Comrade Rabi (@das_ravee) 's Twitter Profile
Comrade Rabi

@das_ravee

#Poetry #Har_Har_Mahadev #LoveAnimals #Followback100% Instagram.com/raveedas Facebook.com/aman.boss.948

ID: 773002781498019844

calendar_today06-09-2016 03:39:59

125,125K Tweet

7,7K Followers

4,4K Following

🇳🇵प्रेम समर्पण 🇳🇵 (@premlim85961956) 's Twitter Profile Photo

#_गजल__✍️ ========= म आफुले चाहेको यो अभागीले गर्न दिंदैन मेरो आफ़्नै भएर पनि लेखान्तले पर्न दिंदैन यस्तो लाग्छ सात समुन्द्र तरेर टाढा जाउँ तर यी निर्दोष पाउले जंघारहरु तर्न दिदैन ईच्छा त छलेरै जाने थियो सबै बाधाहरु अफ्टेरा पलहरुलाई समयले टर्न दिदैन बाँकी तल ⤵️⤵️

उपमा (@1111_kanchan) 's Twitter Profile Photo

सम्झनेलाई सम्झना बिर्सनेलाई सम्झे पनि भन्दिन 😂😂 #शुभरात्री 🙏🙏

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

म कसरी बिग्रेर हिड्न सक्छु र जबकी आखा बन्द गर्दा पनि बाबा ले गनु भएको बिस्वास सम्झिन्छु 🫶❤️‍🩹

MAISAAB-मैसाब🫅🌹💫 (@imurgirl78) 's Twitter Profile Photo

सधैं राम्रो गर्न प्रयास गरौं, कहिलेकाहीँ गल्ती भए पनि मन सफा राखौं। 🌷 #राधे_राधे 🙏🏽 #शुभबिहानी ☕💝

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

अबस्था र समयको खेलले गर्दा न हो मानिस आफैमा  रिस र क्रुर हुन पुगेको । #शुभबिहानि

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

🍀🙏अगर कर्म पर बिश्वास आैर 🍀🙏 सुर्यदेव पर श्रद्धा रखाेगे ताे समय कितना भी बुरा क्याें न हो रास्ता अवश्य मिल जाएगा..! शुभ रविवार ॐ सुर्यदेवाय नमाे नम: 🍀🙏 शुभ प्रभात 🍀🙏

🍀🙏अगर कर्म पर बिश्वास आैर 🍀🙏
         सुर्यदेव पर श्रद्धा रखाेगे ताे समय 
          कितना भी बुरा क्याें न हो रास्ता 
               अवश्य मिल जाएगा..!
   शुभ रविवार ॐ सुर्यदेवाय नमाे नम:
           🍀🙏 शुभ प्रभात 🍀🙏
💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

गासिएका सम्बन्धहरु कल्पनामै सिमित भए फेरी त्यस्तै कल्पना नहोस सम्बन्ध नहोस लाग्छ सँगै आधा बाटो यात्रा गरेर बाटोमै छोडिएकाहरु कहिल्यै नभेटिउन फुल भेटिएसी कोपिलालाइ उपेक्षा गरे फुल फुल्दा सुगन्ध लिन हतार नगरुन एत्ति भन्छु उनिहरुलाई कहिल्यै अभाबको महशुस भने नहोस ... #🙏🌷💜

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

आज गार्हो छ चल्नै पर्छ, भोलि झन गार्हो हुन्छ सहनै पर्छ, पर्सि सुन्दर छ पर्खानै पर्छ। #शुभप्रभात #सामाजिकसञ्जाल ~bg T-5916 🇳🇵

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

म अझै गन्तव्यबाट धेरै टाढा छु.... त्यतिन्जेल सम्म मैले हरेक बाटाहरु सङ्ग प्रेम गर्नु छ।❤️😊

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

बुढीको मेकप खर्च देख्दा पनि तनाब 🙆 मेकप बिना बुढी देख्दा पनि तनाब ।🤧😜

छोरी(𝕯𝖆𝖚𝖌𝖍𝖙𝖊𝖗)💞💞 (@nepali_daughter) 's Twitter Profile Photo

कुलमान लाई हटाएर लोडसेडिङ सम्झाइदिन सफल ब्यक्तित्व लाई धन्यवाद ।😜😜 #recent🤦‍♀️🤦‍♀️

Bikash Chaudhary (@bikashc92048953) 's Twitter Profile Photo

केपि बा र प्रचण्ड कमरेडलाई मार्सि चामलको भात खुवाएर ऋण मिनाहा गराउने दुर्गा प्रसाईंकाे दाँउ आज संसदमा उठेछ ।

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"सम्पत्तीको उत्तराधिकारी त जो नी हुन सक्छ, तर कर्मको उत्तराधिकारी केवल हामी स्वयं हुनेछौं।" #शुभपल 🌹🙏

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

जसले तिमिलाई कमजोर देख्न चाहन्छ उसैकाे अगाडि बलियो भएर देखाउ किनभने तिम्रो आत्माबिश्वास नै उसको सबैभन्दा ठूलो पराजय हुनेछ । 🍁 शुभ साँझ 🍁

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

संन्ध्याकालिन को समयमा आ-आफ्नो बाँस स्थान मा साँझ को बत्ति बाल्ने समय भएको हुँदा संन्ध्याकालिन नमस्कार 🙏

संन्ध्याकालिन को समयमा आ-आफ्नो  बाँस स्थान मा साँझ को बत्ति बाल्ने समय भएको हुँदा संन्ध्याकालिन नमस्कार  🙏
साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

गंगामा सेलाइ दिनेछन् तब मिल्नेछम् हामी ! फूलहरुमा तैरिदै, लहरहरुमा डोलिँदै ! तिमी पहिले आयौ भने पर्खिनु ! दियोको, बातीको, फूलपातीको भेषमा, अगरबत्तीको धुवाँमा सुगन्धको समान या आफ्नो अँजुलीमा जल लिएर... म पहिले आएछु भने घाटमा नजर बिछ्याएर बिना अश्रु बगाइ बाटो पुछ्दै कुर्नेछु...👇

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

रात्रिकालिन को समयमा काम त केही थिएन, दिनभर कामको थकानले गर्दा आराम गर्ने समय भएको हुँदा, शुभ रात्रि तथा शुभ सपनी को कामना🙏

रात्रिकालिन को समयमा काम त केही थिएन, दिनभर कामको थकानले गर्दा आराम गर्ने समय भएको हुँदा, शुभ रात्रि तथा शुभ सपनी को कामना🙏
सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

मनको चाबी अरुको हातमा नदिनु। खुसी चाहनेले यति कुरा नबिर्सिनु । मन जलेर खरानी मिलन पछि बिछोड खोली आफैसँग यादमा प्यासी नबन्नु। स्वार्थकै हाली मूहाली बजार रहेछ हदयलाई फैलाएर प्यार खरिद नगर्नु हेर्नुस,कमजोर हुनेले जोगिनुपर्छरे आफै पहलमानहरु सिसासँग ठोकिने प्रयास नगर्नु✍️ जयहोस्❣️

Comrade Rabi (@das_ravee) 's Twitter Profile Photo

समयको रङ भनु कि किस्मतको तङ बाटो घुम्दै छ आफ्नै बयङ हुन्छ कि के कुनि मरमर छ मन 🙏 #शुभ_रात्री 🙏 Comrade Rabi