🇳🇵Babu 🇳🇵O+ (@arjunsharma2015) 's Twitter Profile
🇳🇵Babu 🇳🇵O+

@arjunsharma2015

Future leaders,Change Makers and backbone of the nation.WE ARE THE YOUTH.😍🙏💪🇳🇵#Traveller(पथिक)

ID: 1045937210275622912

linkhttp://Www.fb.com calendar_today29-09-2018 07:23:58

5,5K Tweet

1,1K Followers

1,1K Following

Pabin Dhakal🇳🇵A+ (@dhakalpabin) 's Twitter Profile Photo

जो प्रधानमन्त्री भयनी अब सेयर बजार ३५०० पुग्नुपरो , अनि यहि बर्ष मेरो बिहे हुनुपर्यो। मलाइ यतिभय पुग्छ अहिलेलाइ 😁

🇳🇵Babu 🇳🇵O+ (@arjunsharma2015) 's Twitter Profile Photo

बैरि सचेत पार्छन बाटो बताई दिन्छन,तर आफ्नाहरुले झाम्मै डस्छन् अचम्म लाग्छ! नब नब जोगि भस्म धेरै घस्छ्न,अचम्म लाग्छ!! साच्चै कसै कसैका के हुन्छ खै नयनमा? थाहै नपाई दिलमा पस्छन् अच्म्म लाग्छ!!!

🇳🇵Babu 🇳🇵O+ (@arjunsharma2015) 's Twitter Profile Photo

म आगो भय जलि दियर पगाल्ने थिय! म पानी भय बगि दियर पखाल्ने थिय!! किन किन उन्को मन पगाल्न सकिन? किन किन उन्को यादहरु सङ्गाल्न सकिन??

🇳🇵Babu 🇳🇵O+ (@arjunsharma2015) 's Twitter Profile Photo

श्रद्धाञ्जली .. माघकाे पहिलाे दिन पारिलाे घामकाे किरण चमचमाईरहेका हिमश्रृखला सयाैं सपनाहरूसंगै आकाशमा उडान भरिरहेका जिबनहरु न माघीले रोक्यो न घमाईलाे घामले छेक्यो न चम्चमाउँदो हिमालले देख्यो तिम्रो अन्त्य तिम्रा सपनाहरुको अन्त्य

🇳🇵Babu 🇳🇵O+ (@arjunsharma2015) 's Twitter Profile Photo

के लत बस्याे मलाई कहिले सुधार हुन्छ। एकदिन तिमी नबाेल्दा याे दिल बिमार हुन्छ ।।

🇳🇵Babu 🇳🇵O+ (@arjunsharma2015) 's Twitter Profile Photo

कस्तो छ तिम्लाई? अनि के छ तिम्रो खबर? जति सम्झिन्छौ नि तिम्ले!त्यस्को सम्झिन्छु म डवल। सङ्गै बगिरहेछ मनमा मायाँ,एउटै नभएनी बगर तिमी जस्तै सुन्दर छ रे है?! तिमी बस्ने त्यो सहर।

🇳🇵Babu 🇳🇵O+ (@arjunsharma2015) 's Twitter Profile Photo

स्वदेशको सुगन्धित माटो, स्वदेशी पसिनाको खोला सुनौलो देश र उज्वल भविष्यको सपनाले बिऊ रोपेँ हाड, छाला, मासु र रगतको मलजल गरी लगानीको एक एक बून्द्को सिंचाइ र सुखको छापोले छोपे

🇳🇵Babu 🇳🇵O+ (@arjunsharma2015) 's Twitter Profile Photo

मेरो आखालाई राख्ने फुलबारी छैन, तिम्रो मुहारमा राखुँ कि । मेरो बतासलाई बाध्ने सुगन्ध छैन, तिम्रो निस्वास्समा राखुँ कि ।

मेरो आखालाई राख्ने फुलबारी छैन,
तिम्रो मुहारमा राखुँ कि ।
मेरो बतासलाई बाध्ने सुगन्ध छैन,
तिम्रो निस्वास्समा राखुँ कि ।
🇳🇵Babu 🇳🇵O+ (@arjunsharma2015) 's Twitter Profile Photo

अध्यारो रात पछी जहिले बिहानी आउँछ? विदेशी वाद माथि कस्ले सिरानी लाउँछ ? देश के हो ? जमीन कि मान्छे ? अन्नको मालिक किशान कि भान्से ? यो वायु, आकाश , यो मिति यो राज्य ,जवाब , यो निती , यो प्रभावले कस्को कहाँनी सुनाउँछ ? अध्यारो रात पछी कहिले बिहानी आउँछ ? ?

🇳🇵Babu 🇳🇵O+ (@arjunsharma2015) 's Twitter Profile Photo

तिम्रो हाट बजारमा एक नाङ्लो सपना बेच्न राखेर ढुकिरहेछन एक बथान भाग्यहरु जस्ले किन्नेछन् मेरा सपनाहरू 😊

तिम्रो हाट बजारमा
एक नाङ्लो सपना बेच्न राखेर
ढुकिरहेछन एक बथान भाग्यहरु
जस्ले किन्नेछन् मेरा सपनाहरू 😊
🇳🇵Babu 🇳🇵O+ (@arjunsharma2015) 's Twitter Profile Photo

यो जुनिलाई यस्तै भयो लाटी तिमी त्या समुन्द्रको किनारमा लेख्नु म या बादलमा लेखुला नि पिरती जिन्दावाद ✊🤲

🇳🇵Babu 🇳🇵O+ (@arjunsharma2015) 's Twitter Profile Photo

टुईटरलाई पनि आजकल ब्रेकप गर्न मन लाग्यो रे म सङ्ग!🤨 भेटै हुदैन। औसि पुर्णिमा जस्तो भएर के बाच्नु रे!!?😂😅

टुईटरलाई पनि आजकल ब्रेकप गर्न मन लाग्यो रे म सङ्ग!🤨 भेटै हुदैन। औसि पुर्णिमा जस्तो भएर के बाच्नु रे!!?😂😅
Pabin Dhakal🇳🇵A+ (@dhakalpabin) 's Twitter Profile Photo

बिडम्बना !! गाउँमा खेतबारी खाली । शहरमा सटर खाली ।

🇳🇵Babu 🇳🇵O+ (@arjunsharma2015) 's Twitter Profile Photo

जिन्दगिको गन्तव्य खोज्दै अहिले ज्यान बिदेश तिर भौतारिरहेको छ। मुग्लानपारिको बिरानो गल्लिमा गुन्द्रुकको मोलमा बेचिएको छु🙏😴