Atit😍 Sharma😍 (@atitsharma025) 's Twitter Profile
Atit😍 Sharma😍

@atitsharma025

जरुरी छैन सबैले चिन्छन! जे गर्छौं राम्रो गर् ताकि सबैले चिन्न जरुरी होस् ...🙏🥰

ID: 3313107536

calendar_today12-08-2015 06:32:19

339 Tweet

778 Followers

760 Following

Atit😍 Sharma😍 (@atitsharma025) 's Twitter Profile Photo

❤️ जूनले पनि हिम्मत गर्न सक्दैन " आमा " को सुन्दरतासँग प्रतिस्पर्धा गर्न !! त्यसैले त आमाको मुख हेर्ने दिन सधैं औंसिमा पर्छ! ❤️ #happymothersday #worldfirstlove

Atit😍 Sharma😍 (@atitsharma025) 's Twitter Profile Photo

संसारमा धेरै मानिसहरू छन् जो प्रेममा छन् तर सँगै छैनन् तर त्यो भन्दा धेरै मानिसहरू यस्ता छन् जो हरदिन सँगै छन् तर उनीहरुमा प्रेमभाव छैन। #Goodnight :) Peace 🙏

Atit😍 Sharma😍 (@atitsharma025) 's Twitter Profile Photo

तिमीलाई आफ्नो व्यवहारमा पछुतो भएको दिन मेरो जित हुनेछ....!!💕❣️

Atit😍 Sharma😍 (@atitsharma025) 's Twitter Profile Photo

आफैंले कमाउन थालेपछि आबस्यकता घट्दै गयो बाबाको कमाई मा रमाउँदा त जहाज सम्म किन्ने मन् हुन्थ्यो 😞

Atit😍 Sharma😍 (@atitsharma025) 's Twitter Profile Photo

बिज्ञापन : डिभी नपरेर चिन्ता परेको छ? धन्ना नमान्नुस याहाँ सरकारी स्तरबाटै भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याइन्छ।

Atit😍 Sharma😍 (@atitsharma025) 's Twitter Profile Photo

पुरुषले प्रेम खोज्छ , स्त्रि प्रेममा डुब्न चाहन्छे ; प्रेम खोज्नु ठूलो कुरा होईन , प्रेममा डुब्नु महत्वपूर्ण हो ❣️ #Eurovision #TearsOfTheKingdom #missinghome

Atit😍 Sharma😍 (@atitsharma025) 's Twitter Profile Photo

कसैले तिम्रो बिश्वास गर्दैन भने प्रमाण पेश नगर्नु किनकी बिश्वास गर्नेले बोलिको बिश्वास गर्छ्न नगर्ने ले जसरी नि गर्दैन 🙏😏

Atit😍 Sharma😍 (@atitsharma025) 's Twitter Profile Photo

एक्लो महशुस त भइहाल्छ नि! कति कुरा घरकाले बुझ्दैनन् कति कुरा तिमीले 🖤 #YouAreAwful

Atit😍 Sharma😍 (@atitsharma025) 's Twitter Profile Photo

मस्तिष्कले तिम्रो नाम बिर्सन चाहन्छ, नचाहदा नचाहदै पनि तिम्रो नाम मनमा फेरि र लेखिन खोज्छ ।

Atit😍 Sharma😍 (@atitsharma025) 's Twitter Profile Photo

आउ केहि झगडा गरौँ, केहि बहस गरौँ, रिसाउँ, फकाउँ अनि अनगिन्ति माया गरौँ😍❤️

Atit😍 Sharma😍 (@atitsharma025) 's Twitter Profile Photo

समय सङ्गै सबै कुरा परिवर्तन गर्नु पर्छ:- कहिले सम्बन्ध त कैले साथि ,कहिले आफन्त त कहिले आफ्नै मन

Atit😍 Sharma😍 (@atitsharma025) 's Twitter Profile Photo

नाता पनि यसरी टुट्यो कि न डोरी बाँकी रह्यो न गाँठो चुँडिएका धागाहरु मलाई अझै जिस्काइरहन्छ्न्।

Atit😍 Sharma😍 (@atitsharma025) 's Twitter Profile Photo

घर परिवारको खुशीको लागि आफ्नो रहर नै बिर्सिने मेरो बुबालाई संसारको सबैभन्दा धेरै खुशी दिन मन छ!❤ #FathersDay #lotsoflove

Atit😍 Sharma😍 (@atitsharma025) 's Twitter Profile Photo

आखिर बिदेश जानकै लागी युवा मर्न तयार हुन्छन् भने यो देश के को लागी ?