काजी(KAZI) (@anjanbasnet18) 's Twitter Profile
काजी(KAZI)

@anjanbasnet18

बिग्रे म एक जना बिग्रिने छु, सप्रिय पुरै समाज सुधारक बन्ने छु 🙏🙏

ID: 1072086861445779456

linkhttps://twitter.com/search?q=from%3A%40AnjanBasnet18%20-filter%3Areplies&src=typed_query calendar_today10-12-2018 11:13:20

51,51K Tweet

4,4K Followers

3,3K Following

काजी(KAZI) (@anjanbasnet18) 's Twitter Profile Photo

जहा शिक्षक कै मागको सुनुवाई छैन भने त्यो देशको सरकारबाट ति शिक्षकको विध्यार्थी ले के अपेक्षा राख्ने ?

काजी(KAZI) (@anjanbasnet18) 's Twitter Profile Photo

गलत कुरा कहिले सहन सकिदैन्, यस्लाइ तपाईं मेरो स्वभाव सम्झिनुस या स्वाभिमान !!

काजी(KAZI) (@anjanbasnet18) 's Twitter Profile Photo

ट्रासमिटर पड्कियो भनेनी गाली खाने ची हितेन्द्र नै भए, पॅाच मिनेट बत्ति गयो भनेनी प्राधिकरणले विज्ञप्ती निकाल्नु पर्ने होला जस्तो छ खैर विश्यास गर्ने को तिमीहरुको राजनीतिकरणले तिमिहरुनै फस्ने हो एकदिन छाताछुल्ल नै हुनेछ,बिरोधको लागी बिरोधकै राजनीति ।

काजी(KAZI) (@anjanbasnet18) 's Twitter Profile Photo

आधा जनता त फेसबुकमा भुकम्प आयो र वत्ति गयो भन्न मात्र चलाउने रहेछन्।

काजी(KAZI) (@anjanbasnet18) 's Twitter Profile Photo

गृहमन्त्रीहरूको विगत त्यति सुखद् देखिँदैन । खुमबहादुर, गोविन्दराज, विजयकुमार, महरा, रवि…।

काजी(KAZI) (@anjanbasnet18) 's Twitter Profile Photo

जब लडाई आफ्नो मात्रै हुन्छ भने जीतको भागेदार न त कुनै टिम हुन्छ न हारको अफसोचमा तपाईसंग कोइ रहन्छ ।

काजी(KAZI) (@anjanbasnet18) 's Twitter Profile Photo

साथ प्यारो भएपछी तितो कफि सङ्ग मीठो बात मार्दै समय स्वादिलो बनाउन सकिदो रहेछ !

काजी(KAZI) (@anjanbasnet18) 's Twitter Profile Photo

गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर, गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम: गुरू पूर्णिमाको शुभकामना🙏 !!

काजी(KAZI) (@anjanbasnet18) 's Twitter Profile Photo

परिवर्तन मुश्किल छ तर परिवर्तन जरुरी छ, परिवर्तन सम्भव छ !

काजी(KAZI) (@anjanbasnet18) 's Twitter Profile Photo

यही पुस्ता हो जसले आज जनतालाई सर्वोपरी बनायो, जसले तपाईलाई आज अन्यायको विर्द्ध आवाज दियो , जसले तपाई हाम्रो आट र प्रतिप्रश्नको गर्भिलो खम्बा बन्यो ,यही पुस्ता हो अहिले आलोचित बन्यो , विकल्प खोज्यो , अवको पुस्त हो जसले मार्गनिर्देशन दिन्छ परिवर्तन सम्भव छ । जय नेपाल

काजी(KAZI) (@anjanbasnet18) 's Twitter Profile Photo

एउटा नारिको कोखबाट जीवन पायौ,अर्को नारिको प्रेमबाट मरण (पछिल्लो घटना)

काजी(KAZI) (@anjanbasnet18) 's Twitter Profile Photo

४३औँ बिपी स्मृति दिवसको अवसरमा, महान् जननेता विश्वेश्वर प्रसाद कोइरालाको प्रजातान्त्रिक आदर्श, राष्ट्रिय एकता र सामाजिक न्यायप्रतिको योगदानलाई स्मरण गर्दै, सबैमा लोकतान्त्रिक मूल्य र नैतिकताको जागरण होस् भन्ने शुभकामना व्यक्त गर्दछु।

वाक स्वतन्त्रता प्रजातन्त्रको मेरुदण्ड हो, यसलाई छाडा तन्त्रको रूपमा प्रयोग गर्नु भनेको त्यसै प्रजातन्त्रको मूल मर्ममाथि प्रहार गर्नु हो। त्यसैले:"स्वतन्त्रताको सही अभ्यास नै सभ्य समाजको पहिचान हो।"

काजी(KAZI) (@anjanbasnet18) 's Twitter Profile Photo

कृषि प्रधान देशमा नेपाली कांग्रेसको भातृ तथा शुभेच्छुक संस्था किसान संघको अघिवेशन हुदैं, यसले भुई वर्गको किसानको समस्या बोकेको नेतृत्व पाउला कि नपाउला? किसान संघ नेता उत्पादन संस्था होइन किसानतो समस्या निवाकरण गर्ने संश्था बनोस जहॅा सम्पूर्ण किसानको प्रतिनिधित्व होस् । जय नेपाल!

काजी(KAZI) (@anjanbasnet18) 's Twitter Profile Photo

राजनीति केवल आन्दोलन र लोकप्रियता मात्र होइन, निरन्तरता, नीति र नेतृत्व निर्माणको दीर्घकालीन प्रक्रिया हो।

काजी(KAZI) (@anjanbasnet18) 's Twitter Profile Photo

आन्दोलन उक्साहट र हिंसा: जिम्मेवारी कसको?रूस २०११: पुतिनको चुनावी धाँधली र असंतुष्ट जनताको आक्रोशले आन्दोलनलाई जन्म दियो। सोसल मिडिया र विपक्षी दलहरूको उक्साहटले हजारौँ ज्यान गयो।नेपाल २०२५: उक्साहट र आवेगको खतराबाट सचेत रहौं, हामी रुसको बाटोमा नजाऊं।