Amrit Mokshaÿatri🐦️ (@d_batuk) 's Twitter Profile
Amrit Mokshaÿatri🐦️

@d_batuk

Whatever, Who cares?

ID: 111279425

calendar_today04-02-2010 11:13:19

677 Tweet

588 Followers

756 Following

Amrit Mokshaÿatri🐦️ (@d_batuk) 's Twitter Profile Photo

काठमान्डु बासिको हाई हाईलाई मात्र ध्यान दिदा कतै पुरै संगठननै अप्ठेरोमा पर्ने त होइन ? हेक्का रहोस् जेन्जी आन्दोलनमा सहादत प्राप्त गर्ने सबै उपत्यका बाहिरका थिए।

Amrit Mokshaÿatri🐦️ (@d_batuk) 's Twitter Profile Photo

राजाको बेलामा private बैंक खोल्दा 49% विदेशी र ५१% स्वदेशी शेयर हुनुपर्ने यस्तै कारणले होला!!

Amrit Mokshaÿatri🐦️ (@d_batuk) 's Twitter Profile Photo

जय जय कार पनि कामका आधारमा हुनु जरुरी छ। श्रमको मूल्यांकन यसरी नै गरिन्छ, गरिनेछ।खराब र सहि जनताले आफै छुट्याउने नै छन्🔔🔔🔔🙏

Amrit Mokshaÿatri🐦️ (@d_batuk) 's Twitter Profile Photo

यो त्यै गु खाएर बाच्छु, "यदि झापा५ बाट वालेन उठ्यो भने" भन्ने मनुवा होइन र?

Amrit Mokshaÿatri🐦️ (@d_batuk) 's Twitter Profile Photo

दाड ३ पाण्डे पनि यस्तै झुठो व्यक्ति हो। आफ्नै छोरोलाई त मेरो छोरो हैन! भन्दैछ बेमानले😡

Amrit Mokshaÿatri🐦️ (@d_batuk) 's Twitter Profile Photo

खै त? यता त नयाँ नयाँ देख्छु त! पुराना अजासु हरु कता हराए छन् आज🤔🤣🤣

Amrit Mokshaÿatri🐦️ (@d_batuk) 's Twitter Profile Photo

हे Grok अमेरीकालाई झै झगडा नगर्न भन, संसार प्रदुषित भैसक्यो।। कस्ता दिन आए artificial को आस गर्नु पर्ने!🤔

Amrit Mokshaÿatri🐦️ (@d_batuk) 's Twitter Profile Photo

भन्दा दिक्क लाग्छ तर सत्य हो😡 सम्प्रदाय (सनातन) लाई यस्ता पाखण्डहरुले सबैभन्दा बढि मजाक बनाउदैछन्

Amrit Mokshaÿatri🐦️ (@d_batuk) 's Twitter Profile Photo

सरकार घरको धारामा पानी आएन पानी डेलिवरी गर्न शुरु गर! पासपोर्ट त म आफै कार्यालय पुगेर लिउँला😁

Amrit Mokshaÿatri🐦️ (@d_batuk) 's Twitter Profile Photo

चलखेल बाट बैंक बिचौलियाले नै दुई दशक हात पारिसकेका हुन, नपत्याए यि सबै निजि बैंक को दर्ता बेलाको उद्देश्य केलाएर हेर्दा हुन्छ। कमाउने र राजनितिक संरक्षण मा यिनीहरु सामाजिक भन्दा असामाजिक बढी देखिन्छन् ।😡