बडा'बा (@bad_aba) 's Twitter Profile
बडा'बा

@bad_aba

ID: 3234698832

calendar_today03-06-2015 05:21:23

3,3K Tweet

1,1K Followers

410 Following

अमृत TheBackbencher (@oops_u) 's Twitter Profile Photo

र बाले बाटो देखाउँछन्, ताते ताते गराउँदै डोर्याउँछन्, हिँड्न अनि दौडिन सिकाउँछन्, हिँड्न नसके बोक्छन् पनि तर अल्छी गरे लात्ताले भकुर्छन् 😉😉

Boss Studio (@boss_studioo) 's Twitter Profile Photo

अमृत TheBackbencher थाहै नपाई छोराहरूले बा'को सिको गर्छन्। कति त डिएनएबाट आइसक्छ रे! र पनि छोराहरूलाई आफ्नो बा' हिरो लाग्छ। कोहीकोहीलाई भिलेन लाग्नू ठिकै हो। नत्र त सबै राम्रा भइदेपछि नराम्रो को हुने?

<a href="/oops_u/">अमृत TheBackbencher</a> थाहै नपाई छोराहरूले बा'को सिको गर्छन्। कति त डिएनएबाट आइसक्छ रे! र पनि छोराहरूलाई आफ्नो बा' हिरो लाग्छ। कोहीकोहीलाई भिलेन लाग्नू ठिकै हो। नत्र त सबै राम्रा भइदेपछि नराम्रो को हुने?
बडा'बा (@bad_aba) 's Twitter Profile Photo

जाबो सहसचिब भेट्न सरकार प्रमुख मरिहत्ते लम्पसार पर्छ, अनि देस/जनता चै सार्वभौमसत्ता सम्पन्न रे। मुक्क थुजी हो तिमेर्को गाँणतन्त्र।

बडा'बा (@bad_aba) 's Twitter Profile Photo

आउँदैछु म त्याँआआआआअ भनेर गाउने पूजा राई के गर्दै होलिन है आजकल ?

बडा'बा (@bad_aba) 's Twitter Profile Photo

गमलाको फुलहरुलाई हो संरक्षक चाहिने त भिरको सुनगाभालाई मालीको आवश्यकता पर्दैन🙏🙏

बडा'बा (@bad_aba) 's Twitter Profile Photo

अबको प्रधानमन्त्री ज्योतिजी हुनु पर्छ ल । # ज्योतिमगरलुङ्गा # सेवाङुङझोर्ले

बडा'बा (@bad_aba) 's Twitter Profile Photo

मान्छेहरु फोहोरबाट बचेर हिड्छन, कहिँ आफूलाई लागिहाल्छ कि भनेर ! उता फोहोरलाई घमण्ड अनि भ्रम हुँदोरहेछ कि, मान्छेहरु उ सँग डराउछ ! तपाई हामीसँग टाढिनेका बारेमा हामीले बनाएका धारणा पनि त सत्य होइनन् ...

बडा'बा (@bad_aba) 's Twitter Profile Photo

मलाई जाँण लाग्यो कि के । छिन्मै बोटल निलो भो त गाँठे ! !

बडा'बा (@bad_aba) 's Twitter Profile Photo

नैया फोटो खिचेको छु । कृपया लाइक शेयर गरि माया गर्दिनुहोला

नैया फोटो खिचेको छु । कृपया लाइक शेयर गरि माया गर्दिनुहोला
बडा'बा (@bad_aba) 's Twitter Profile Photo

मुर्खले पदको ढाकछोपमा आफ्नो ठुलोपन देखाउँछ तर बुद्धिमानले आफ्नो कमजोरी सुधारेर अरूलाई मार्गदर्शन गर्छ। आवाज ठूलो देखिन्छ तर परिणाम सधैं नम्रतामा देखिन्छ

बडा'बा (@bad_aba) 's Twitter Profile Photo

यी मुई को भजन गाउनु पर्थ्यो । व्यङ्ग्य भो । अनि रिसाउन्नन त ।

बडा'बा (@bad_aba) 's Twitter Profile Photo

केपी ओलीको सिंहदरबारमा गफ |vs| जनताको असली अवस्थाा

केपी ओलीको सिंहदरबारमा गफ |vs| जनताको असली अवस्थाा
बडा'बा (@bad_aba) 's Twitter Profile Photo

अब चेत्किस्ने हुन बाँकी गर्भवते हो । बाकी सब भैसको 😂