Beesal (@beesal2079) 's Twitter Profile
Beesal

@beesal2079

म यस्तै छु हरकोही संग मिल्न नसक्ने 🙄
अनी मिल्नेहरुलाई कहिल्यै भुल्न नसक्ने 🫤🫤

ID: 1581308627142381568

calendar_today15-10-2022 15:39:14

263 Tweet

25 Followers

35 Following

Beesal (@beesal2079) 's Twitter Profile Photo

बेवास्तामै बिलायो त्यो सम्बन्ध पनि नत्र कसम त अर्को जुनिको पनि थियाे 😂😊😊

Beesal (@beesal2079) 's Twitter Profile Photo

जिन्दगी नै दिँदा नी पुग्दैन कसैलाई,,,,, कसैलाई झरेको फुल पनि उपहार भैदिन्छ,,,,,,,!!!!!

Beesal (@beesal2079) 's Twitter Profile Photo

🦋💓🤍:कपडा खोलेर माया लगाउने हरू को जमाना मा हामि मन, मुटु, हृदय, खोलेर माया लगाउने हरू हराइदो रहेछ 🥺🙏🫂🥺💔

Beesal (@beesal2079) 's Twitter Profile Photo

Selfie र selfish को जमाना हो यो रिल भाको क्यामेरा र दिल भाको मान्छेको केहि अर्थ छैन, 😂😂😂

Beesal (@beesal2079) 's Twitter Profile Photo

कलयुग हो साथी,, यहाँ कसम खानेले हाेइन दारु खानेले साँचो बोल्छन् ।😁😁😁

Beesal (@beesal2079) 's Twitter Profile Photo

शब्दमा ब्यान गर्न सक्दिन म,,,, अथाह प्रेम छ तिम्रो लागि यो मनमा । 🥰 Missing someone 😌😌

Beesal (@beesal2079) 's Twitter Profile Photo

Candy crush नी खेल्न मन् लाउँदैन हाे😮‍💨 पहिले पहिले level crush हुँदा उसको kiss😂 आउँथ्यो आजकाल 3 star मात्र आउँछ 🥹🥹 बुझने लाई ईशारा काफी छ 😂😂😂

sayana (@saayana_1) 's Twitter Profile Photo

ढुङ्गा भैसकेँ म अब प्रेम हुँदैन मबाट, भगवान भैहालेँ भने पनि तिमीबाट दर्शन नहोस्।😏