नारायण नारायण 🙏 (@chapagain3011) 's Twitter Profile
नारायण नारायण 🙏

@chapagain3011

न कसैको हार देखे न कसैको जित देखे सुन्य बाट सुरु भयर सुन्यमै सकिने जीन्दगीको रेस देखे ! सम्पती होइन मलामी कमाउ, पलायनबादी,स्याङ्जाली।

ID: 2915314901

linkhttp://www.alian.de calendar_today11-12-2014 11:21:50

22,22K Tweet

8,8K Followers

6,6K Following

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

"ग" बाट "गीता" हैन , "ग" बाट "गधा" पढाए पछि के हुन्छ?? गीता पढाए कोइ कृष्ण, अर्जुन वा भीष्म जन्मने थिए की? Thought provoking!! डा. स्वामी केशवानन्द ( Dr. KN Swami )

नारायण नारायण 🙏 (@chapagain3011) 's Twitter Profile Photo

ठोरीका राम,खोटाङका शिव चाम्लिङ पनि एमाले हुन भन्न भन्न बाकी छ अब 😂

नारायण नारायण 🙏 (@chapagain3011) 's Twitter Profile Photo

अघि सोभिता गौतम लाइ उड़ाय अहिले दिल्ली स्थित स्पेनिस दुताबास ले 55 जनाको visa रद्द गरेको समाचार आयो ! बजिया हरु

Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

अयोधी प्रसाद निर्वाचन आयुक्त, त्यस समयका आयुक्तहरुले होटल येल्लो प्यागोडा सम्म आएको ट्याक्सी भाडा रु ५०००, ल्याब टप चम्पत, मोबाइल चम्पत् पारेको त्यत्रो कुरो नेपालीले भुल्छ? #मुलुक

naran 💙 (@naranjhap) 's Twitter Profile Photo

बिचौलियाले नै राज्यसत्ता हाँकेको देशमा किसान ठगिनु के आश्चर्य भयो र? यि किसानको पिडा बुझ्ने कसले? तपाईँ हामीले बुझेर के गर्ने?

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

कसै लाई केही भन्नू छ ? गाणतन्त्र को आत्मा हल्लियो || कहाँ को राजा हृदयन्द्र कहाँ को गाँणे भणारी ।

अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

अँकलले छर्लङ हुने गरेर सम्झाउनु भयो अहिलोको बहुबिबाह मस्यौदा । 😂😂

भूमेश काफ्ले (@kaphlebhumesh) 's Twitter Profile Photo

दाँत तिखारेर बस्नुस है साथिहरु, जुम्लाको स्याउ आउने बेला हुदैछ। यदि दाँतमा समस्या छ भने बेलैमा अल्का डेन्टल होम गोगंबुमा आएर देखाउनुस्। अब जुम्लाको रेड डेलिसियस स्याउ कता पाउछ भनेर भनि रहन नपर्ला केरे। बरु एडभान्स बुकिङलाई Puskar Kafle लाई सम्पर्क गर्नुस। 🙏

दाँत तिखारेर बस्नुस है साथिहरु, जुम्लाको स्याउ आउने बेला हुदैछ। यदि दाँतमा समस्या छ भने बेलैमा अल्का डेन्टल होम गोगंबुमा आएर देखाउनुस्। अब जुम्लाको रेड डेलिसियस स्याउ कता पाउछ भनेर भनि रहन नपर्ला केरे। बरु एडभान्स बुकिङलाई <a href="/puskarkafle50/">Puskar Kafle</a> लाई सम्पर्क गर्नुस। 🙏
🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

लुट्न सके लुट कान्छा लुट्न सके लुट अरुदेश मा पाइदैन नेपाल मै हो छुट, 😂😂👇🏿

Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

कोही, ब्रम्हा, विष्णु र महेश्वर होइनौ! नेपालको अमूल्य परम्परा जगेर्ना गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिने होइन; यसरी जगेर्ना गरौँ भनेर खोज्छ युवा पुस्ता। अर्ति होइन, कार्यान्वयन खोज्छ अहिलेको मान्छे। #समय

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

भैरहवा कारागारको रवि बस्ने कोठामा एसी भएको हल्ला झुटो, मानव अधिकार आयोगले भन्यो- ‘हावा पास हुने राम्रो अवस्था छैन’ ukeraa.com/news/detail/16…

दिपक पौड्याल (@dpakpoudyal) 's Twitter Profile Photo

पुरै चेक पोस्ट सहित कब्जामा लिएको देश राजा महेन्द्रले उम्काएथे... गणेहरुलाइ फेरि १८१६ को सन्धी पढ्न पर्ने बनाइदे बर्बाद छ 😁😂😂