Goldborg (@boharanissa) 's Twitter Profile
Goldborg

@boharanissa

जिन्दगी जिन्दावाद

ID: 1375396705638653955

calendar_today26-03-2021 10:38:34

25 Tweet

160 Followers

604 Following

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

मधेश बलिदानी दिवस (माघ ५) को सन्दर्भमा जातीय/भाषिक पहिचान र मुक्तिकानिम्ति ज्यान बलिदान दिने आदरणीय शहीदहरू र योद्धाहरू सबैलाई हार्दिक सम्मान! नेपाली इतिहासका सबै वर्गीय,जातीय,क्षेत्रीय,लैंगिक,जातपातजन्य विभेद विरोधी आन्दोलनका कडीहरू जोडेर समुन्नत संघीय समाजवादको दिशामा अघि बढौं!

मधेश बलिदानी दिवस (माघ ५) को सन्दर्भमा जातीय/भाषिक पहिचान र मुक्तिकानिम्ति ज्यान बलिदान दिने आदरणीय शहीदहरू र योद्धाहरू सबैलाई हार्दिक सम्मान! नेपाली इतिहासका सबै वर्गीय,जातीय,क्षेत्रीय,लैंगिक,जातपातजन्य विभेद विरोधी आन्दोलनका कडीहरू जोडेर समुन्नत संघीय समाजवादको दिशामा अघि बढौं!
Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

म तिमी उभिएको ठाउँको घडी भनिदिन सक्छु
तिमी हिँडेको बाटोको लम्बाइ भनिदिन सक्छु 
तिमीले तरेको नदीको चौडाइ भनिदिन सक्छु
तिमीले चढेको पहाडको उचाइ भनिदिन सक्छु अपसोच,
मेरै नियतीको खेल म थाहा पाउन सक्दिनँ । #शुभबिहानि_आत्मिय_मनहरु🙏😊☕️

sarbesh Aryal (@sarbeshsharma7) 's Twitter Profile Photo

Binay Dixit हो तपाईं को शरिर तपाईं को मात्र अधिकार छ दिक्षीत जि फेरि किन लाउनु पर्यो र समिज र लायर गए भैइ गोनि हैन् र नेपालहो जुन तन्त्र आए पनि नेपाल अमेरिका बन्न सक्दैन् किन कि याहा पशुपति नाथ को किर्पा छ।।

AJ (@unknwnsrkian) 's Twitter Profile Photo

#EXCLUSIVE #JAWAN finally gets censored Recieves U/A certificate As mentioned earlier, RUNTIME is around 2hrs 50mins Get ready for the thunderstorm on 7th September #Jawan #ShahRukhKhan #SRK #Nayanthara #SRK𓃵 #ShahRukhKhan𓀠 #Pathaan #Atlee #VijaySethupathi

#EXCLUSIVE

#JAWAN finally gets censored
Recieves U/A certificate

As mentioned earlier,
RUNTIME is around 2hrs 50mins

Get ready for the thunderstorm on 7th September 

#Jawan #ShahRukhKhan #SRK #Nayanthara #SRK𓃵
#ShahRukhKhan𓀠 #Pathaan #Atlee #VijaySethupathi