ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile
ShIvA DaHaL

@dahalshivaji

Tweets are personal and RTs / Likes are not endorsement.

ID: 128486541

calendar_today01-04-2010 07:51:10

123,123K Tweet

43,43K Followers

1,1K Following

ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile Photo

नेपाली कांग्रेस Nepali Congress का प्रवक्ता डा. प्रकाशशरण महत Dr. Prakash S. Mahat का सामाजिक सञ्जालमा आउने भिडियोमा एउटा सकारात्मक कमेन्ट हुने रहेनछ, के विधि खेदेका हुन के 😂😂

Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

#CycloneMontha को अपार सफलता पछि अलि कम्जोर पश्चिमी बायु आउदै छ मंगलबार बेलुका देखि पश्चिम नेपालमा बर्षा लिएर😎 हल्का वर्षाले काठमाडौँ सम्म छुन सक्छ बुधबार हिमालीभेगमा फेरि पनि हिमपातको सम्भावना रहेकोले हिउ हेर्न अहिलेनै नजानुहोला है Western Disturbance may bring light precip👇

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

बाबुराम भट्टराई जता जान्छन त्यहाँ देश-समाजकोलागि अफ्ठेरो उत्पन्न हुनेगर्छ। माओवादी 'जनसरकार प्रमुख' यिनीले देशलाई १०+१०=२० वर्ष पछाडि पार्न खेलेको भूमिकामा माफि माग्नु परैको कुरा, समिक्षासम्म गरेका छैनन। आजभोली उनको क्रियाशीलता बढेको बेला पनि होशियारी आवश्यक छ।

ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile Photo

देउवालाई सभापतिमा राखेर र उनले संसदको टिकट बाँडेर कांग्रेसले आगामी निर्वाचन लड्न सक्दैन। कांग्रेस र उम्मेदवारको समय र ऊर्जा देउवाको घरमा जलेको पैसाको प्रतिरक्षा गर्दागर्दै सकिनेछ। 'एआई हो,एआई' भन्दाभन्दै सकिनेछ। मानिसहरू हाँस्नेछन्, तर विश्वास गर्ने छैनन् 👇

ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile Photo

अहिले टिकटक, पब्जी फ्रिफायर र डिस्कोर्ड तिर पर्छ, अपग्रेड हुनपर्‍यो मुसो ब्रो 😄😄

ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile Photo

मापसे गर्दाका प्रतक्ष्यदर्शी पत्रकार नै रहेछ 😂😂

मापसे  गर्दाका प्रतक्ष्यदर्शी पत्रकार नै रहेछ 😂😂
स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

हाम्रो नयाँ पुस्ताको देश बनाउने आइडियाः -असनमा गयो १० वटा सालको पातको मूल्य २० रुपैयाँ -जंगलमा गयो रुखभरी सालको पातैपात देख्यो -अनि सोच्यो, जंगलमा जान्छु ! करोडौं पात टिप्छु, प्रति पात २ रुपैयाँको दरले बेच्छु, आएको पैसा सबै जनतालाई बाँड्दिन्छु ! -सोच्न त सोच्यो, सांच्चिकै

ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile Photo

सामाजिक सञ्जालमा कतिवेला के गर्ने भन्ने तालिम मन्त्रीले नै दिए हुने बरू 😂

सामाजिक सञ्जालमा कतिवेला के गर्ने भन्ने तालिम मन्त्रीले नै दिए हुने बरू 😂
Shankar Tiwari (@shankarktm1) 's Twitter Profile Photo

नेताको काम भनेको नै उपयुक्त समयमा जनताको आवाजलाई मुखरित गर्नु हो। गगन थापाले नेपाली कांग्रेसको असोज २८ देखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा कार्तिक १३ गते बिहीबार कार्यवाहक सभापति पूर्णबहादुर खड्का मार्फत सिङ्गो कार्यसमितिलाई ‘चेकमेट’ दिए। onlinekhabar.com/2025/11/179385…

Tara Nath Dahal (@tndahal7) 's Twitter Profile Photo

यस्तो नागरिक आवज चाहियो, भगवान खोज्दै हिंड्ने असहिष्णु लहडीहरु होईन।लोकतन्त्रको धडकन यस्ता आवाजमा सुनिन्छ।

ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile Photo

राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
Anil Giri—-blue tick goes here (@anilkathmandu) 's Twitter Profile Photo

राजदुत फिर्ताको पत्र सम्बन्धित मुलुकको विदेश मन्त्रालयमा पुगिसक्यो ! राजदुतहरुले बिदाई भेट सकेर स्वदेश फर्कन गुन्टा कसिसके ! कत्तिक २० गते भित्र फर्कने उर्दी थियो आज सर्वोच्चले राजदूत फिर्ता नगर्नु भन्यो ! लौ हजुर म त गैन भनेर फेरी अर्को पत्र पठाउनु पर्ने भो ! हेर गाई जात्रा 😊

ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile Photo

कम्युनिष्ट एकता त कतिवेला '' ए'' अनि '' कता'' हुन्छ टुंगो हुन् तारा चिन्ह वेनामी ( नाम विना नै) रूपमा माओवादी र समाजवादी सहितका आठ दलको चुनावी तालमेल भएछ !

कम्युनिष्ट एकता त कतिवेला '' ए'' अनि '' कता'' हुन्छ टुंगो हुन् तारा चिन्ह वेनामी ( नाम विना नै)  रूपमा माओवादी र समाजवादी सहितका आठ दलको चुनावी तालमेल भएछ !
Prashant Aryal (@prashant68) 's Twitter Profile Photo

श्री खोसिएका-अदालतबाट थमौती भएका राजदूतज्युहरू, थमौती पाएकोमा खुशी मनाउँदै राजीनामा गर्नोस । सरकारसँग ट्युनिंग मिल्दैन वा सरकारले चाहन्न भने अदालतको आदेशकै भरमा यस्तो पदमा बसिरहनुहन्न, किनकी यो जागीर हैन । नोटः खोसुवामा नपरेका राजदूतका हकमा पनि यो लागू होस भन्ने अपेक्षा छ ।

The Kathmandu Post (@kathmandupost) 's Twitter Profile Photo

INTERVIEW: The Post’s Biken K Dawadi sat down with Bikal Rai, an initiator of the ‘Gen Z for 7D’ group in the Congress, to discuss the origin of the group, its vision for the party and the relevance of such sister wings of parties. Excerpts. kathmandupost.com/interviews/202…

Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

Precipitation is a natural gift so don't complain about the weather last week This pollution in North India is making life miserable and they also tried a failed attempt of cloud seeding to get rain in Delhi Several sources of pollution but agricultural residue burning started👇

Precipitation is a natural gift so don't complain about the weather last week
This pollution in North India is making life miserable and they also tried a failed attempt of cloud seeding to get rain in Delhi
Several sources of pollution but agricultural residue burning started👇
Jugal Bhurtel (@jugalbhurtel) 's Twitter Profile Photo

इतिहासले यिनी र यिनीजस्ता नेताको कसरी मूल्याङ्कन गर्छ होला?!

ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile Photo

कांग्रेस नेतृत्वमा रहनेका गतिविधि आफू र काँग्रेस सँगसँगै खरानी बनाउने देखिन्छ।जेनजी विद्रोहपछि लगभग राजनीतिवाट च्यूत र खरानी भैसकेकाहरू 'चुनावअघि भन्दा पछि खरानी उडाए केही महिना मूतको न्यानो मिल्छ ' भन्ने एक मात्र ध्याउन्न बाहेक अरूमा देखिदैनन ! दिनगन्ती खरानी उडाउने समयको त होला