Bed Prakash Sanjyal (@bpsanjyal) 's Twitter Profile
Bed Prakash Sanjyal

@bpsanjyal

मेरो भगवान मेरि आमा❤️❤️❤️

ID: 737298685256597504

calendar_today30-05-2016 15:04:39

1,1K Tweet

395 Followers

728 Following

Bed Prakash Sanjyal (@bpsanjyal) 's Twitter Profile Photo

मन बाट आशबाट मुर्जाइसकेपछी मान्छे चमत्कारमा बिश्वास गर्न बाध्य हुदोरहेछ ।

Bed Prakash Sanjyal (@bpsanjyal) 's Twitter Profile Photo

तिमी लजालु मुस्कान दिदै टाउको निहुराउछौ नि म त्यसको कायल छु ।

Buddhisagar (@buddhisagar) 's Twitter Profile Photo

चट्ट मिलेका दाँत त उपन्यासतिर ठीक लाग्छन् । तर, यथार्थमा मलाई भने खप्टिएका दाँत असाध्धै मन पर्छन् । खप्टिएका दाँत भएकाहरुलाई मीठो प्रेम ! 🌹🌻

Bed Prakash Sanjyal (@bpsanjyal) 's Twitter Profile Photo

मेरा सबै कोशिस खेर गए एक तिमिलाइ पाउने अर्को भुलाउने ।।

Bed Prakash Sanjyal (@bpsanjyal) 's Twitter Profile Photo

मेरो नि पालो आउछ । म को हु भन्ने तलाइ चिनाउनु पर्ने भो । त आफैंले चिन्छस ।

Bed Prakash Sanjyal (@bpsanjyal) 's Twitter Profile Photo

मैले निकालेको होइन त आफै निस्केको होस मेरो जिन्दगीबाट।।

Bed Prakash Sanjyal (@bpsanjyal) 's Twitter Profile Photo

धेरै सपना देखाइस र अन्तमा यथार्थमा जिउन सिकाइस त लाई नि धन्यवाद ।।

Bed Prakash Sanjyal (@bpsanjyal) 's Twitter Profile Photo

हल्काफुल्का जस्तै छ जिन्दगी, बोझ त इच्छाहरु को छ ।

Bed Prakash Sanjyal (@bpsanjyal) 's Twitter Profile Photo

बस्, मुस्कुराउन सिक्नुपर्दछ रुन त जन्मिने बित्तिकै विरासतमा मिलिसकेको थियो ।

Bed Prakash Sanjyal (@bpsanjyal) 's Twitter Profile Photo

सपनाहरु पनि आकाशमा उडने ति रङीबिरङी चङा हरु जस्तै हुन जो उडदा उडदै कोही चुडीएर जाने त कोही हराउने अनि बिलाउने ।

Bed Prakash Sanjyal (@bpsanjyal) 's Twitter Profile Photo

तिम्रो एक तस्बिर एकटक ले हेरे मृग नयनी आँखा तिम्रा

Bed Prakash Sanjyal (@bpsanjyal) 's Twitter Profile Photo

त्यो इन्द्रेणी रूपी मुहारमा रङ्गाउने हात हरु अर्कैका भए

Bed Prakash Sanjyal (@bpsanjyal) 's Twitter Profile Photo

तिम्रो चन्द्र रूपी पूणिर्मा मुहार पछाडि को औंशी लाई चिन्न सकिनँ

Bed Prakash Sanjyal (@bpsanjyal) 's Twitter Profile Photo

तिमी आएर मेरो जिन्दगी मा मेरो कमजोरी लाई कम गर्छौं भनेको त्यसै मा प्रहार गर्यौं