Bhogendra... (@bhogendrakushw3) 's Twitter Profile
Bhogendra...

@bhogendrakushw3

facebook.com/share/18Qmz7Jn…

ID: 1452430149312397315

calendar_today25-10-2021 00:22:19

177 Tweet

117 Followers

199 Following

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सामान्य सन्तोषजनक र सम्मानजनक जिवन चलाउन कसैको गुलामी, चाकडी र आशिर्वादको आवस्यकता पर्दैन ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Riddi (@riddi515646) 's Twitter Profile Photo

धन सम्पत्ति होस नहोस्, तर इज्जत र इमानदारीता दुबै तर्फ भरिपुर्ण होस❤️

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

सुन्दरता आँखाको भ्रम हो तर पनि त्यै भ्रममा जिन्दगी कटाउँछु भन्छन्...!!😍

Suneeta Regmi 📿 (@pristine_regmi) 's Twitter Profile Photo

समयले सबै कुराको जवाफ दिन्छ ! तिमी बोल्न हतार नगर !! #शुभप्रभात🌞

Sagar (@grungsagar76535) 's Twitter Profile Photo

पैसा कमाउन सकेन भने आफ्नै घर भित्र त भेदभाव हुन्छ तिमि के आफन्त को कुरा गर्छौ😢

🇳🇵परदेशी .... (@kushalbhai6) 's Twitter Profile Photo

फोटोमा त क्यामराको कमाल चल्न सक्छ तर चरित्रमा कसैको कमाल चल्दैन।.......✍️✍️ #शुभ_बिहानी_शुभ_पल ❣️❣️ #ओ३म 😊🙏😊

Khusbu Oli (@khusbu_oli) 's Twitter Profile Photo

आज डुल्दै गर्दा गाउँतिर खाइयो। गाउँको रमाइलोपन नै बेग्लै हुन्छ, न त निर्धारित समय, न तय स्थान। जहाँ पाक्यो, त्यहीँ खाना, जहाँ साँझ पर्‍यो, त्यहीँ बास। यही त हो गाउँको आत्मीयता, खुल्ला मन, खुला ढोका, र माटोमै मिसिएको माया। मलाई सँधै गर्व लाग्छ कि म पनि गाउँकै छोरी हुँ।

Ma Ne Sa (@manesa428) 's Twitter Profile Photo

गन्तव्य त्यहाँ सम्मको राखेको छु जहाँ पुग्दा दु:खको अन्त्य होस् अनि सुखको सुरुवात ।🙏🌸

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

सपना एकातिर, गन्तव्य अर्कोतिर, रहर एकातिर, परिस्थिति अर्कोतिर_मन एकातिर म अर्कोतिर यस्तै नै चल्दै छ जीवन। #suvadin☕️🙂❤️‍🩹

Riddi (@riddi515646) 's Twitter Profile Photo

यदि कोहि single हुनुहुन्छ भने किसमिस खानु है किनकि त्यसमा kiss पनि हुन्छ miss पनि हुन्छ😜😆😂😂😂😂

Sunflower 🌻 (@sun_flower22222) 's Twitter Profile Photo

"तनाबले"मान्छेलाई रोगी बनाउछ भने, "घमण्डले"मान्छेलाई जोगी बनाउँछ" राधे!!राधे!!

Bhogendra... (@bhogendrakushw3) 's Twitter Profile Photo

रुसमा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीका कारण जापानका १९ लाखभन्दा बढी मानिसहरूलाई घर छोड्न भनिएको छ। यी मध्ये लगभग १० हजार ५०० मानिसहरू होक्काइडोमा छन्। अधिकारीहरूले मानिसहरूलाई जापानको उत्तरी तटीय क्षेत्रहरू खाली गर्न र उच्च जमिनमा सर्न आग्रह गरेका छन्।

Russia मा ८.८ रेक्टरको शक्तिशाली भूकम्पपछि सुनामी आउन सक्ने भन्दै जापानका २० लाख मानिसहरूलाई घर छोड्न भनिएको छ । 😥

Russia मा ८.८ रेक्टरको शक्तिशाली भूकम्पपछि सुनामी आउन सक्ने भन्दै जापानका २० लाख मानिसहरूलाई घर छोड्न भनिएको छ । 😥
Bhogendra... (@bhogendrakushw3) 's Twitter Profile Photo

Australia मा १६ वर्षभन्दा मुनिका बालबालिकाहरूले TikTok, YouTube, Facebook, Snapchat चलाउन नपाउने भएका छन् । 😳

Australia मा १६ वर्षभन्दा मुनिका बालबालिकाहरूले TikTok, YouTube, Facebook, Snapchat चलाउन नपाउने भएका छन् । 😳
Bhogendra... (@bhogendrakushw3) 's Twitter Profile Photo

Amazing: जापानमा Train समयभन्दा 5 मिनेट ढिला पुगेपछि चालकले माफी मागेका छन् भने यात्रुहरुको सबै भाडा फिर्ता गरिएको छ । 😮

Amazing: जापानमा Train समयभन्दा 5 मिनेट ढिला पुगेपछि चालकले माफी मागेका छन् भने यात्रुहरुको सबै भाडा फिर्ता गरिएको छ । 😮
Phr. Seema Poudel (@seemapoudel9) 's Twitter Profile Photo

अगाडी खराब भन्ने कोही छैनन 😊 पछाडि राम्रो भन्ने पनि कोही छैनन ।😎

अगाडी खराब भन्ने कोही छैनन 😊
पछाडि राम्रो भन्ने  पनि कोही छैनन ।😎
aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

सबै ज्ञान किताबबाट मात्र पाईदैन केही ज्ञान त मेरो पोस्टहरु बाट पनि पाईन्छ 😀

😍❣️resu❣️😍 (@resupariyar) 's Twitter Profile Photo

कुरा त चटपटे भन्दा नी मिठो गर्दिन्छु तर अर्काको छोरा के पल्काउनु भनेर मात्र हो माया😜 #Ryapika

दिप्ति मगर (@diptimgr2) 's Twitter Profile Photo

संभोग गर्द कोठाको चारै कुनाले सुनोस अ आ इ ई पढेको बाहिरकसैले नसुनोस नत्र येता भाईरल भैइन्छ

Sabina Thapa (@sabinathap57249) 's Twitter Profile Photo

ठूलो गुलो छ भन्दैमा धेरै घमन्ड नगर्नुस्…!! जति ठूलो गुलो भए पनि… दुलोको अगाडी गुलो झुकेको हुन्छ।