डाक्टर चोपेन्द्र प्रताप राणा 🇳🇵 (@chopendra07) 's Twitter Profile
डाक्टर चोपेन्द्र प्रताप राणा 🇳🇵

@chopendra07

ट्विटरमा सिनियर हु, कृपया सम्मान गरिदिनुहोला...!! ट्विट नितान्त ब्यक्तिगत रहनेछन,भावना मेल खान गए क्यारम त नी..!!! चियर्स

ID: 294474713

calendar_today07-05-2011 06:41:31

80,80K Tweet

3,3K Followers

2,2K Following

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

मेरो मन हो तिम्रो प्रयोगशाला हैन, तिम्लाई मनलाग्दा आउने अनि प्रयोग गरेर जाने 🙄😤

बाबरी☘️ (@babari_nana) 's Twitter Profile Photo

बुद्ध मार्गमा हिडेको मान्छेलाई, कता हिडेको बिजुली बालेर, हट भएर, पट भएर भन्दै कृपया बाटोमा न अल्मल्याउनु होला...😉😂😂😂

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

शब्दमा कहिल्यै नखोज्नु अस्तित्व मेरो म त्यति लेख्न सक्दिन जति महसुस गर्छु...☘️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

एउटा कुरा पक्का सम्झनुहोस, संसारका हरेक मोडमा, हरेक कठिनाइमा निःस्वार्थ साथ दिने केवल आमाबाबु नै हुन्छन्। बाँकी सबै त या त रमिता हेर्ने हुन्, या त मौका पारेर फाइदा उठाउने.. ❤️ #शुभरात्रि 🙏

डाक्टर चोपेन्द्र प्रताप राणा 🇳🇵 (@chopendra07) 's Twitter Profile Photo

पिरेको ड्याम चेक अर्न मिलेन, यत्ती भन्न आको अहिले लाई च्यात्तिए ल...!!!🤪🤪

पिरेको ड्याम चेक अर्न मिलेन, यत्ती भन्न आको अहिले लाई च्यात्तिए ल...!!!🤪🤪
डाक्टर चोपेन्द्र प्रताप राणा 🇳🇵 (@chopendra07) 's Twitter Profile Photo

स्मृतिको कुनाकाप्चा छापा मार्दा कयौ मानिस भेटिए कयौ साथीसँगी भेटिए कयौ दुख सुख भेटीए तर उनी भेटिएनन...!!!

डाक्टर चोपेन्द्र प्रताप राणा 🇳🇵 (@chopendra07) 's Twitter Profile Photo

नसकुला शब्दमा बयान गर्न त्यो बेग्लै कुरा हो तर तिमी प्रती उल्कै माया छ पिरे...!!!

डाक्टर चोपेन्द्र प्रताप राणा 🇳🇵 (@chopendra07) 's Twitter Profile Photo

सारा कविलाई उभ्याइए पनि त्यो अनुभुति जस्ताको तस्तै लेख्न नसक्लान सायद...!!!