दिपेन क्षेत्री 🇳🇵🏏 (@d_pain77) 's Twitter Profile
दिपेन क्षेत्री 🇳🇵🏏

@d_pain77

Stay as I am... don't change for anyone.! ❤️🇳🇵

'Never give up'
Beard,VODKA & Cricket Lover❤️🏏🇳🇵
#Blood_Group:#A+
#Civil_Engineer ☮️☮️

ID: 1074863517365198848

calendar_today18-12-2018 03:06:47

5,5K Tweet

2,2K Followers

2,2K Following

🇳🇵Gautam🇳🇵 (@gautu01) 's Twitter Profile Photo

सदनमा आज राम बहादुर थापाले TOB GANG बारेमा उठायको प्रश्न सम्पूर्ण नेपालीको प्रश्न हो। तेस्तो प्रश्न सुन्दा रिसाउने, सन्किने होइन गृहमन्त्री ज्यु जवाफ दिनुपर्छ !! यस्ता प्रश्न त अब दिनहुुँ आउँछन !!

दिपेन क्षेत्री 🇳🇵🏏 (@d_pain77) 's Twitter Profile Photo

👉 हाम्रो देश नेपाल को लागि गाँजा र राजा को यति धेरै महत्त्व छ कि,एक सिक्काको दुई पाटा भने जस्तै।सबै मा चेतना भया।।

दिपेन क्षेत्री 🇳🇵🏏 (@d_pain77) 's Twitter Profile Photo

'जिबी राई जिवित छन भने फर्काएर ल्याउछौ ' भनेर माननीय पुकार बम ज्युले के भन्न खोजेको होला साथीहरु कि राई माइला लाई पनि रबि दाईको ड्राइभरलाई जस्तै कोल्याप्स पारिसक्यो नबुझेको कुरो🤔

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

सरकारले 100 जना गुण्डा समाउँदा झण्डै 80% राई , लिम्बु र तामाङ रहेछन् अनि १०० जना भ्रष्टाचारी समाउँदा लगभग ९०% बाहुन, क्षेत्री रहेछन्।। 😂

दिपेन क्षेत्री 🇳🇵🏏 (@d_pain77) 's Twitter Profile Photo

राष्ट्रिय स्वाधीनता के हो?ईरानी जनताबाट सिकौं ट्र्म्पको धम्की पछि ईरानी जनता लुक्न छोडेर विशाल मानव साङ्गलो बनाएर आफ्ना भौतिक संरचनाहरुको रक्षा गर्न लामबद्ध बनेका छन नेपालमा अमेरिकी युथ काउन्सिलको तालीम लिएर देश जलाउन तम्सिन्छन राष्ट्रिय स्वाधीनताको पक्षमा दृढतापुर्वक उभिऔ🙏

Rajan Acharya (@rajan0014) 's Twitter Profile Photo

ऋण माथि ऋण, त्यो पनि एकदमै कम उत्पादनमुलक क्षेत्रमा। अमेरिकी एम्बेसीको युथ काउन्सिल, बारबरा एडम्स, हामी नेपाल, TOB को सरकारको नेपाली जनतालाई ठुलो उपहार। लौ गरि खाओ निबाली भेडा हो।

दिपेन क्षेत्री 🇳🇵🏏 (@d_pain77) 's Twitter Profile Photo

सपनाहरु सुशोभित या निर्लज्ज जे भए पनि सबै जिवित हुनुपर्छ जिन्दगीमा ।

दिपेन क्षेत्री 🇳🇵🏏 (@d_pain77) 's Twitter Profile Photo

मलाई आउदैन झुटको सहाराले सम्बन्ध निभाउन। यदि मेरो वास्तविक्ताले कसैको मन परिवर्तन हुन्छ, भने कृपया बाटो खाली छ।🙏🙏🙏

दिपेन क्षेत्री 🇳🇵🏏 (@d_pain77) 's Twitter Profile Photo

देश बिदेशमा रहेर श्रम गरिरहनु हुने सबै श्रमिकहरुलाई उच्च सम्मानका साथ 🙏🙏 अन्तर्राष्ट्रिय मजदुर दिवसको हार्दिक शुभकामना

Prem chapagain (@premchapagains) 's Twitter Profile Photo

उही व्यक्ति हो, जसको संगीतको शब्दले महिला सम्मानलाई कोइला बनायो, सिंहदरबारलाई कोइला बनाउँदै हुर्कियो र उचित व्यवस्था बिना सुकुम्बासीका घरहरूलाई कोइला बनाउँदै रमाउँदै छ। उसलाई कालो रङ मन पर्छ र कोइला पनि कालो हुन्छ।

✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@nextangle) 's Twitter Profile Photo

देशमा ज्ञानेन्द्रको,जहानिया,सामन्ती निरंकुशता रास्वपाको पछि लागेर बालेनको नेतृत्वमा गणतन्त्रको लोकतान्त्रिक मूल्य मान्यताको दुरुपयोग गरेर पुन स्थापित हुन खोजिरहेको छ।ज्ञानेन्द्र नभए बालेन्द्र नै सहि भन्दै भ्रष्टाचार र कुशासनको चक्रब्युबाट मुक्ती चाहेको समाजलाई झुक्याउन खोज्दै छ।

दिपेन क्षेत्री 🇳🇵🏏 (@d_pain77) 's Twitter Profile Photo

देशमा ज्ञानेन्द्रको,जहानिया,सामन्ती निरंकुशता रास्वपाको पछि लागेर बालेनको नेतृत्वमा गणतन्त्रको लोकतान्त्रिक मूल्य मान्यताको दुरुपयोग गरेर पुन स्थापित हुन खोजिरहेको छ।ज्ञानेन्द्र नभए बालेन्द्र नै सहि भन्दै भ्रष्टाचार र कुशासनको चक्रब्युबाट मुक्ती चाहेको समाजलाई झुक्याउन खोज्दै छ।

दिपेन क्षेत्री 🇳🇵🏏 (@d_pain77) 's Twitter Profile Photo

जन्मदिनको कोटि-कोटि शुभकामना प्यारी छोरी दीब्या सधैंभरि मुहारमा हासो देख्न पाऊ,रोग नलागोस,जीवनमा सफलता मिलोस, भगवानको आशिर्बाद सधैं रहिरहोस धेरै माया र आशिर्बाद छ।❤️🌹🎉🎂

साच्चै अपुर्ण छ यो जिन्दगी कहिले निद्रा पूरा हुदैन त कहिले सपना 🙂😥 #जय_चन्द्र सुर्य ⌚️🇳🇵

दिपेन क्षेत्री 🇳🇵🏏 (@d_pain77) 's Twitter Profile Photo

यदि शरीर भन्दा लामो छाया र औकात भन्दा ठुला कुरा गरिन्छ भने निश्चय नै घाम डुब्न लागेको भन्ने बुझिन्छ।

दिपेन क्षेत्री 🇳🇵🏏 (@d_pain77) 's Twitter Profile Photo

समय मिल्दा बोल्ने गर प्रिय मृत्युको सिजन चल्दैछ, के थाहा कुन पल अन्तिम हुनेछ ⌚️⌚️😥😥 #dedicate someone