lamichhane (@brihaspati13) 's Twitter Profile
lamichhane

@brihaspati13

ID: 3142409906

calendar_today06-04-2015 16:54:04

4,4K Tweet

551 Followers

320 Following

Purna Khadka (@purnakhadk76911) 's Twitter Profile Photo

"जसरी आगोले सुनको शुद्धतालाई जाँच गर्छ, त्यसरी नै दुःख अनि कठिनाइहरूले साहसी मानिसको क्षमतालाई उजागर गराउँने गर्छ।❣️🌻

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिम्मेवारी कहिल्यै उमेर हेरेर आउँदैन , समयले जसलाई रोच्छ उसैले बोक्नुपर्छ !! ♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सफलता के हो देखेको छैन तर सङ्घर्ष, धैर्यता र निरन्तरतालाई विश्वास गरेर बिस्तारै अघि बढ्दै छु !! ♥️

Sandhya Timilsina (@sandhyatim81440) 's Twitter Profile Photo

साथमा को छ भनेर घमन्ड गर्छौ, मरे पछि तिम्रो आफ्ना भन्नेले नै तिमीलाइ छोएको भनेर शरिर धुने गर्छन😌

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

केही पाउन केही गुमाउनु पर्छ रे, खुट्टा नै गुमायर जुत्ता पाउनु को के अर्थ😌 #शुभबिहानी ♥️🌞

🙏साया💖💞 (@sayapoudel9) 's Twitter Profile Photo

-भाग्यमा जे लेखिएको छ शान्त भएर सहेर भोग्नुपर्छ, जीवनमा हाँसो भन्दा आँसु धेरै भएपनि टुटेर होइन बुझेर अघि बढ्नुपर्छ !❤️❤️

Purna Khadka (@purnakhadk76911) 's Twitter Profile Photo

संघर्ष बिना सफलता खोज्नेहरू, बिउ नरोपेर फल खोज्ने जस्तै हुन्।

lamichhane (@brihaspati13) 's Twitter Profile Photo

केही नहुनुभन्दा ढिला प्रगति हुनु राम्रो हो । त्यसैले, सकारात्मक रहनुहोस् । निरन्तर लागि रहनुहोस् ।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

भगवानले शिरमा हात राखिदिएपछि मान्छेले खुट्टा तानेर केहि हुदैन !!

Manju Bhatta (@manjubhatt34072) 's Twitter Profile Photo

शरीरमा कुनै सुन्दरता हुँदैन, सुन्दरता मानिसको राम्रो कर्म, राम्रो विचार, राम्रो बाेली, राम्रो ब्यवहार,र राम्रो संस्कार हो ।

samjhana Basnet (@basnetsamj32898) 's Twitter Profile Photo

सफल मान्छेको वरिपरि भन्दा अनुभवी मान्छेको वरिपरि बस्नुस् उनीहरूसँग घमण्ड होइन अनुभव हुन्छ।

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

“जिन्दगीले सिकाएको सबैभन्दा ठूलो कुरा यही हो, आफ्नो भनिएका सबै आफ्ना हुँदैनन्।”

🇳🇵परदेशी .... (@kushalbhai6) 's Twitter Profile Photo

मान्छेलाई व्यवहारले चिनिसकेपछि , माफी दिएर ज्ञानी बन्नुहोस् , तर भरोसा गरेर मूर्ख नबन्नुहोस..!! #शुभ_बिहानी_शुभ_पल 🙏🙏 #ओ३म❣️❣️

सुदिप पोख्रेल 💙🇳🇵🇶🇦 (@sudipkancho2) 's Twitter Profile Photo

हेर्ने दृष्टिकोण र बुझ्ने क्षमता मा भर पर्छ, जे देखियो त्यो वास्तविक नहुन पनि सक्छ..🥀 #शुभ_प्रभात 🍀🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

"सबैलाई आफ्नो बनाउने कोशिश नगर, कतिपय मान्छे केवल पाठ सिकाउन मात्र आउँछन् जिन्दगीमा...ll

Samragya Nepali (@nepalisamr12287) 's Twitter Profile Photo

सम्बन्ध रगतको नाताले हुदैन, सम्बन्ध विश्वासले हुन्छ । यदि विश्वास छ,भने पराइ पनि आफ्नो हुन्छ यदि विश्वास छैन भने आफ्नो पनि पराइ हुन्छ !!"

Kulman Giri (@kulmang88324) 's Twitter Profile Photo

"जुन मानिसले अरूलाई सधैं शंकाको दृष्टिले हेर्छ, ऊ वास्तवमा आफ्नै खराबीहरू अरूमा खोजिरहेको हुन्छ !!💯

Samjhana_Tmg143⭐🌟⭐ (@samjhana_tmg143) 's Twitter Profile Photo

आफु खुशी हुनु ठुलो कुरा रहेछ अरूलाई त जे गरेपनि चित्त बुझाउन सकिँदैन !!!🥹

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

थाकेर ओछ्यानमा पल्टिदा मनमा एउटै प्रश्न आउछ आखिर यो सङ्घर्ष कहिले सम्म, के का लागि ? #शुभरात्री😊♥️🌙