D.B. Karki (@dbkarki77) 's Twitter Profile
D.B. Karki

@dbkarki77

अाफ्नो स्वार्थको लागि मात्रै जीउने त्यो जीवन के,
जीवन जीउनुको असली मजा त समाजसेवामा छ।
❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

ID: 1263330825174736896

calendar_today21-05-2020 04:48:56

1,1K Tweet

3,3K Followers

3,3K Following

D.B. Karki (@dbkarki77) 's Twitter Profile Photo

जिन्दगी साँच्चिकै बदलिएछ पहिले दशैं आउँदा खुब रमाइन्थ्यो अहिले टोलाईन्छ।

जिन्दगी साँच्चिकै बदलिएछ पहिले दशैं आउँदा खुब रमाइन्थ्यो अहिले टोलाईन्छ।
D.B. Karki (@dbkarki77) 's Twitter Profile Photo

सफल भएपछि सुनाउँछु कसले कहाँ साथ दियो,कसले कहाँ साथ छोड्दियो एकचोटी फुल्न को लागि कति चोटी भाचीएको छु भनेर..!🙏🙏🙏🙏🙏🙏

D.B. Karki (@dbkarki77) 's Twitter Profile Photo

देश बनाउने "कुलत'' सबैभन्दा 'ज्याद्रो कुलत' रहेछ। बा लाई धर्तीको कुन चाहिँ 'पुनर्स्थापना केन्द्र'मा भर्ती गरेर उपचार गर्ने होला खै ! अझपनी वहाँलाई "खुल्लै" छोड्दिने हो भने कहिल्यै पनि नबन्नेगरी देश बनाईदिनु हुन्छ। ... बात कर्ता है !

D.B. Karki (@dbkarki77) 's Twitter Profile Photo

म संघर्ष गरि रहेको छु त्यसैले त म सजीव छु । जुन दिन निर्जीव मुडा जस्त‍‍‍ो हुने छु संघर्षको अध्याय पनि सकिने छ❤️❤️❤️❤️🙏🙏

D.B. Karki (@dbkarki77) 's Twitter Profile Photo

सिमरा घटना - एमालेकै कारणले घट्याे ।किनकि उनिहरू चुनाव बिथोल्न चाहन्छन् । द्वन्दले चुनाव हुने बिषयमा शंका उत्पन्न गर्ने भएकाेले शंकस्पद कामहरू गर्न चाहन्छ र गर्दछ पनि । यसैलै एमालेकाे अराजक गतिबिधि हुनु स्वभाबिक हाे !

D.B. Karki (@dbkarki77) 's Twitter Profile Photo

प्रभु बैंकको सिईओ अशोक शेरचन पक्राउ परेपछि झल्यास्स जीबि राईको सम्झना आयो । अहिले जीबि राई चाहियो , आजै हाजिर गराउ , १ दिनमै पक्रन सकिन्छ सरकारले चाहेमा भनेर सुशासनको डंका पिट्नेहरुले जीबि फर्काउन के पहल गर्दै होलान्? नेपालीको मेमोरी कमजोर नै छ भनेर यसो सम्झाईदिएको मात्र ।

D.B. Karki (@dbkarki77) 's Twitter Profile Photo

महेश बस्नेतको ठाडो आदेशमा भीम रावल निकट मानिने एमाले नेता कर्ण थापा कार्यलय च्यासलमै कुटिए यस्तै पारा हो भने अध्यक्षको उमेदवार इश्वर पोखरेल पनि बाथरुममा चिप्लिएको समाचार आउन बेर छैन।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

D.B. Karki (@dbkarki77) 's Twitter Profile Photo

घुसलाई दान भ्रष्ट्राचारलाई योगदान महललाई कुटी,भ्रष्ट्रीकरणलाई जागरण, निम्छरो/छुद्र बोलीलाई बिचार वारे केपी ओलि एण्ड कम्पनी गजब छ होइन त #ठुले

D.B. Karki (@dbkarki77) 's Twitter Profile Photo

जिन्दगीको अनुभव #सबैको बन्न सकिदैन #सबैको बन्न खोज्दा कसैको पनि भइदैन❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

D.B. Karki (@dbkarki77) 's Twitter Profile Photo

मिराज भाई, आन्दोलन नै गर्नु छ भने सरकार ढाल्न हैन, ओली र लेखकलाई कठघरामा उभ्याउनलाई गर। नत्र! देश ठप्प पार्छु भन्ने ओली र तिमीमा कुनै फरक छैन।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

D.B. Karki (@dbkarki77) 's Twitter Profile Photo

“परदेशीको बिहान चियाभन्दा बढी यादले सुरु हुन्छ” “संघर्ष गर्नेको बिहान अलि भारी हुन्छ मन” #शुभबिहानी मित्रहरू ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

D.B. Karki (@dbkarki77) 's Twitter Profile Photo

कुलमानको पार्टी भएको भए अन्यत्रबाट नेता कार्यकर्ताको नाम दिन सकिन्थ्यो पार्टी भनेपनि जे भने पनि कुलमान मात्रै भएपछि भागमा परेको १८ जना पुर्याउन ससुराली, मावली अनि छिमेकीको नाम नलेखे कसरी पुर्याउने त #ठुले ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

D.B. Karki (@dbkarki77) 's Twitter Profile Photo

होइन चन्द्र ढकालको छोरा समानुपातिक सुचीमा पर्दा के को रोईलो #ठुले पटकपटक मामा घरबाट फिर्ता हुदा बुझाउनु पर्ने करोडौंका बिलको झुगाड लाउन राज्यलक्ष्मी गोल्छा, चन्द्र ढकालहरु त समाउनै पर्यो त के गर्नु❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

D.B. Karki (@dbkarki77) 's Twitter Profile Photo

घरबाट टाढा हुँदा मात्रै आमाको महत्व बुझिने रहेछ अनि आफैले कमाउन थालेपछि बुबाको❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

D.B. Karki (@dbkarki77) 's Twitter Profile Photo

२0८२ चुनाबका रोचक दृश्यहरु ! १ गगन काङ्ग्रेस हराउन देउवा काउरेस घण्टीमा भोट ! २ देउवा काङ्ग्रेस हराउन गगन काङ्ग्रेस घन्टिमा भोट ! ३ ओलि एमाले हराउन तारेको घण्टीमा भोट । ४ नेपाली कमनिस्ट पाटी हराउन ओलि एमालेको घण्टीमा भोट । ५ इस्वर ग्याङ हराउन ओलिको कोर टिमको भोट घण्टीमा ।

D.B. Karki (@dbkarki77) 's Twitter Profile Photo

केपी ओलीलाई सरकारले जेनजी ह’त्याको आ’रोपमा अनुसन्धान गर्न हिरा’सतमा राखेको हो की दीर्घरोगहरुको उपचार गर्न राखेको, बुझ्नै गाह्रो भयो ।

D.B. Karki (@dbkarki77) 's Twitter Profile Photo

दार्चुलामा पुल बन्नु राम्रै कुरा हो १.पश्चिम नेपाललाई पूर्वी नेपालको तर्फबाट मायाको चिनो २.पूर्व र पश्चिमका जनता- जनताबीच सांस्कृतिक र भावनात्मक सम्बन्ध गाँस्ने स्तम्भ ३.जनताको तर्फबाट पनि गर्न सकिन्छ भन्ने सन्देश ४.नेपाली समाजमा सामूहिक काम गर्ने परम्पराको ज्वलन्त उदाहरण,

D.B. Karki (@dbkarki77) 's Twitter Profile Photo

देश बनाउनेहरू अलि सन्कि त हुनै पर्छ—तर अगाडिको खाडल देख्नु पर्छ ! देश लुट्नेलाई छोड्नु हुँदैन, छानबिन हुनुपर्छ। तर पूर्वाग्रही हुनु हुँदैन ! पारदर्शी हुनु पर्दछ, सबै राम्रो हुन्छ !!!

D.B. Karki (@dbkarki77) 's Twitter Profile Photo

हिम्मत भए जिबी राईलाई समातेर देखाऊ। शोक, रोग र चोटले थिलोथिलो भएका कृष्णबहादुर महरालाई धेरै दुःख नदेऊ। दाम्लोले बाँधिएको मृगलाई बन्दुक ताक्न पर्दैन।

D.B. Karki (@dbkarki77) 's Twitter Profile Photo

१. प्रधानमन्त्री बालेन: सुन १९० तोला, २. अर्थमन्त्री स्वर्णीम: सुन ८५ तोला, ३. गृहमन्त्री सुदनः सुन ८९ तोला, चाँदी ६ किलो, ४. उद्योगमन्त्री गौरीकुमारीः सुन १८० तोला, चाँदी २ किलो, ५. महिला मन्त्री सिता बादीः.सुन १८ तोला, चॉदी १५ तोला ६. शिक्षामन्त्री सस्मित पोखरेल २५ तोला सुन