खुकुरी प्रहार सोल्टी फरार 🤣 (@copied1997) 's Twitter Profile
खुकुरी प्रहार सोल्टी फरार 🤣

@copied1997

follow = follow back 💞

ID: 1178797470945382402

calendar_today30-09-2019 22:23:22

10,10K Tweet

5,5K Followers

3,3K Following

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

शरीर थाके पो आरम गर्नु , मनै थाके पछि के गर्न सकिदो रहेछ र ll😌

ICC (@icc) 's Twitter Profile Photo

Night and day, Kathmandu to Dallas, Nepal fans across the world 🇳🇵🌏 #T20WorldCup | 📸 KTM image: Nepal Press

Night and day, Kathmandu to Dallas, Nepal fans across the world 🇳🇵🌏

#T20WorldCup | 📸 KTM image: Nepal Press
Chennai Super Kings (@chennaiipl) 's Twitter Profile Photo

Unreal fans support! 🥳 Unreal game of 🏏 Unreal night! 🇳🇵 Nepal, you have won all our hearts! 🫶🏼💛 #T20WorldCup #SAvNEP

Unreal fans support! 🥳
Unreal game of 🏏 
Unreal night! 🇳🇵
Nepal, you have won all our hearts! 🫶🏼💛

#T20WorldCup #SAvNEP
Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

किताब खोलेर बस्छु रिभिजनमा उनकै याद मात्रै आउँछ.😔 #शुभसाझ 🌺🥀

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

इच्छा हरु पूरा नहुदै हालत ले मन मार्न सिकायो।☺️

खुकुरी प्रहार सोल्टी फरार 🤣 (@copied1997) 's Twitter Profile Photo

शरिरको लागी मात्र मरिहत्ते गरेको जस्तो लाग्छ भने जवानी सक्केसी आउनु तिमी 😊🙏

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

बस् एक पटक ठेस लागेको थियो, एकाएक टाढिए जो भन्थे हात थाम्छु जिन्दगीभर ।।

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

तिमी भन्दा पर कुनै याद नहोस् अनि तिमी भन्दा नजिक कुनै साथ नहोस !!♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

पैसा जस्तै बन्नु छ, जसको हजारौं दाग हुँदा पनि महत्त्व कहिले कम नहुने। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

(यात्री) (@db5921) 's Twitter Profile Photo

कोहि पनी त्यती सारो ख़ास लाग्दैन मायामा आजभोली बिश्वास लाग्दैन सपनिमा रातभर पछि लाग्ने तिमि बिपनामा आउछन् भन्ने आश लाग्दैन

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

आफन्तहरू पनि छालहरु जस्तै छन आवस्यकता पर्दा मात्र किनारासम्म पुग्ने आट राख्छन।🥹

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

उचित समय आए पछि जवाफ दिनेछु ! अनुहार र बचन सबैको याद छ मलाइ ……

(यात्री) (@db5921) 's Twitter Profile Photo

न किन्न सकियो न त बेच्न सकियो न समेट्दा जिन्दगी समेट्न सकियो पानी रहेछ जिन्दगी सँधै बगिरहन्छ न त छोडेर जानेलाई भेट्न सकियो !!

(यात्री) (@db5921) 's Twitter Profile Photo

मैले तिम्रो लागि पोते र चुरा राखेको छु यो मन भरिका वेदना र कुरा राखेको छु केही सपनामा केहि बिपना भन्न पाइयोस् तिम्रो पर्खाइमा यी सब अधुरा राखेको छु

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

तिमी प्रतिको चाहत,दिलले बताएको छ। सजाय,आगो माथि राखेर,तताएको छ। सामुन्य थियौ बुझ्न सकिन, अब बुझ्दैछु; तिम्रो यादले नी माया,सार्है सताएको छ। ❤️❤️🙎 #मुक्तक #yuman

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

देखावटीबाट सावधान रहनुहोस मित्र! कालो गाईले कालो दूध दिंदैन।  #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 🙏😍🌹