अब्बल दर्जाकी 'बर्षा'☔️ (@barsha052) 's Twitter Profile
अब्बल दर्जाकी 'बर्षा'☔️

@barsha052

१००%फलो ब्याक। त्यस्तो कुनै बाध्यता छैन,न त म कुनै ग्रुप मा नै छु,तर मेरा ट्विट रिट्विट गर्ने *सबैको ट्विट रिट्विट गरिदिन्छु। आउनुस् हातेमालो गर्दै अगि बढौँ ।💞

ID: 2286293976

linkhttps://twitter.com/search?q=from%3A@Barsha052%20-filter%3Areplies&s=09 calendar_today11-01-2014 08:13:26

6,6K Tweet

9,9K Followers

2,2K Following

The Business Nepal (@thebiznepal) 's Twitter Profile Photo

ओछ्यान परेका बुबाको शिरानमा बसेर बुबाको लागि अौषधि निकाल्दै गरेको छोरालाई कसैले सोध्यो " बाबू आजकाल के गर्दै छौ त"? यत्तिकैमा बुबाले जवाफ दिए :- "सबै छोराछोरी विदेशमा पैसा कमाउदै छन् , तर यो लन्ठुले केही गर्न सकेन " छोरो केहि बोलेन र बुबालाई दवाइ खुवायो अनि मौन बस्यो 😔😔

मनo (@ghimirayman) 's Twitter Profile Photo

उठ, एक बार अझै कोशिश गरेर त हेर… गल्ती सुधार गर… आफूलाई निखारेर हेर… जीवन सीमित छ पल असीमित सक्छौ गर्न तिमीले पहिले आफैंलाई चिनेर त हेर 🙏🌸

🌱 सुमन खत्री (समानता)🌱 (@equalitykc1) 's Twitter Profile Photo

हामी हिमालको चुचुरो मा पुग्ने बाटो फरक फरक भएपनि त्यहाबाट देखिने दृश्य एउटै हो, ✍️समानता #शुभबिहानि #आत्मिय_प्रीयजनहरुमा

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

प्रेम तिम्रो लागि कपडा जस्तै हो जो मन पर्यो तेहि फेर्ने तर मेरो लागि प्रेम कात्रो जस्तै हो जो एकचोटी ओढिसकेपछी अरुको जरुरत नै नपर्ने

सुर्य मगर(✍अज्ञात सायर✍) (@surya_mogar) 's Twitter Profile Photo

जिन्दगी होनी हजुर दुःख कष्ट त भैहाल्छनी नत्र मरे पछि त जल्नुको पनि महसुस हुदैन,,,,, #शुभबिहानी 🙏❣🌹 #शुभ_प्रभात 🙏❣🌹 #शुभदिनको_कामना 🙏❣

🅿️PanduismⓂ️ (@panduism07) 's Twitter Profile Photo

दुखेको मन 💔 उदासी अनुहार् 😥 साथमा एक झुठो मुस्कान् 🙂 सायद यहि रहेछ #जिन्दगि 😶

AloneGirl🚶‍♀️ (@caregiver_jas) 's Twitter Profile Photo

सुरुवातमा सङ्गै यात्रा गरि बिच बाटोमै अलपत्र पार्ने ब्यक्ति भन्दा, जिवन जिउन सिकाऊने साथी नै सच्चा हुन्छ।।

अब्बल दर्जाकी 'बर्षा'☔️ (@barsha052) 's Twitter Profile Photo

याे जटिल जिन्दगीमा एउटा कुरा सिधा छ लाखाैँ मुहारहरु तर मन तिमीमा फिदा छ 😍🙈

Chhetri 'Thakkar' (@thakkar10674572) 's Twitter Profile Photo

गर सलिके से तोडता वो मुझें मेरे टुकडें भी उसके काम आते !

अब्बल दर्जाकी 'बर्षा'☔️ (@barsha052) 's Twitter Profile Photo

राेकिएर एकछिन पवन, भनिदे न उस्काे खबर बढ्दैछ झनझन धड्कन,भनिदे न उस्काे खबर ती बाटाहरुलाई नै एकाेहाेराे हेरिरहन्छन अचेल यहि प्रश्न गर्दै यी नयन, भनिदे न उस्काे खबर 💗

अब्बल दर्जाकी 'बर्षा'☔️ (@barsha052) 's Twitter Profile Photo

हाम्राे याे खुशीमा बाधा नबनाउनु ल? मिठाे प्रेम कहानी आधा नबनाउनु ल? जिन्दगीभरीलाई सगैँ हुनु छ तिमीसगँ मलाई जिवनमा बस् राधा नबनाउनु ल? 😉❤️

अब्बल दर्जाकी 'बर्षा'☔️ (@barsha052) 's Twitter Profile Photo

बाटो खने पो गन्तव्य सम्म पुगिन्छ, अर्काको खेदो खन्दै बसेपछि अलपत्र परिन्छ । त्यसकारण अब खेदो खन्न छोडौँ, बाटो बनिसकेको छ भने गएर खेत खनौँ, उब्जनि गरौँ । अँग्रेजी नयाँ बर्ष को शुभकामना ।❤️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

सुन्दर अनुहार हरु त जता ततै भेटिन्छन तर सुन्दर मन ,बिलक्ष्यण, बुद्धी र सहासिलो कर्म जो कोहीमा कहाँ भेटिन्छ र !!! #शुभबिहानी 🙏☕️ #शुभदिनको_कामना 💞☕️

Keshu Thapa (@keshu_thapa) 's Twitter Profile Photo

जिन्दगि पुरानै हो , बस गन्ति गर्ने समय साल र पात्र फेरिदै जानेहुन ! ! 🍂

अब्बल दर्जाकी 'बर्षा'☔️ (@barsha052) 's Twitter Profile Photo

भ्रमले पनि अक्सर टुट्ने गर्छ कुनै सम्बन्ध, हरबार कसुर गल्तीकाे मात्र हुँदैन।😌

अब्बल दर्जाकी 'बर्षा'☔️ (@barsha052) 's Twitter Profile Photo

जस्को बोलि सुन्दा मात्रै खुसी हुन्थें म, आज उसैको बोलीले रूवाउँछ।🥺😥

अब्बल दर्जाकी 'बर्षा'☔️ (@barsha052) 's Twitter Profile Photo

जिवनमा थुप्रै चोट हरुको अनुभव गर्ने मान्छे हरु, आँशु खसालेर होइन आँशु लुकाइ मुस्कुराउने गर्छन ।

अब्बल दर्जाकी 'बर्षा'☔️ (@barsha052) 's Twitter Profile Photo

Normal people:- पानी पर्यो। साहित्यकार :- दुखेको त मन थियो.. तर आकाश रोइदियो। लेजेन्ड - आज मौसमले च्यालेज गर्यो 😂

Naresh Khanal (@nishani53) 's Twitter Profile Photo

बगैंचामा लाखौ परिजात या गुलाब रोपे पनि या बहुमूल्य अत्तरले घर सजाय पनि जीवनको वास्तविक सुगन्ध त घरमा "छोरी"को आगमन पश्चात नै हुन्छ।