PK (@bermaliprakash) 's Twitter Profile
PK

@bermaliprakash

स्वप्नदर्शी, आशाको भरोसा,मेहेनतको परिणाममा विश्वास गर्ने मान्छे

ID: 1570884848

calendar_today05-07-2013 16:35:14

338 Tweet

77 Followers

240 Following

PK (@bermaliprakash) 's Twitter Profile Photo

काख सम्म त ठिकै हो, काधमै चढाऊने, वात कर्ते हो😀😀🤣🤣

Manisha Koirala (@mkoirala) 's Twitter Profile Photo

Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

विजुली गाडी आयातमा लाग्ने करहरु ३५% बाट बढेर १५०% पुग्यो रे. अब नेपालमा बिद्युत प्राधिकरणले उत्पादकहरु बाट किनेको पानीबाट निकालिएको बिजुली पानीमा नै बगाई दिने हो कि, अर्थमन्त्रीज्यू? सोझै डिजेल पेट्रोल बाट चल्ने गाडी किन्नु भने त भै हाल्थ्यो नि.😢😥😪😭

Bishodip (@bishodip) 's Twitter Profile Photo

जसले विपनामा गोविन्द केसी र दुर्गा प्रसाईमध्ये दुर्गा प्रसाई छान्छ। जसले सत्याग्रहीलाई दुत्कार्छ। जसले अहिंसालाई अवमुल्यन गर्छ। जसले एउटा बुढो सत्याग्रहीको बिरोधमा बिषय बमन गर्छ। उही नेता नेल्सन मन्डेला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईलाई सपनामा भेटेको टिवट गर्दै बस्छ। ढोंग।

Krishna Gyawali (@ruru_krishna) 's Twitter Profile Photo

“अहिले तीन’द’बाट मुलुक गुज्रेको छ–दोहन, दलाली र दादागिरी।”अध्ययनशील अर्थविद् Swarnim Waglé को वार्तालेखको शुरुकै यो कथनले उपनिषद्को ‘दया,दान र दम’वाला’तीन द’सम्झायो।अजातशत्रु का एकेक खरा प्रश्नको विचार,तर्क र तथ्ययुक्त जबाफ।पठनीय। nayapatrikadaily.com/news-details/5…

@jibram bhandari (@jibrambhandari) 's Twitter Profile Photo

नपत्याइका रवीन्द्र मिश्र नेपाली राजनीतिमा स्थापित र विकल्प बनिसकेका रहेछन् । उनको संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमतसंग्रहमा यत्रो टिप्पणी ,समर्थन र विरोध देखेपछि पो भेउ पाए । खरो उभिन सके , किन जनमत भन्नेमा विश्वास जित्न सके उनलाई यो राजनीतिक बिचारले स्थापित गर्ने पक्का छ

NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

संसद बैठकमै उपस्थित नहुने, भएपनी बैठक हलमै निदाउने, हाई काढ्ने, जनताका सवालमा कुरा चलिराखेका बेला कानेखुसी गर्ने र भ्रष्टाचारमा लिप्त हुने नेता हाम्रो नेता हुनसक्दैनन । यसपटक हामी हाम्रो भोट बदल्छौ ।

संसद बैठकमै उपस्थित नहुने, भएपनी बैठक हलमै निदाउने, हाई काढ्ने, जनताका सवालमा कुरा चलिराखेका बेला कानेखुसी गर्ने र भ्रष्टाचारमा लिप्त हुने नेता हाम्रो नेता हुनसक्दैनन । 
यसपटक हामी हाम्रो भोट बदल्छौ ।
Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

लघुकथाः छिमेकका दुई परिवार मिलेर शिकार गरे। काटकुट पारेर मरमसला सहित मासु पाक्दै थियो। परिवारका मुन्छे मुख मिठ्यीउॅदै थिए। हाड, फलमासु या झोल कसलाई के भन्नेमा लामो खलतल। कुरो मिलेन। भान्सेले मासुको डेक्चि बोकेर पुलाउ पकाउॅदै गरेको अर्कै छिमेकिको घरमा पुग्यो। मासु-पुलाउको भोजन!😀

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

स्वर्णिम वाग्लेको स्वतन्त्र पार्टी प्रवेश, उनको महत्वाकांक्षा र अवसरवाद भन्दा दलहरु सच्चिन जरुरी छ भन्ने सन्देश हो🙏 मान्नोस् नमान्नोस् राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएदेखि समाज, मिडिया, राजनैतिक दल लगायतको दिल दिमाग सो पार्टी वरिपरी मात्र घुमिरहेको छ। अझ स्वर्णिम वाग्लेले