Raj Basyal (@classicejunkie) 's Twitter Profile
Raj Basyal

@classicejunkie

Psychosocial Engineer, Proud Sanatani, Lecturer-Psychology, Research, Tribhuvan University & Storyteller-Filmmaker, Athlete, Microbiology Graduate, Politician

ID: 168938844

linkhttps://www.facebook.com/classicejunkie/ calendar_today21-07-2010 04:04:54

6,6K Tweet

710 Followers

1,1K Following

Raj Basyal (@classicejunkie) 's Twitter Profile Photo

जोकरतन्त्र जसले नेपाललाई भद्रगोल मुकुन्दल्याण्ड बनाउँदैछ । यिनीहरुका मालिकले सबैभन्दा पहिले दलाई लामा जन्माउने आदेश दिनेछ । हुकुम शिरोपर नगर्नेलाई गायब गर्नेछ ।

Raj Basyal (@classicejunkie) 's Twitter Profile Photo

म यो देशमा कोहि देख्दिन, कि त सेलिब्रिटी देख्छु, कि त नेता । यहाँ शासन गरीनुपर्ने जनता भने देख्दीन । प्रियताबादको महामारी अलि छिटो नै सकिनेवाला छ ।

Raj Basyal (@classicejunkie) 's Twitter Profile Photo

अनावश्यक यात्रा नगर्नुहोस्, घरमै सुरक्षित रहनुहोस् ।

Raj Basyal (@classicejunkie) 's Twitter Profile Photo

एक महानतम् गायिका, स्वर सम्राज्ञी आशा भोसले प्रति हार्दिक श्रद्धा-सुमन ।

Raj Basyal (@classicejunkie) 's Twitter Profile Photo

नयाँ बर्ष २०८३ र बिस्का जात्राको सबैमा शुभकामना । फलदायी, सुखदायी र रौनकमय रहोस् जिन्दगी ।

नयाँ बर्ष २०८३ र बिस्का जात्राको सबैमा शुभकामना । फलदायी, सुखदायी र रौनकमय रहोस् जिन्दगी ।