Basanta Basnet (@basantabasnet) 's Twitter Profile
Basanta Basnet

@basantabasnet

Observer & Storyteller • Editor @Online_khabar • Authored three books महाभारा, सिमसारा (fictions) & ७२को विस्मय (nonfiction) •

ID: 291227338

linkhttp://onlinekhabar.com calendar_today01-05-2011 17:18:55

46,46K Tweet

61,61K Followers

989 Following

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

रुकुम पुग्दा अमेरिकी सपना ‘तु.का तु.’ पैसा कमाउने र रातारात धनी हुनेथियो । मोज गर्ने थियो । विलासी जीवन व्यतीत गर्ने थियो । #onlinekhabar onlinekhabar.com/2025/06/170094…

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

बहुचर्चित ५२ को मुद्दा- सर्वोच्चले पर्खायो पर्खायो, र फेरि फर्कायो सर्वोच्चले संवैधानिक पदाधिकारीहरू विरुद्धको बहुचर्चित मुद्दामा निर्णय सुनाउने मिति तीन साता धकेल्दा खासै पत्यारलाग्दो कारण भने देखाउन सकेन । onlinekhabar.com/2025/06/170102…

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

-- रास्वपा केन्द्रीय समितिभित्रैबाट आयो यो दमदार आत्मसमीक्षा -- "अहिले जुन संकटको घडीमा पार्टी जीवनमा छौं, यो नेपालकै इतिहासमा न पहिलो चोटि हो, न अन्तिम। हिजोका सपना बिर्सेर हामी ०८४ मा जान सक्दैनौं। सपना विनाको ०८४ केवल भ्रम हो।" Superb Krantishikha onlinekhabar.com/2025/06/170106…

Krishna Gyawali (@krishnaktm) 's Twitter Profile Photo

नेपाली नागरिकले कुनै पनि सामाजिक सञ्जालमार्फत सरकार वा सत्तासीन व्यक्तिविरूद्ध लेख्न र बोल्न पाउँछ। नागरिकको संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हक जयवीर वा उनका बुबा शेरबहादुर देउवाले साइबर कानुन अन्तर्गत मुद्दा चलाएर खोस्न पाउदैनन्।'

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

कालोसूचीमा राखेको भोलिपल्टै विमानस्थल अध्यागमनबाट सुन तस्कर उम्किएको खुलासा दुई कर्मचारीलाई जिम्मेवारीबाट हटाएर तीन महिना अघिको यो घटनालाई गृह प्रशासनले गोप्य राखेको थियो GAURAV POKHAREL को रिपोर्ट: onlinekhabar.com/2025/06/170112…?

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

जनवाद कि एक्काइसौं शताब्दीको अधिनायकवाद ? जनार्दनले विधि सम्झाउँदा प्रचण्डले भनिदिए- पार्टी नै छोड्नुस् प्रचण्ड सुरुमा त विगतका गाथा गाउँदै थिए। उनले जब तर…भन्दै कुरा मोडे, माहोल गडबड भइहाल्यो । Exclusive insights Binu Subedi onlinekhabar.com/2025/06/170143…

Binu Subedi (@subedibinu) 's Twitter Profile Photo

प्रचण्डलाई रुकुमबाट बिदाइ गर्ने क्रममा शर्माले उनीतिर चोर औंला देखाउँदै भनेका थिए, ‘तपाईंको नीतिले भएको हो भने २०६४ मा माओवादीले प्राप्त गरेको १२० सिट देखाउनुस् ।' onlinekhabar.com/2025/06/170143…

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

Follow Up : Humla तिलगाउँलाई सञ्चो भो ? हिमताल फुटेर क्षतविक्षत बस्तीको पछिल्लो हाल। onlinekhabar.com/2025/06/170256…

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

भारत नेपालमा षड्यन्त्र मात्रै गरिरहन्छ भन्ने सोचबाट जति छिटो मुक्त भयो, त्यति नै राम्रो हुन्छ नेपालको राजनीतिक परिवर्तनको छेकमा काठमाडौंमा राजदूत भएर बसिसकेका भारतीय पूर्वविदेशसचिव श्यामशरणसँग जनार्दन बरालको अन्तर्वार्ता Janardan Baral onlinekhabar.com/2025/06/170338…

Bipin Adhikari 🌺🇳🇵 (@bipinlaw) 's Twitter Profile Photo

उ बेला सार्वजनिक सुरक्षा ऐन जस्तो गरी प्रयोग हुने गर्थ्यो, त्यसैगरी अब साइबर अपराध तथा विद्युतीय कारोबार ऐनको प्रयोग हुने खतरा देखिंदैछ। जिल्ला अदालतहरूले बेलैमा सचेत हुन सकेनन् भने हाम्रो वाक तथा अभिव्यक्तिको अधिकार क्रमशः समाप्त हुँदै जानेछ। onlinekhabar.com/2025/06/170342…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

तेल अविभमा नेपाली केयरगिभरहरू तनावको बीचमा काम गरिरहेका छन् । त्यहाँ रहेका नेपालीहरूले हरेक केही मिनेटमा साइरन बज्ने र नजिकै विष्फोटको आवाज सुन्ने गरेको बताउँछन् । #onlinekhabar onlinekhabar.com/2025/06/170364…

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

एलिटकै कब्जामा ‘जेनजी न्यारेटिभ’ ‘जेनजी अर्थात् नयाँ पुस्ताबारे न्यारेटिभ पनि एलिट वर्गले नै बनाइरहेको छ । हामी जसलाई हेरेर ‘जेनजी यस्ता हुन्छन्’ भनिरहेका छौँ, त्यसले सबैलाई समेट्दैन ।’ Welcome to our team Kaushal Kaphle onlinekhabar.com/2025/06/170350…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

इजरायल-इरान तनाव : यो जलमार्ग बन्द भएमा विश्व नै प्रभावित हुने चिन्ता #onlinekhabar #iran #Israel onlinekhabar.com/2025/06/170468…

Lilu Dumre (@dumrelilu) 's Twitter Profile Photo

सन् २०२१ ताका १०४ बिलियन डलर रहेको क्रियटर इकोनोमी सन् २०२७ सालसम्म पुग्दा करिब आधा ट्रिलियन नाघ्ने देखिन्छ । Kaushal Kaphle onlinekhabar.com/2025/06/170510…

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

चिडियाखानाबाट दुईपटक चोरी प्रयास भएको दुर्लभ वन्यजन्तु रेडपाण्डाको मृत्यु onlinekhabar.com/2025/06/170532…

Binod Dhungel (@binoddhungel) 's Twitter Profile Photo

उखु किसान र मिटर ब्याज पीडितहरूको मर्कामा किसान संघहरूले बोले? माओवादीका नारा उराल्नेहरूले सहकारी पीडितका लागि बोले ? न्यायको कुरा गर्नलाई आफ्नै विगतको झन्डा नफाली नहुने ? किन प्रदीप नेपालले मरणोपरान्त इच्छापत्रमा मलाई पार्टीको झन्डा नओढाउनु भने? के नेतृत्वले जवाफ दिनुपर्दैन?

narayan wagle (@narayanwagle) 's Twitter Profile Photo

Basanta Basnet ‘झोलेहरू आज रातारात उदाएको ब्रिफकेस वर्गको मारमा परेका छन्। बदनामी भने ब्रिफकेस होइन झोलाकै भएको छ।’

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

चिनियाँ अधिकारीहरूले नेपालसँग जोडिएको सीमा क्षेत्रमा ‘अत्यधिक वर्षा’को सम्भावना रहेको जानकारी दिँदै सतर्कता अपनाउन नेपाली अधिकारीहरूलाई भनेका छन् । by Binod Ghimire : चीनले दियो नेपालमा बाढीको सूचना, सिन्धुपाल्चोक र काभ्रेमा अलर्ट onlinekhabar.com/2025/06/170553…

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

उनको ठाउँमा अर्को व्यक्तिलाई नगर प्रहरी प्रमुख तोक्ने निर्णय पनि अब रोकिने भएको छ । उच्च अदालतको यो आदेशले काठमाडौं महानगरपालिका मेयर बालेन शाहलाई नैतिक बल मिलेको छ । उच्च अदालतले किन राजु पाण्डेको पक्षमा आदेश दिएको हो ? onlinekhabar.com/2025/06/170565…