बीपी अनमोल (@bpanmol) 's Twitter Profile
बीपी अनमोल

@bpanmol

Senior Correspondent Ukaalo.com

ID: 467997223

calendar_today19-01-2012 02:19:27

3,3K Tweet

749 Followers

436 Following

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖नेता जोडिएका फाइल खोतल्दै सीआईबी, सुन तस्करीपछि बालमन्दिर, शरणार्थी र सहकारी प्रकरणमा ध्यान ✔️कतिपय अदालत पुगिसकेका, कतिपय अनुसन्धानकै क्रममा सेलाएका प्रकरण पुनः खोतल्न थालिएको छ। जसमा दलका ठुला नेताहरु जोडिएका छन्। बीपी अनमोल Ukaalo ukaalo.com/news/29916/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

७ अर्बको आयोजना धराशायी पार्ने खेल र त्यसपछाडिका खेलाडी सरकारी निकाय र पदाधिकारीमा मौलाएको भ्रष्टाचार र मनपरीले केसम्म गर्छ? भाँचिएको एउटा पुल पुनर्निर्माण नगरेर ७ अर्बको आयोजना नै धराशायी पार्न भइरहेको खेल त्यसलाई बुझाउने दृष्टान्त हो। Dipa Dahal🇳🇵 ukaalo.com/news/29950/#

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

७ अर्बको आयोजना धराशायी पार्ने खेल र खेलाडी - सरकारी निकाय र पदाधिकारीमा मौलाएको भ्रष्ट मनाेवृत्ति र मनपरीले केसम्म गर्छ भन्ने दृष्टान्त बनेकाे छ भाँचिएको एउटा पुल पुनर्निर्माण नगर्दा धराशायी बन्ने बाटाेमा अग्रसर ७ अर्बको खानेपानी आयोजना Dipa Dahal🇳🇵 ukaalo.com/news/29950/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

सीआईबीको अनुसन्धानमा मुद्दा चलाउनुपर्ने आधार देखिएका भए पनि सरकारी वकिलको कार्यालयबाट मुद्दा नचलाउने निर्णय गरिएका मुद्दाहरूमा समेत सरकारले पुनः अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएको छ।  बीपी अनमोल समाचार लिंक: ukaalo.com/news/29916/

सीआईबीको अनुसन्धानमा मुद्दा चलाउनुपर्ने आधार देखिएका भए पनि सरकारी वकिलको कार्यालयबाट मुद्दा नचलाउने निर्णय गरिएका मुद्दाहरूमा समेत सरकारले पुनः अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएको छ। 
<a href="/bpanmol/">बीपी अनमोल</a> 
समाचार लिंक: ukaalo.com/news/29916/
भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

पौडेलको मिनी मेलम्ची- मेगा घपला: सरकारी निकाय र पदाधिकारीमा मौलाएको भ्रष्टाचार र मनपरीले केसम्म गर्छ? निर्माण सम्पन्न भइसकेपछि भाँचिएको एउटा पुल पुनर्निर्माण नगरेर ७ अर्बको आयोजना नै धराशायी पार्न भइरहेको खेल त्यसलाई बुझाउने दृष्टान्त हो। Dipa Dahal🇳🇵 ukaalo.com/news/29950/

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

पौडेलले मेलम्चीसँगै दाँजेको बुटवलको आयोजना भने बनिनसक्दै धराशायी बन्ने बाटोमा छ जसका पछाडि पौडेल स्वयंले खेल्न नसकेको समन्वयकारी भूमिका पनि जिम्मेवार देखिन्छ Ukaalo Dipa Dahal🇳🇵   ukaalo.com/news/29950/

Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

आक्रोशमा एउटा झिल्को : * सिंगो राष्ट्रिय कुटनीतिको केन्द्रमा रहेछन् बा, भाउजू, दाजुभाइ, बुहारी र ज्वाई ! * “वर्षको २ अर्ब रुपैयाँ व्ययभार थपिने दरबन्दी परराष्ट्रमा ल्याइछाड्न को–कसको पहलकदमी थियो ?” Ukaalo subel khaling bhandari Kamal Dev Bhattarai Binod Sijapati * ukaalo.com/news/29980/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

घरको भान्सा र पाहुनाको स्वागतमा सीमित चियाले पछिल्ला केही वर्षमा उद्यमको नवीन रूप लिएको छ। राजधानीबाट शुरू भएको ‘चिया ट्रेन्ड’ देशका प्रमुख शहरतिर पनि बिस्तार हुँदै छ। Govinda ukaalo.com/news/29838/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

जेन–जी आन्दोलनको समाप्ती र त्यसकै बलमा गैरदलीय अन्तरिम चुनावी सरकार गठनपछि बिस्तारै लयमा फर्किन थालेको प्रहरीले आफ्ना कार्यालय सञ्चालन गरेसँगै २४ गतेको हिंसा र विध्वंसमा संलग्नहरूलाई पहिचान गरेर पक्राउ गर्न शुरू गरेको थियो। बीपी अनमोल Source URL: ukaalo.com/news/29969/

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

Ukaaloचौथो वर्षमा—हार्दिक बधाई! सुरुदेखि सँगै हिँडेको यो यात्रा केवल पत्रकारिताको होइन, सत्यका लागि नझुक्ने आत्माको कथा हो। भ्रष्टाचार र अन्यायविरुद्ध अनि सुशासनका पक्षमा कलम चलाउने साहस उकालोको परिचय बनेको छ। उकालो अझै ऊर्जाशील होस्, उज्यालोतर्फ उक्लिरहोस्-यही मनको कामना🙏

<a href="/ukaalonews/">Ukaalo</a>चौथो वर्षमा—हार्दिक बधाई!
सुरुदेखि सँगै हिँडेको यो यात्रा केवल पत्रकारिताको होइन, सत्यका लागि नझुक्ने आत्माको कथा हो। भ्रष्टाचार र अन्यायविरुद्ध अनि सुशासनका पक्षमा कलम चलाउने साहस उकालोको परिचय बनेको छ। उकालो अझै ऊर्जाशील होस्, उज्यालोतर्फ उक्लिरहोस्-यही मनको कामना🙏
अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

टूटफूटमा कम्निष्ट पार्टीहरूलाई नै माथ ख्वाउने मधेश केन्द्रीत दलहरूको टूटफूटिया पाराबारे Aaditya Nepal को खोज Ukaalo मधेश केन्द्रित दलः एकताभन्दा फुटको लामो इतिहास ukaalo.com/news/30029/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

जेनजी विद्रोहपछि झनै सुस्त बजार त्रासपूर्ण वातावरणका कारण निजी क्षेत्रले कर्जा लिने हिम्मत तत्काल नदेखाएकाले बैंकमा तरलता झनै थुप्रिएको छ। बैंकहरूले ब्याजदर क्रमिक रूपले घटाउँदै लगेका छन्, तर यसले कर्जाको माग बढाउन सकेको छैन। ukaalo.com/news/30115/

बीपी अनमोल (@bpanmol) 's Twitter Profile Photo

चुनाव फागुन २१ मा हैन विघटित संसदको कार्यकाल सकिने समय अनुसार नै अबको चुनाब नियमित समय अनुसार २०८४ मा नै हुनेछ । त्यो कसरी भन्दा अहिलेको अन्तरिम सरकार हैन संसद फेरी जिवित बन्नेछ सर्वोच्चको परमादेशले र २०७९ को जनमत अनुरुप सरकार बनेर निर्धारित समय अनुसार चुनाव हुनेछ ।

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

सत्ताकाे आडमा संरक्षण पाउँदै आएका "ठूलाे माछा" देवि भट्टचन किन पक्राउ परे? पढ्नुस् Ukaalo का यी दुई खाेज रिपोर्ट: ukaalo.com/news/28095/ सहकारी ठगेर फैलाइएको ‘व्यापार साम्राज्य’ ukaalo.com/news/25476/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

थिरी थिरी सरकारलाई हल्लाउने हावा बालेनले गृहमन्त्रीमा ओमप्रकाश अर्याललाई चाहेका थिएनन् भन्ने त अलि अघि नै खुलासा भइसकेकै थियो, उनको टिमबाट बाहिरिएको पनि निक्कै भइसकेको थियो। तर उनी राजीनामा माग्दै आइहाल्लान् भन्ने थिएन, आए। अजातशत्रु ukaalo.com/news/30181/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

भट्टचन र प्रभु ग्रुपको ठगीबारे अनुसन्धान गरेको सीआईबीले पहिले उनलाई प्रतिवादी नबनाएरै प्रतिवेदन बुझाएको, सरकारी वकिलले थप अनुसन्धान गर्न निर्देशनसहित फाइल फिर्ता पठाएपछि बल्ल 'एक्सन' लिएको भेटिएको छ। Keshu Lamichhane बीपी अनमोल ukaalo.com/news/30184/

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

देवी भट्टचनलाई ‘जोगाउन’ खोजिएको सीआईबीकै त्यो फाइल, सरकारी वकिलबाट फिर्ता आएपछि बल्ल ‘एक्सन’ - देवी भट्टचन र प्रभु ग्रुपको ठगीबारे अनुसन्धान गरेको सीआईबीले पहिले उनलाई प्रतिवादी नबनाएरै प्रतिवेदन बुझाएको थियाे बीपी अनमोल Keshu Lamichhane ukaalo.com/news/30184/

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖देवी भट्टचनलाई ‘जोगाउन’ खोजिएको सीआईबीकै त्यो फाइल, सरकारी वकिलबाट फिर्ता आएपछि बल्ल ‘एक्सन’ ✔️ सीआईबीले पहिले उनलाई प्रतिवादी नबनाएरै प्रतिवेदन बुझाएको, सरकारी वकिलले थप अनुसन्धान गर्न निर्देशनसहित फाइल फिर्ता पठाएको थियो। @lamichhane बीपी अनमोल ukaalo.com/news/30184/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

प्रहरीको आत्मसमर्पण शैलीः हतियार किन छाडियो? उपत्यका प्रहरी कार्यालयबाट थुनुवा छोड्न, आफूसँग भएका हतियार, सञ्चार सेट र गाडी सुरक्षित राखेर आफूसमेत सुरक्षित हुन रेडियो सेटबाट आदेश आएको केही घन्टामै प्रहरीले स्वचालित हतियारसमेत जोगाउन सकेन। एमबी ukaalo.com/news/30196/#

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी सरकारी जग्गा सरकारकै नाममा फिर्ता ल्याइएपछि बाल मुटु उपचारका लागि गंगागाल अस्पताललाई दिने तयारीमा एमालेबाट निर्वाचित वडाध्यक्ष बाधक बनेका छन्, जोसामु काठमाडौँका मेयर बालेनसमेत निरीह देखिन्छन्। Dipa Dahal🇳🇵 ukaalo.com/news/30224/