Basu dev Sharma (@basudevsha32388) 's Twitter Profile
Basu dev Sharma

@basudevsha32388

ID: 1665760568324636677

calendar_today05-06-2023 16:41:13

260 Tweet

312 Followers

635 Following

Basu dev Sharma (@basudevsha32388) 's Twitter Profile Photo

संवैधानिक व्यवस्थामा विचलन आएको कारण राजसंस्थाले पाखा लाग्नु परेको हो । दलहरुले धोका दिएर राजा हटाएको ठान्ने राजावादी र राजा हटाएर ऐतिहासिक परिवर्तन गर्यौं भन्ने दलहरु एकै सिक्काका दुई पाटा मात्र हुन । यिनमा फरक छैन, दुवै सतही हुन ।

Basu dev Sharma (@basudevsha32388) 's Twitter Profile Photo

Jargon माथि Jargon ले भरिएको दिमागको शल्यक्रिया नगरी स्वस्थ र सही विचारले ठाऊँ पाउन मुस्किल छ ।

Basu dev Sharma (@basudevsha32388) 's Twitter Profile Photo

आजकल देवी देवताले पनि भिडभाड देखाएर बेस्सरी हल्लाखल्ला नगरेसम्म गरिएको पुजा-प्रार्थना पटक्कै नसुन्ने भए कि क्या हो ! राष्ट्रऋषि जगमान गुरुङ्गज्यू ।

Basu dev Sharma (@basudevsha32388) 's Twitter Profile Photo

सिद्दान्त र तथ्यलाई बुझ्न जरूरी नठान्ने केवल व्यक्तिको पछि दौडने समाजको पतन अवश्यम्भावी छ।

Basu dev Sharma (@basudevsha32388) 's Twitter Profile Photo

संवैधानिक सर्वोच्चता एवं विधिको शासनको मूल्य मान्यताले मात्र दुर्घटित राजसंस्थाको उद्दार गर्न सक्छ।

Basu dev Sharma (@basudevsha32388) 's Twitter Profile Photo

दलहरुको बेवकुफी र दरबारिया षड्यन्त्रले गर्दा नेपाल अधिराज्यको संविधान,२०४७ ध्वस्त भएको हो।

Basu dev Sharma (@basudevsha32388) 's Twitter Profile Photo

अहिले राज्यको सत्ता र शक्तिमा मात्र होईन सडकमा पनि अयोग्यहरुकै भीड देखिन्छ।

Basu dev Sharma (@basudevsha32388) 's Twitter Profile Photo

अहिले दलका झोले र दरवारका रैतीहरुलाई उचित थान्को लाउनु सार्वभौमसत्ता सम्पन्न जनताको लागि पुनीत कर्तब्य भएको तथ्य निर्विवाद छ।

Basu dev Sharma (@basudevsha32388) 's Twitter Profile Photo

संवैधानिक तथा कानूनी सिद्दान्तका आधारमा देशमा राष्ट्रिय एकता कायम गरेरै राजसंस्थाको विषय सम्बोधन गर्न सकिन्छ ।

Basu dev Sharma (@basudevsha32388) 's Twitter Profile Photo

देश निर्माण गर्ने संस्था (राजसंस्था) को सान्दर्भिकता हल्का रुपमा सितिमिति बिलाउदैन ।

Basu dev Sharma (@basudevsha32388) 's Twitter Profile Photo

अहिले, झोलेहरु ओइलाएका छन् । रैतीहरु सल्बलाएका छन्। नागरिक भने बेपत्ता छन् ।

Basu dev Sharma (@basudevsha32388) 's Twitter Profile Photo

व्यवस्था परिवर्तनको नाउँमा सजिलै ढाँटिन सक्ने हामी नेपालीको योग्यता बुझी नसक्नु छ।

Basu dev Sharma (@basudevsha32388) 's Twitter Profile Photo

कथित राजावादीको आन्दोलन पनि जनतालाई उल्लू बनाउने धन्दाकै अर्को प्रकरण हो ।

Basu dev Sharma (@basudevsha32388) 's Twitter Profile Photo

हिजोबाट राजतन्त्रको ह्याङ्ओभर सिद्दियो, राजसंस्थाको प्रश्न भने जीवन्त छ ।

Basu dev Sharma (@basudevsha32388) 's Twitter Profile Photo

संवैधानिक निकायका पदाधिकारीको नियुक्ति सम्बन्धमा हालै सम्मानित सर्वोच्च अदालतले गरेको फैसला हामीले ०६३/६३ मा पाएको लोकतन्त्र बमोजिम दुरुस्त भएको देखिन्छ। यसर्थ, उक्त फैसलालाई देखाएर गरिएको रोइकराइ ब्यर्थ छ ।

Basu dev Sharma (@basudevsha32388) 's Twitter Profile Photo

जन कमाण्डार दुर्गा प्रसाईको रिहाइमा स्वागत गर्न आन्दोलनका संयोजक नवराज सुवेदी लगायतका व्यक्तिहरु पुग्नुपर्ने होईन र ! कि उनीहरू पुगेको कुरा मैले मात्र थाहा नपाएको हो ।