विपिन पौडेल🇳🇵 (@b_paudel77) 's Twitter Profile
विपिन पौडेल🇳🇵

@b_paudel77

#Engineer_Traveller_Nature_lover_Gorkhali
















Not everything will go as you expect in your life .You need to drop expectations,go with flow of life.

ID: 740462120

linkhttps://instagram.com/b_paudel77?igshid=ZDdkNTZiNTM= calendar_today06-08-2012 11:58:21

20,20K Tweet

5,5K Followers

1,1K Following

विपिन पौडेल🇳🇵 (@b_paudel77) 's Twitter Profile Photo

मुस्किल भएर नै जिन्दगी भनिएको हो हजुर, सजिलो भएको भए त! सपना भनिथ्यो होला🤗 #शुभरात्री

विपिन पौडेल🇳🇵 (@b_paudel77) 's Twitter Profile Photo

अब मौन अबधि मा सागर ढकाल लाई बर्त बस्न पनि पाउदैन भन्न बेर छैन सरकारले!! #vote_for_sagar_dhakal #Dadeldhura #Election2022_Nepal🇳🇵🇳🇵

विपिन पौडेल🇳🇵 (@b_paudel77) 's Twitter Profile Photo

म आफ्नो समस्या संघ धुनुमुनु खेल्दै छु बस तिमी यसले त बिर्सिएछ नभन्नु!! #शुभबिहानी

विपिन पौडेल🇳🇵 (@b_paudel77) 's Twitter Profile Photo

घमण्ड के कुराको? आज माटो माथी , भोलि माटो मुनि !त्यसैले मुस्कुराइरहनुहोस 😊😍कहिले आफ्नो लागि, कहिले आफ्नाका लागि !!🦋 #शुभ_बिहानी 🌻

विपिन पौडेल🇳🇵 (@b_paudel77) 's Twitter Profile Photo

रबि लाई बा-हरुले सर्नार्थी पो बनाईदीय त😵 कठै!!! लाजनिती: उप-प्रधान बाट सर्नार्थी🙏

विपिन पौडेल🇳🇵 (@b_paudel77) 's Twitter Profile Photo

सानो हुदा सबै कुरा भुलिहाल्थे, सबैले भन्ने गर्थे याद राख्न सिक! ठूलो भय सबै याद राख्छु, अनि सबैले भन्छन भुल्न सिक!😵🙄 #शुभ_संध्या🙏🙏

विपिन पौडेल🇳🇵 (@b_paudel77) 's Twitter Profile Photo

धमला को valentine week कडै जानी भयो जस्तो छ😂😂 बेलैमा गुलाफ🌹🌹 लीयर फकाउन जाउ😵😁

विपिन पौडेल🇳🇵 (@b_paudel77) 's Twitter Profile Photo

एक ब्याक्तीको डरले पुरै भ्रष्टहरुको सातो उडेको छ, सरकारमा रहदा राम्रो काम गर- को आयो को गयो फरक पार्दैन!!! अझ पढेलेखेका भनाउदाहरु उहीँ भ्रष्ट पदतिको ओकालत गर्दै हिडदैछ्न्न!!!! अलिकित लाज-सरम पनि मान्नी गर झोलेहरु🙏🙏🙏🙏 #सन्दर्भ_रबि

विपिन पौडेल🇳🇵 (@b_paudel77) 's Twitter Profile Photo

“Don’t limit yourself. Many people limit themselves to what they think they can do. You can go as far as your mind lets you. What you believe, remember, you can achieve.” —Mary Kay Ash

विपिन पौडेल🇳🇵 (@b_paudel77) 's Twitter Profile Photo

जिन्दगि सोचेको जस्तो कसैको हुदैन तर जिन्दगिमा सोच्नै छोड्न चाहि हुदैन!!

विपिन पौडेल🇳🇵 (@b_paudel77) 's Twitter Profile Photo

दोषि भए कानुन अनुसार सजाय देउ निर्दोष भए विश्वकप खेल्न देउ Sandeep Lamichhane #नालाायाक_सरकार #नालायक_काानुनि_दलााल

विपिन पौडेल🇳🇵 (@b_paudel77) 's Twitter Profile Photo

खुसिको पलमा रमाउन नछौडौ, भोलिको दिनमा दुखले पो साइनो गासदै छ कि?!! #शुभ_दिन