विपना राना भाट🇳🇵 (@bipnaaa) 's Twitter Profile
विपना राना भाट🇳🇵

@bipnaaa

स्वतन्त्रताको अाकाशमा उडिरहेकी एउटी चरी🕊️

ID: 1533772003802775552

calendar_today06-06-2022 11:25:40

10 Tweet

221 Followers

161 Following

विपना राना भाट🇳🇵 (@bipnaaa) 's Twitter Profile Photo

"उड्न" मन गर्ने माछालाई के थाहा चराको त्यो "पौडीने" रहर ! #शुभ_दिन🕊

विपना राना भाट🇳🇵 (@bipnaaa) 's Twitter Profile Photo

मेरो लागि यो सहर उचित थिएन कि? यो सहर अनुकूलको म बन्नु सकिन? जहाँ जान्छु एक्लोपनको सिकार बन्न पुग्छु, अाफ्नोपन खोज्दै यो चार भित्ताको कोठामा कैद हुन्छु,पिडा सुनाउदै हिड्ने ठाउँ छैन,नसुनाउ पीडा गुम्साएर बस्ने सामर्थ्य छैन!😀 ✍️विपना... #शुभ_दिन❤️

विपना राना भाट🇳🇵 (@bipnaaa) 's Twitter Profile Photo

नक्सा पास नहुँदा डोजर चल्छ, १८ वर्ष पास नहुँदा मुद्दा🤦‍♀️

विपना राना भाट🇳🇵 (@bipnaaa) 's Twitter Profile Photo

नाबालिग ( १८ वर्ष भन्दा कम उमेरका बालबालिका )सँग कुनै पनि किसिमले ,कुनै पनि अवस्थामा,कुनै पनि बहाना राखीने यौन सम्बन्ध बलात्कार हो । In fact , नाबालिग सँग यौन सम्बन्धनै हुँदैन ,मात्र हुन्छ बलात्कार। यती सधैंको लागि सबैको मतिमा धुसोस् । #law_is_superior #शुभ_दिन❤️

विपना राना भाट🇳🇵 (@bipnaaa) 's Twitter Profile Photo

मेरो परमेश्वर! धेरै कुरा चाहँदा-चाहँदै पनि मेरो आवश्यकता अनुसारका सबै कुरा मैले पाएकी नै छु। हजुर सङ्ग केही गुनासो छैन, बस् यो विरानो ठाउँमा यी स्वार्थीहरुको माझमा मलाई सुखै सुख दिनु भनि भन्दिनँ। मलाई दु:ख अनी सङ्घर्ष सँग एक्लै लड्ने क्षमता प्रदान गरिदिनु है?✍️विपना #शुभबिहानी ❤️

विपना राना भाट🇳🇵 (@bipnaaa) 's Twitter Profile Photo

तिमी बिना त एक मिनेट नि साठी सेकेन्ड जस्तै लाग्छ माया🥺🤣 शुभ_दिन❤️

विपना राना भाट🇳🇵 (@bipnaaa) 's Twitter Profile Photo

कुनै निश्चित गन्तव्य छैनन् मेरो,तिमीले ठाउँ दिए अडिन सक्छु।🌸 #शुभ_सपनी💗