चुच्चे 🤥 (@basnet_10) 's Twitter Profile
चुच्चे 🤥

@basnet_10

profile फोटो Zoom गरेर नहेर्नुस,तपाईं हरु आफै confuse हुनुहुने छ like गरुम कि save भनेर्😜🤥

ID: 942248343345991680

calendar_today17-12-2017 04:21:25

30,30K Tweet

3,3K Followers

1,1K Following

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

- नयाँ वर्ष २०८२ को शुभकामना । मेरो कारण ले कसैको चित्त दुखेको भए माफ गर्नुहोला ❤️🙏

चुच्चे 🤥 (@basnet_10) 's Twitter Profile Photo

धेरै दिन पछि अनलाईन आइदिएको छु, कसैलाई केहि भन्नु छ भने भनिहाल्दा हुन्छ है 🤥

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

अपुरा अधुरा कुरा देख्यौ भने सम्झिनु त्यतै कतै म मिसिएको हुनेछु 🤔 #शुभरात्रि

चुच्चे 🤥 (@basnet_10) 's Twitter Profile Photo

बलियो छौ मान्छु, खेल्छौ सजिलै रगतसँग पखाल्न दागहरू पानी नमाग्नु चुच्चे सँग 🤥

चुच्चे 🤥 (@basnet_10) 's Twitter Profile Photo

कसैसँग टुटेको 💔आधा दिल छ भने भन्नुस है आधा 💔म सँग छ मिलाएर एउटा बनाउला🙈🤥

चुच्चे 🤥 (@basnet_10) 's Twitter Profile Photo

बन्जी जम्म हान्ने रहर थियो फेरि सोच्छु त्यो डोरि मेरै पालिमा चुड्यो भने🤥🙈

🥰 luri ❣️ (@lurimaya600) 's Twitter Profile Photo

वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ । निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।। 🪔🦚🌺🙏☘️

चुच्चे 🤥 (@basnet_10) 's Twitter Profile Photo

करिव २ बर्ष हुन लाग्यो तिमी र म छुट्टीयको तर तिम्रो याद माया अझै जिवीतै छ🤥

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

रिसमा आएर त्यो कुरा नगुमाउनु जुन तिमी शान्त रहेर पाएका थियौ 🤔 #शुभरात्रि

चुच्चे 🤥 (@basnet_10) 's Twitter Profile Photo

यसपाली आफु नि यता छु! गाँउको अम्राइ र लिच्ची कसले चोर्छ होला??😁🤥

चुच्चे 🤥 (@basnet_10) 's Twitter Profile Photo

भो मसँग प्रेम नगर , म गरिब छु, तिम्रो महंगो रहरहरु भोकभोकै मर्न सक्छन् 🤥

चुच्चे 🤥 (@basnet_10) 's Twitter Profile Photo

आजभोलि म अलि हेन्सम हुदै गाको छु आफ्नो् आफ्नो बुढीहरु समालेर राख है,फेरि म भाको ठाउँमा चिप्लेर आउलान बाटो चिप्लो छ्🤥😁

चुच्चे 🤥 (@basnet_10) 's Twitter Profile Photo

रिसाएर पनि हेरे तर मान्छे हरू छोड्न तयार भए फकाउन होइन 🤥

चुच्चे 🤥 (@basnet_10) 's Twitter Profile Photo

चाउचाउ जस्तै बटारियका मान्छेहरु लाई तातो पानी हल्दिम जस्तो लाग्छ 😆🤥

चुच्चे 🤥 (@basnet_10) 's Twitter Profile Photo

मुक्तक । पर्दा पछाडि के छ हेर्न पर्दै खाेल्नु पर्छ भित्री कुराे थाहा पाउँन मिठो बाेल्नु पर्छ तिमीले साेचे जस्तो सहज दुनियाँ छैन ठुली यहाँ विषलाई पचाउन पनि विषै घाेल्नु पर्छ ।।

चुच्चे 🤥 (@basnet_10) 's Twitter Profile Photo

ब्यवास्ता नि त्यसरी नगर न मलाई कुनै सस्तो चिज हराय जसरी 🤥 #चुच्चे

चुच्चे 🤥 (@basnet_10) 's Twitter Profile Photo

boyfriend छ भन्दैमा भएजति सबै केटाहरू लाई दाजु भाइ बनाउन त भएननि,बिरेक्प पछिको नि सोच है केटी हो 🤥😁