covid19 (@d27martis) 's Twitter Profile
covid19

@d27martis

be positive

ID: 1118409491610050560

calendar_today17-04-2019 07:02:56

296 Tweet

163 Followers

1,1K Following

Ajit Baral (@ajitbaral) 's Twitter Profile Photo

भर्खरै लगाएको अक्षेता पनि झारेको छ अभागीले निधार गाँठो पारेको छ प्रदिप रोदन

Gorakh Bista (@gorakhbista) 's Twitter Profile Photo

एकजना पर्यटकले मेसोकान्तो पास बाट देखेको तिलिचो ताल तथा तिलिचो पिक । #tilicho #tilicholake #nepal

covid19 (@d27martis) 's Twitter Profile Photo

उसको फोटो हेरेर अझै मुस्कुराउछौ भने,बर्बाद भैसकेछौ तिमि😅

covid19 (@d27martis) 's Twitter Profile Photo

मेरो जीवनमा केही यस्ता घटना घटेका छन्, जसका कारण म भित्रबाट तटस्थ रहन थालेको छु । मैले अनगिन्ती मानिसहरूबाट धोका पाए। म सधैं भोलि मेरो लागि राम्रो होस् भन्ने आशामा जिउँछु। म जहिले पनि नराम्रो गर्न डराउँछु किनकी मलाई विश्वास छ कि म जे गरिरहेको छु, प्रकृतिले हेरिरहेको छ।

covid19 (@d27martis) 's Twitter Profile Photo

प्रेममा परेका स्त्री , भाडा माज्दा पनि मुस्कुराउछन्🙆‍♂️😅

covid19 (@d27martis) 's Twitter Profile Photo

संसारभरका सामाजिक सञ्जालमा अकाउन्ट बनाए... तर गर्लफ्रेन्ड बनेनन आज सम्म् एउटा🙆‍♂️😅

covid19 (@d27martis) 's Twitter Profile Photo

जिन्दगीमा धेरै समस्या छन तर कसैलाई भन्न मन लाग्दैन .. म सबैको अगाडि खुसी मान्छे हुँ तर भित्रबाट के छु भन्ने मलाइ मात्र थाहा छ । जिन्दगीको अप्ठेरो बाटोमा एक्लै हिड्ने यात्री हुँ म मान्छेको नियतमा बिश्वास गर्दिन । म आफुसँग गरेका वाचाहरु पूरा गर्दछु।

covid19 (@d27martis) 's Twitter Profile Photo

If you think down, you will go down. If you think up, you will go up. You’ll always travel in the direction of your thinking. Be yourself. Be happy. Happiness is a choice. Life isn't about pleasing everybody.

Nicole 🦋🦋 (@nicolebella23_) 's Twitter Profile Photo

I love gardening but taking care of plants is not always easy. Thanks to this gift from my dad, I am able to handle my garden much better. This is a must have 😍😍

covid19 (@d27martis) 's Twitter Profile Photo

जस्तोसुकै चुरा मेन्दि लगाउदै तपस्या बर्त बसेनि , अब म तेरो हुनेवाला छैन😅

covid19 (@d27martis) 's Twitter Profile Photo

महिला पूर्वनिर्धारित रूपमा वकिल हुन्, उनीहरूले प्रमाण सङ्कलन गर्छन् ss लिएर😁

covid19 (@d27martis) 's Twitter Profile Photo

आफूलाई मन परेको मान्छेको नाकमा सिँगान झुन्डिए पनि बुलाकी जस्तै देखिन्छ 😁

covid19 (@d27martis) 's Twitter Profile Photo

यसपटक RCB ले आफ्ना खेलाडि चारैतिर छरेको छ, कसो नजित्ला😂 hlw RCB🫰😍

covid19 (@d27martis) 's Twitter Profile Photo

बालेन लाई श्रीपेच ओडन मन होला अरूले ढोका थुनेर घण्टी बजाउन लाउछन🤣

covid19 (@d27martis) 's Twitter Profile Photo

"तास खेल्दा पुलिसले नसमात्ने "कानुन निर्माणको घोषणापत्र तयार गर्ने पार्टिलाइ आगामि निर्वाचनमा भोट दिने एकल निर्णय गर्दै मार्टिस जि बिस्तारामा पल्टिनु भो😆😅😅😅