जेलको बसाइले तपाईंको 'सहकारी क्रान्ति' लाई नयाँ उचाइ देओस्! पीडितको आँसुको मूल्य चुकाउने दिन आएको छ, अब न्यायको जित भएको छ।

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

गज्जब छ, प्रमाण भएरै अदालतले धरौटी लिएर छोड्यो होला नि? अनि त्यो भन्दा माथिल्लो न्याय निकाएले धरौटीमा छोड्न नहुने निष्कर्ष निकाल्यो, कुरो यति हैन र? आफू अनुकुल हुँदा मात्रै अदालत सहि ब्यवस्था सहि अनि आफू अनुकुल नहुदा ब्यवस्था गलत अदालत गलत! नयाँ भन्नेहरुको यो खालको परिभाषा..

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

धरौटीमा निस्के अनि आफै उच्च अदालत गए, उच्च अदालतले पुर्पक्षका लागि थुनामा बस भन्यो, अनि सरकारलाई गाली! गज्जब छ, यहाँ नयाँ भन्नेहरुको नाङ्गो नाच!

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

गोर्खेहरु साह्रै दयालु छन, फेरि ठुलै पिलेन किनेर सरप्राइज गिफ्ट भनेर देलान नि!

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

'यिनिहरुले मेरो हत्या नि गरेछन भने पनि' रे । रवी सरले पब्लिकलाई इमोसनल ब्याकमेलिङ गर्न चै टेलिभिजनमै काम गर्दाकै स्केलमा जान्ने ।

न्याय क्षेत्रमा राजनीतिक हस्तक्षेप गर्न हुदैन, यस्ता ठाउँमा राजनीति घुसाइयो भन्ने न्याय प्रभावमा पर्छ, हामिले त्यो गर्दैनौ..भन्ने रवि दाइले राप्रपा र माओवादी सङ्ग न्याय क्षेत्रमै गठवन्धन गरेर चुनाव लड्दै रहेछ। राजनीतिमा देखाउने दाँत र चपाउने दाँत फरक हुने नै रहेछ!

न्याय क्षेत्रमा राजनीतिक हस्तक्षेप गर्न हुदैन, यस्ता ठाउँमा राजनीति घुसाइयो भन्ने न्याय प्रभावमा पर्छ, हामिले त्यो गर्दैनौ..भन्ने रवि दाइले  राप्रपा र माओवादी सङ्ग न्याय क्षेत्रमै गठवन्धन गरेर चुनाव लड्दै रहेछ। 

राजनीतिमा देखाउने दाँत र चपाउने दाँत फरक हुने नै रहेछ!
दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

न कसैको दाइ न कसैको भाइ! इन्स्पेक्टर राई !! सौ कासी एक परासी !!! पिताम्बर!

न कसैको दाइ न कसैको भाइ!
इन्स्पेक्टर राई !!

सौ कासी एक परासी !!!

पिताम्बर!
दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

नवबर्ष २०८२ हामी सबैको लागि प्रेरणादायी, फलदायी तथा शुभ रहोस भन्ने कामना सहित सम्पुर्णमा यस नयाँ वर्षको धेरै धेरै शुभकामना 💐🌷🌹 🌹Happy❤️ New❤️ Year🌹 🌷२🍁०🍁८🍁२🌷

नवबर्ष २०८२ हामी सबैको लागि प्रेरणादायी, फलदायी तथा शुभ रहोस भन्ने कामना सहित सम्पुर्णमा यस नयाँ वर्षको धेरै धेरै शुभकामना 💐🌷🌹

🌹Happy❤️ New❤️ Year🌹 
       🌷२🍁०🍁८🍁२🌷
दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

झर्ला र खाम्ला भन्नेहरु अलिकति भिरालो र उकालो बाटो देख्ने बित्तिकै सोच्छन, त्यो त्यहाँबाट लड्छ र मर्छ अनि म खान्छु, त्यस्तो हुदैन है, धेरै हौसिनु पर्दैन! अहिलेलाई यति... झर्दैन भनेर निरास हुँदै आवेगमा नआउनु होला ल, झर्छ तर ०८४ मा!

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

शिक्षक आन्दोलन र विगतको डा. केशीको आन्दोलन.... केशि को आन्दोलनलाई तत्कालीन विपक्षी लगाएत हजारौं डाक्टर नर्सहरुले समेत साथ दिए अन्ततः त्यस्को परिणाम राज्यले भोग्दै छ! शिक्षक आन्दोलनको परिणाम भविस्यमा त्यस्तो नहोस भन्नेमा सबै सचेत त छौ नि.....!

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

नागरिकमा किन वितृष्णा बढ्यो.... ३ दशक बढी भो तिनै शासक छ्न सत्तामा, अब यिनिहरुले सुनकै डल्ला असिनाको रुपमा वर्षा गराएपनी जनताले क्रेडिट दिने वाला छैनन, यो मानव स्वाभाव पनि हो! हरेक ५ वर्षमा जुनैपार्टिको भएपनी नेतृत्वमा नयाँ ब्यक्ति आउनुपर्छ, तबमात्र अहिलेको वितृष्णामा कमि आउँछ!

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

यति धेरै जनप्रतिनिधि देशले थेग्न सक्दैन : गगन थापा। प्रदेश हटाऔ, पालिकालाइ थप जिम्मेवारी दिऔ, समानुपातिक हटायौ र प्रत्यक्ष निर्वाचित सांसदको संख्या कम्तीमा आधा घटाऔ। nepalkhabar.com/politics/23381…

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

सरकारी शिक्षकले प्राइभेट बोर्डिङ खोल्ने अनि सरकारीलाई ल्याङ ल्याङ गराउने र प्राइभेटमा बिद्यार्थी जाक्ने... गज्जब को राजनीति!

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

भारतीय पक्षले अहिले पनि ओलीको विकल्पमा के हुन सक्छ भनेर सोचिरहेको, त्यस क्रममा दुईपक्षीय हित सम्बोधन हुन सक्ने नेतृत्व कसरी चाँडो नेपालमा आउन सक्छ भनेर गृहकार्य गरिरहेको चर्चा भइरहेको छ । यति बेला भारतीय विभिन्न पक्षहरू काठमाडौंमा एकै साथ छलफलमा छन। onlinekhabar.com/2025/04/166591…