Asmitapradhan (@asmitapradhan13) 's Twitter Profile
Asmitapradhan

@asmitapradhan13

बनेपा

ID: 1171723055669727232

calendar_today11-09-2019 09:52:13

66 Tweet

297 Followers

640 Following

Asmitapradhan (@asmitapradhan13) 's Twitter Profile Photo

" जिन्दगी हो सम्झौता त गर्नै पर्छ चाहे दुनियाँ सङ्ग होस या आफै सङ्ग " 🙏😊

Asmitapradhan (@asmitapradhan13) 's Twitter Profile Photo

भन्न सजिलो ,धेरै सजिलो कस्ले पो बुझ्छ र मनको धमिलो !!😍😊

Asmitapradhan (@asmitapradhan13) 's Twitter Profile Photo

मगेको खुशी त दिन सक्दैन भने! नमागेको दु :ख चाहि किन दिन्छौं भगबान

Asmitapradhan (@asmitapradhan13) 's Twitter Profile Photo

सोच्नेलाई कल्पना हो कथा होइन जिन्दगी !! लेख्नेलाई भावना हो विचार होइन जिन्दगी !!!!!!

Asmitapradhan (@asmitapradhan13) 's Twitter Profile Photo

जहाँ कसैले कदर गर्दैन भने त्यहाँ सम्बन्ध निभाउनु उचित हुदैन खाली खुट्टा नै किन नहोस सत्यको बाटो हिंड्नु एक्लै यात्रा तय गर्नु! पैताला दुख्लान तर मन भने सधै सितल अनि खुशी रहनेछ!!!!🙏🙏❤️❤️

🌹शरु पौडेल 🌹 (@sarupaudel051) 's Twitter Profile Photo

जन्मदिनको अनन्त, एक ब्रह्माण्ड शुभकामना प्यारिलाइ... म अरु केहि भन्दिन, एक असल छोरी, बन्न सक्नु । अन्त्यमा, अलि कम रिसाउनु 😍

जन्मदिनको अनन्त, एक ब्रह्माण्ड शुभकामना प्यारिलाइ...
 म अरु केहि भन्दिन, एक असल छोरी, बन्न सक्नु ।  अन्त्यमा, अलि कम रिसाउनु 😍
🌹शरु पौडेल 🌹 (@sarupaudel051) 's Twitter Profile Photo

कहिलेकाहीँ आकाश र आफ्ना आँखा उस्तै भैदिन्छन र त मौसम आफ्नै जस्तो लाग्छ!.....

Asmitapradhan (@asmitapradhan13) 's Twitter Profile Photo

बाँच्नलाई साहस र हाँस्नलाई सन्तोष चाहिन्छ , शत्रु नभएको मान्छे त हुँदैन दुनियाँमा !

Asmitapradhan (@asmitapradhan13) 's Twitter Profile Photo

जिन्दगी नै फिका छ । रङै रङ्गले पोतिए पनि केही छिनमै पखालिएर उस्तै अनुहार देखिए जस्तै केही छिन खुशी भएर मात्र के गर्नु जिन्दगीमा सेकेन्ड सेकेन्डमा अनुहारको हासो अनि खुसि हराइजान्छ ।

Asmitapradhan (@asmitapradhan13) 's Twitter Profile Photo

जिन्दगीले सोध्यो , " सपना कस्तो हुन्छ ? " तब वास्तविकताले बोल्यो, " बन्द आँखामा जो आफ्ना हुन्छ , खुल्ला आँखामा त्यही सपना हुन्छ ।" 💔💔

Asmitapradhan (@asmitapradhan13) 's Twitter Profile Photo

न बुझेपछि ताेडिन्छन् सम्बन्धहरु अन्तै नया जाेडिन्छन् सम्बन्धहरु गन्तव्य ऐउटै तर बाटाे बिराएपछि बिच बाटाेमै छाेडिन्छन् सम्बन्धहरु खेतिमा झारपात सरि बिचार उम्रिए बिना मल,जल गाेडिन्छन् सम्बन्धहरु सम्बन्धमा कालाे,मैलाे दाग लागेर नै कागति झै निचाेडिन्छन् सम्बन्धहरु !! #शुभ_दिन🌷🙏

🌹शरु पौडेल 🌹 (@sarupaudel051) 's Twitter Profile Photo

कसैले मुटुमा राखे पनि हुन्थ्यो , बाहिर कोरोनाले बाच्न दिदैन जस्तो छ !

Asmitapradhan (@asmitapradhan13) 's Twitter Profile Photo

आउ फेरि नुन छरेर जाउ चोटहरुमा खाटा बस्यो भने घाउ मेटिन सक्छन् यादहरु पनि ।।

Pramod Kharel (@kharel777) 's Twitter Profile Photo

लकडाउन हुनु केहि दिन अघि मात्र उनको शव्दमा एउटा गीत गाएको थिएँ, उनी बुटवल बसेर news24 लगायतका मिडिया मा संलग्न थिए, एक जुझारु पत्रकार/गीतकार अनि प्रिय भाइ कृष्ण बाबु पाण्डेको गए राती बुटवल- भैरहवा खण्डमा भएको सडक दुर्घटनामा परी असामयिक निधन ले दुखी बनायो, वैकुण्ठमा वास होस

लकडाउन हुनु केहि दिन अघि मात्र उनको शव्दमा एउटा गीत गाएको थिएँ, 
 उनी बुटवल बसेर news24 लगायतका मिडिया मा संलग्न थिए, एक जुझारु पत्रकार/गीतकार अनि प्रिय भाइ कृष्ण बाबु पाण्डेको गए राती बुटवल- भैरहवा खण्डमा भएको सडक दुर्घटनामा परी असामयिक निधन ले दुखी बनायो, वैकुण्ठमा वास होस
Asmitapradhan (@asmitapradhan13) 's Twitter Profile Photo

आफुलाई तेति मात्र सफल बनाउनु छ जतिले मेरो आमाबुबाको आँखाबाट खुशीको आँसु आपसे आप निस्की हालोस्।

Asmitapradhan (@asmitapradhan13) 's Twitter Profile Photo

हरेक एक दिन मान्छेको पुरा जिन्दगी हो।किन कि यो कुन दिन कहाँ अन्त हुन्छ पत्तो हुन्न।त्यसैले हरेक समय खुशीसाथ बाच्ने प्रयत्न गरौ।