च्यवन (@chghimire) 's Twitter Profile
च्यवन

@chghimire

#VisionToAction र #असाधारण_सफलता_प्राप्तहरुकाे घोर प्रशंसक,
RTs not endorsement.
Tweets are personal.
Ignore Nonsense.
मानसिक करिया निषेधित क्षेत्र!

ID: 256944885

linkhttp://www.localhatiya.com calendar_today24-02-2011 11:44:20

159,159K Tweet

19,19K Followers

2,2K Following

च्यवन (@chghimire) 's Twitter Profile Photo

शैक्षिक परामर्शको नाममा बढ्यो मानव ओसारपसार धन्दा, दुईतिहाइभन्दा बढी कन्सल्टेन्सी गैरकानुनी शिक्षा मन्त्रालय मुकदर्शक बन्दा लाखौं तिरेर विदेश पुगेका विद्यार्थी अलपत्र kantipurtv.com/education/2025…

च्यवन (@chghimire) 's Twitter Profile Photo

सभामुख घिमिरेको तटस्थ भूमिकामाथि प्रश्न, दिनहुँ विपक्षीको विरोध र नियमापत्तिको समेत बेवास्ता संसदीय अभ्यासमा विपक्षीको आवाज सुनिनुपर्छ। विपक्षीले उठाएका आवाज होस् या त विरोध सभामुखले सुन्नुपर्छ।तर पछिल्लो समय संसदीय अभ्यास र मूल्यमान्यता मिचिँदै गएका छन्। kantipurtv.com/politics/2025/…

Jhalak Subedi (@jhalaksubedi62) 's Twitter Profile Photo

Bishodip यो विश्वदिप मन्त्रीसन्त्री भयो भने चैं पुरै प्रतिपक्षी सञ्चारमाध्यम वन्दै गर्ला जस्तो लाग्न थाल्यो यार अचेल मलाई 😗😗🤔🤔

च्यवन (@chghimire) 's Twitter Profile Photo

निलो स्कार्प लाउ या सुपरम्यान वाला निलो चद्धी। तिम्रो औकात त्यो दिन देखि गनिन्छ जुन दिन देखि तिमीले महसुस गर्छौं, म सक्छु। सहकारी ठग बिना पनि कुनै दल चल्छ र हामी चलाउन सक्छौं!!!

शशांक (@s_dlk) 's Twitter Profile Photo

निलो स्कार्प लाउ या सुपरम्यान वाला निलो चद्धी। तिम्रो औकात त्यो दिन देखि गनिन्छ जुन दिन देखि तिमीले महसुस गर्छौं, म सक्छु। सहकारी ठग बिना पनि कुनै दल चल्छ र हामी चलाउन सक्छौं!!!

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

२,४ बाहेक सबै सोसल मिडिया इन्फ्ल्युएन्सर लाग्छन्, सांसद भन्दा। लाग्दै लादैनन्, लोकतन्त्रका डकर्मी। अझै कोही त लाग्छन्, चर्का तर बेरोजगार भूपु एन्जिओकर्मी !

च्यवन (@chghimire) 's Twitter Profile Photo

जे होस् २५ पटक बंकरमा छिरेको कारण हाम्रा मेयरले ओलीलाई ओझेलमा पारे, नत्र मेयर भएदेखि समाचारमा यसरी बालेन झै देखिएको थिएन। सकुशल देशमा आगमनको हार्दिक शुभकामना!!!

Krishna Gyawali (@krishnaktm) 's Twitter Profile Photo

रौतहट बमकाण्डमा मारिएका पिन्टुका बाबु न्यायपरिषदमा : ‘हत्यारा जोगाउने न्यायाधीशलाई कारवाही होस्’ onlinekhabar.com/2025/06/170473…

च्यवन (@chghimire) 's Twitter Profile Photo

दिलभूषण होस् वा वैश्य युगको रिम्पोछे, यस्तै समाचारले यो देशको पत्रकारिताको उच्चतम उपलब्धि र उचाई देखाई रहेको छ !!!

लीबाङ्गी 王龙 (@libangi13) 's Twitter Profile Photo

“अलबिदा” लेखेका डाक्टरले के गरे कसरी खाए के खाए त अपडेट आयो त्यो खाएको कसरी फाले आयो कि नाई कानुनतः आत्महत्या, आत्महत्या प्रया पनि अपराध हो….कि के हो कानुन का बिद्यार्थीहरु

च्यवन (@chghimire) 's Twitter Profile Photo

रौतहट बमकाण्डमा मारिएका पिन्टुका बाबु न्यायपरिषदमा:हत्यारा जोगाउने न्यायाधीशलाई कारवाही होस बम विस्फोटको मुद्दामा फैसला हतार र आधारहीन भएको र प्रमाणलाई उचित मूल्यांकन नगरिएको। न्यायाधीशहरु विरुद्ध कारबाहीको माग गर्दै अनुसन्धान र उचित कारवाहीको लागि आग्रह onlinekhabar.com/2025/06/170473…

पाटे बाघ® 🌎️SPREAD PEACE AND LOVE🌍️ (@shankhuwasabhaa) 's Twitter Profile Photo

दुताबासमार्फत जोर्डनको लागि भिसा मिलाउन कोशिश भइरहेको बताए । ‘त्यो मिल्यो भने म जोर्डनबाट निस्किने हो, यहाँबाट चार–पाँच घण्टामा एयरपोर्ट पुगिन्छ’ उनले भने, ‘एयरपोर्टसम्म तपाईंलाई मेरो गाडीमा लिएर जान्छु भनेर राजदुतले भन्नुभएको छ!! #विराटनगर hamromat.com/2025/06/16/970…

च्यवन (@chghimire) 's Twitter Profile Photo

विराटनगरको मेयर भन्दा अगाडि अरु नेपाली सुरक्षित हुन् है, सबैलाई सुरक्षित नेपाल पठाएर मेयर राजदूतको गाडीबाट एयरपोर्ट गए हामीलाई गर्व हुन्थ्यो!!!

पाटे बाघ® 🌎️SPREAD PEACE AND LOVE🌍️ (@shankhuwasabhaa) 's Twitter Profile Photo

च्यवन उद्घाेष, हाम्राे मत र सृष्टि दैनिकले यति कभर गरिरा'छन मेयरकाे समाचार म छक्क पर्छु,, जहाँकी सर्वसाधारणकाे सवाल नै हुँदैन!!😲😲 अझ शंकर दाइ त कंग्रेस नै हुन बुढा,, यस्तो व्यक्तिगत समाचार आउँछ,, "पहिले पहिले त बंकरमा कतिपटक छिरें भनेर गन्थें अहिले गन्नै छाेडें" वाला समाचार छ!!🙄🙄

च्यवन (@chghimire) 's Twitter Profile Photo

सामाजिक सञ्जालले बनाउँछ पनि अनि बिगार्छ पनि। आफ्नो विचारधारामा कायम रहन नसक्नेलाई लामो समय समाजले स्विकार गरी राख्दैन!!!