CITIZEN TIMES (@citizentimes12) 's Twitter Profile
CITIZEN TIMES

@citizentimes12

we are a online news portal.

ID: 1356204668595167232

linkhttps://youtube.com/c/CitizenTimesTV calendar_today01-02-2021 11:36:44

59 Tweet

23 Followers

143 Following

CITIZEN TIMES (@citizentimes12) 's Twitter Profile Photo

रवि लामिछानेको ‘ग्यालेक्सी फोरके’ टिभीमा राजेश हमाल देखि रमेश प्रसाइ सम्म उद्घोषक - rsmediaentertainment.com/archives/1746

CITIZEN TIMES (@citizentimes12) 's Twitter Profile Photo

कोहलपुरमा स्व. विरेन्द्र शाही मेमोरियल क्रिकेट आयोजना हुने - rsmediaentertainment.com/archives/1826

CITIZEN TIMES (@citizentimes12) 's Twitter Profile Photo

आजबाट सुरु स्व. बिरेन्द्र शाही स्मृति क्रीकेट प्रतियोगितमा कोहलपुर क्रीकेट एकेडेमी विजय - rsmediaentertainment.com/archives/1849

CITIZEN TIMES (@citizentimes12) 's Twitter Profile Photo

आमा बन्दै ‘भद्रगोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठ - rsmediaentertainment.com/archives/1857

CITIZEN TIMES (@citizentimes12) 's Twitter Profile Photo

चर्चित गजलकार बिपिन सलामीको गजल - rsmediaentertainment.com/archives/1865

CITIZEN TIMES (@citizentimes12) 's Twitter Profile Photo

यिनै हुन राउटे समुदायकी सम्झना शाहि र गाजलु लाइ मादक पदार्थ सेवन गराएर यौन दुर्ब्यहार गर्ने ब्यक्ती, यिनिहरुलाइ कस्तो सजाय हुनुपर्ला सबैले Comment गर्नु होला ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक को दोश्रो कार्यकालमा नियुक्त हुनु भएको उपलक्ष्यमा कुलमान घिसिङ ज्युलाइ हार्दिक बधाइ तथा सुभकामना ।

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरूमा कृष्ण जन्माष्टमी पर्व को हार्दिक मंगलमय शुभकामना ।

Breaking news : कैलालीको गौरिगंगा नपा वडा नम्बर ३ झिल अगाडि ट्याक्टर ले स्कुटिलाइ ठक्कर दिदा स्कुटि चालक महिलाको दुर्घटना मा परि घटना स्थलमै मृत्यु भएको छ ।

Breaking news :
कैलालीको गौरिगंगा नपा वडा नम्बर ३ झिल अगाडि ट्याक्टर ले स्कुटिलाइ ठक्कर दिदा  स्कुटि चालक महिलाको  दुर्घटना मा परि घटना स्थलमै मृत्यु भएको छ ।