Bhojraj Ghimire (@brniru) 's Twitter Profile
Bhojraj Ghimire

@brniru

Fictions and Gazal writer/ lyricist/ Former Chief Secretary/ Former Ambassador to Canada, Government of Nepal

ID: 2547588643

calendar_today05-06-2014 07:08:59

3,3K Tweet

1,1K Followers

529 Following

Bhojraj Ghimire (@brniru) 's Twitter Profile Photo

बजेट खर्च भएन भनेर सरकारले दुखेसो पोखेको सुन्दै आएको धेरै समय भइसक्यो ! यसरी खर्च गर्नु सिकौँ ! १. पहिला एउटा खाडल खन्ने, २. त्यसमा इँटा हालेर जमिनभन्दामाथि ४/५ ओटा इँटा बिछ्याउने, ३. त्यस पछाडि कङ्क्रिट ढलान गर्ने ५. माथि फेरि इँटा बिछ्याउने ! पुँजीगत खर्च र विकास दुवै हुने

Bhojraj Ghimire (@brniru) 's Twitter Profile Photo

जन्मिँदै दूधभात खानेका नजरले अरूका खाली पेट देख्दैनन् । कथनलाई काठमाण्डूले प्रमाणित गर्दै छ ।

Bhojraj Ghimire (@brniru) 's Twitter Profile Photo

अर्काले ज्यान समातिदिए सि रोपाहर हुनुको मजा नै बेग्लै !

Bhojraj Ghimire (@brniru) 's Twitter Profile Photo

अचेल नानाथरीका दृश्य हर रोज देख्नुपर्दा “धर्मतत्त्व” सबभन्दा बढी दक्षिणपन्थ र बामपन्थमा हुन्छ भन्ने लाग्दै छ !!!

Bhojraj Ghimire (@brniru) 's Twitter Profile Photo

सम्झौता गर्ने, त्यो अनुसार काम नगर्ने पुरानै रोग हो ! अब काठमाण्डू फेरि दुर्गन्धित हुने भो !

Bhojraj Ghimire (@brniru) 's Twitter Profile Photo

खर्चको हिसावले विनियोजन भएको बजेटको सबैभन्दा कम प्रतिशत खर्च गरेर महानगरले कीर्तिमान राखेछ ! यसलाई नै भन्दा हुन्- विकाशको एक उत्कृष्ट नमूना !

Bhojraj Ghimire (@brniru) 's Twitter Profile Photo

गुटगत रटानको आडमा कांग्रेस सभापतिले प्रतिरक्षा गर्दै हुनुहुन्छ ! १ वर्ष पछि बसेको नेकाको केसको बैठक दन्तबजानमै सकिने भयो ! नेका सप्रिनु र कुकुरको पुच्छर सोझिनु उस्तै उस्तै हो जस्तो छ

Bhojraj Ghimire (@brniru) 's Twitter Profile Photo

जन आक्रोश र जनचाहना नबुझ्ने निर्लज्जहरूको भीडमा सीमित रहने लक्षण देखाउँदै छ नेका केन्द्रीय समितिको बैठकले !

Bhojraj Ghimire (@brniru) 's Twitter Profile Photo

संसद अबरूद्ध पार्ने आफ्नो राष्ट्रीय रेकर्ड आफैँ तोड्नुस् र गिनिज बुक्समा समेत स्थान जमाउनुस् एमाले सांसदज्यूहरू ! शुभकामना !

Bhojraj Ghimire (@brniru) 's Twitter Profile Photo

सरकारले सुनेन, अब प्रमुख प्रतिपक्षी दलले आफैँ छानबीन आयोग गठन गर्ने हो कि ? रास्वपाले संसदबाहिर संसदमा झैँ भाषण गरेको देखासिकी गर्दै !

Bhojraj Ghimire (@brniru) 's Twitter Profile Photo

लोकतन्त्रको मजाक लोकतन्त्र ल्याउनेहरूबाटै हुनु दु:ख लाग्ने ! अप्ठ्यारो पर्दा एक ठाउँ उभिन गाह्रो नहुने दलका नेतृत्त्वले कोशी प्रदेशमा किन जिम्मदारी बोध गर्न नसकेका होला ? मध्यावधिमा गएर खर्च बढाउनुभन्दा सबै मिलेर सरकार बनाए के हुन्थ्यो होला ?

Bhojraj Ghimire (@brniru) 's Twitter Profile Photo

कांग्रेसका नेताको अझै पनि चेत फर्किएन भने, लोकतन्त्रवादीको दल हो भनेर जनताले पत्याउन छाड्छन् बुझ्नुस् नेताजीहरू ! कोशीमा जस्तो नाटक मञ्चन अरूतिर नगर्नुस् ! जय नेपालको ईज्जत दाउमा राखेर सत्तालिप्साको पछि लाग्दा लाजलाई नै लाज लाग्ने नग्नता प्रदर्शन धेरै भयो, बन्द होस् !

Bhojraj Ghimire (@brniru) 's Twitter Profile Photo

बधाई नेपाली टीमलाई टी-२० क्रिकेटमा ३१४ रन बनाएर विश्व रेकर्ड कायम राखेकोमा ! कोसँग खेलेर भन्दा पनि कसरी खेलेर भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ! रेकर्ड आखिर रेकर्ड नै हो जोसँग खेलेर बनाए पनि ! बधाई नेपाल

Bhojraj Ghimire (@brniru) 's Twitter Profile Photo

घरमा गडबड भए छिमेकीले खेल्ने हुन् ! खेले, त्यसैमा मजा लिनुस् ! नभए घर ठिक राख्नुस् दाजै !

Bhojraj Ghimire (@brniru) 's Twitter Profile Photo

बन्द गर्ने नगर्ने निर्णय सरकारको हो ! न म टिकटक हेर्छु, न त चलाउँछु नै ! निर्णयको आन्तर्य जेसुकै भए पनि बहुसंख्यक नेपालीले प्रयोग गरिरहेको यो एप बन्द गर्दा सरकारप्रतिको जनमत कस्तो हुन्छ, त्यो समयले नै बताउँछ !

Bhojraj Ghimire (@brniru) 's Twitter Profile Photo

मार्सी चामलको भात किलकिलेमा अड्केला भन्ने के थाह ? ओकल्न पनि गाह्रो, निल्न पनि गाह्रो !

Bhojraj Ghimire (@brniru) 's Twitter Profile Photo

कांग्रेसका महामन्त्री द्वयलाई बोलीको वजन घट्दै गएको महसुस हुँदैछ । सुझाव: धेरै नबोल्नुस् र बोलेपछि पुर्याउनुस्, आफ्नो बोलीको सम्मान गर्नुस् !

Bhojraj Ghimire (@brniru) 's Twitter Profile Photo

पूर्व गृहमन्त्रीको नाताले प्रहरीलाई निर्देशन ! अचम्म !!!