नेपाली (@brookenn3) 's Twitter Profile
नेपाली

@brookenn3

ID: 1009013529456721921

calendar_today19-06-2018 10:02:26

129 Tweet

314 Followers

542 Following

तितेकरेली👁️🕊️👁️🇳🇵 (@teetekareli_) 's Twitter Profile Photo

धोका एउटाले दिन्छ । टुइट लेखेर दुनियाँलाई , sentimental बनाउछ्न पापीहरु ।।

नेपाली (@brookenn3) 's Twitter Profile Photo

प्रेममा हुँदा वर्षौं वितेको पत्तै हुन्न, त्यहि प्रेम छुटेपछि एक एक दिन वर्षौं झैं भइदिन्छ। त्यसैले होला दोस्रो पटक प्रेम गर्ने आटै आएन।

E lina😍😍😘 (@elina49744) 's Twitter Profile Photo

उदाउदो सुर्य 🌞 सिरसिर हावा ❄️ चियाको स्वाद ☕️ अनी उसको याद 😍 #शुभ_बिहानी🌄🙏🙏☕️☕️

नेपाली (@brookenn3) 's Twitter Profile Photo

ओहो घाम लागेछ म त घाम नडुब्दै अस्ताएको थिएँ यो घाम यदि घैंटामा लागि दिएको भए ?

पवनबर्षा शाह (@pawanbarshashah) 's Twitter Profile Photo

परिस्थिती अनुसार यसरी रमाउन जाने सहज हुन्छ जिन्दगी #पुर्व युवराज्ञी हिमानी शाह र छोरीहरु 🇳🇵😍👩‍❤️‍💋‍👩

taslima nasreen (@taslimanasreen) 's Twitter Profile Photo

Homicide is a crime. Suicide should not be considered a crime. In some countries, whoever attempts to commit suicide is punished with imprisonment & fine. Not punishment, people who attempts to commit suicide should be given psychological therapy.

नेपाली (@brookenn3) 's Twitter Profile Photo

डालीमा रहुन्जेल पो फूल फूल रहन्छ डालीबाट चुँडिएपछि त सुकिजान्छ ओईजान्छ त्यो चाहे किन मन्दिरको लागि चुडियोस् या गलाको लागि।

नेपाली (@brookenn3) 's Twitter Profile Photo

मैले इच्छाएको भएपनि त्यो अरू कसैको लागि हो भने त्यसलाई म कसरी आफ्नो भनूँ मेरा इच्छा मेरा होईनन्

नेपाली (@brookenn3) 's Twitter Profile Photo

पहिले लुकामारी खेल्दा हराएको साथीहरू एकैछिन् खोज्दा भेटिहालिन्थे अहिले परिस्थिति सँगै हराएकाहरू चाहिँ आधूनिकताको टर्च बालेर खोज्दा नि नभेटिने

नेपाली (@brookenn3) 's Twitter Profile Photo

जिन्दगीभर गुनासो परायासँग गरियो दुखाउन त हजुर आफ्नै ले दुखाए

Dinesh Tripathi (@dineshtripathi6) 's Twitter Profile Photo

आज़को उपलब्धि - लोकसेवा आयोगले कोरोना संक्रमितलाई परीक्षामा सामेल नगराउने मापदण्ड जारी गरेकोमा सो मापदण्ड कार्यान्वयन नगर्नु तथा सुरक्षित ढंगले संक्रमितहरुको आत्मसम्मान तथा गोपनीयता क़ायम गर्दै वैकल्पिक ढंगले परीक्षा संचालन गर्नु भनि सर्वोच्च अदालतबाट आदेश जारी गराउन सफल ।

आज़को उपलब्धि - लोकसेवा आयोगले कोरोना संक्रमितलाई परीक्षामा सामेल नगराउने मापदण्ड जारी गरेकोमा सो मापदण्ड कार्यान्वयन नगर्नु तथा सुरक्षित ढंगले संक्रमितहरुको आत्मसम्मान तथा गोपनीयता क़ायम गर्दै  वैकल्पिक ढंगले  परीक्षा संचालन गर्नु भनि सर्वोच्च अदालतबाट आदेश जारी गराउन सफल ।
नेपाली (@brookenn3) 's Twitter Profile Photo

शहरमा मान्छे बन्न स्वार्थी हुनुपर्ने रैछ आफूलाई गाउँका बा आमाले कैले स्वार्थी हुन सिकाएनन् , त्यै भएर यतिका बर्ष भो शहर आएको तर पनि शहरको मान्छे बन्न सकिएन।