Anzzu (@anzzu8) 's Twitter Profile
Anzzu

@anzzu8

यता तिर बहुतै नयाँ छु है 😎

ID: 1198507054803013632

calendar_today24-11-2019 07:42:35

51 Tweet

246 Followers

545 Following

Anzzu (@anzzu8) 's Twitter Profile Photo

नमिठा चिजहरु सबै नफाली दिनुहोस् तिता चिज पनि ओखती हुने गर्छन्

Anzzu (@anzzu8) 's Twitter Profile Photo

नदि कसैको नियन्त्रणमा रहदैन , यो त बेप्रवाह बगिरहन्छ, हजारौं खहरे र छालहरुलाई आफुमा समेटेर , अनियन्त्रित बगिरहन्छ ,आफ्नै गतिमा💕

Anzzu (@anzzu8) 's Twitter Profile Photo

सकिने बेलामा आफ्नो औकात बताएर सकियो सलाईको अन्तिम काटी गाउँ जलाएर सकियो☺️