anil ji (@anilkishorg) 's Twitter Profile
anil ji

@anilkishorg

political member of ncp maoist center

ID: 2592396169

calendar_today28-06-2014 03:19:38

699 Tweet

2,2K Followers

3,3K Following

anil ji (@anilkishorg) 's Twitter Profile Photo

संसदिय ब्यबस्था-सत्ता समीकरण -एमसिसी -मधेस -रेशम चौधरी -...........

anil ji (@anilkishorg) 's Twitter Profile Photo

१९७८मा सुनधारामा पानी र १०० बर्ष पछि २०७७ मा सुनको धारामा पानी @काठमाडौं ।

मेलम्चीको पानी काठमाडौं आउनु स्वागतयोग्य नै छ।तर ठेकेदार ले सरकारलाइ हस्तान्तरण नगर्दै उद्घाटन गर्ने हतारो नगरेको भए हुने कि!

anil ji (@anilkishorg) 's Twitter Profile Photo

मेलम्ची मा भएको भ्रस्टाचार लाई ओझेलमा पार्ने दाउ हो कि!

anil ji (@anilkishorg) 's Twitter Profile Photo

ओलि क्याबिनेट मा मोतिलाल दुगड र देउवा क्याबिनेट मा उमेश श्रेष्ठ ,के अचम्म भयो र।यस्तैले त पार्टी र सरकार चलाइरहेका छन!

anil ji (@anilkishorg) 's Twitter Profile Photo

काठमाडौं महानगरपालिकामा केके सुबिधा छ।एकछिन हेरौं ।

बिकासको नाममा देशको अस्तित्व नै समाप्त पार्न आएका कुनै पनि परियोजना लाई खारेज गरौं।एमसिसी मुर्दाबाद।

anil ji (@anilkishorg) 's Twitter Profile Photo

बिशुद्द आर्थिक बिकास हुन्थ्यो भने यसरी दौडधुप पक्कै हुने थिएन।

anil ji (@anilkishorg) 's Twitter Profile Photo

डाक्टर बाबुराम भट्टराई संग भेटेपछि फतिमा सुमार सार्है खुसी देखिइन।सायद एमसिसी हुबहु पास गर्नुपर्छ भन्दिए उनले।

एमसिसी का उपाध्यक्ष फतिमा सुमार संग भेटेका कुनै पनि नेताले एमसिसी पास गर्नु हुदैन भनेर कसैले भनेनन् ।बरु सबैले राष्ट्रिय सहमती जुटाएर पास गर्नुपर्ने बताए।यसरी हेर्दा कुनै न कुनै रुपमा उनिहरु बिकिसकेको देखिन्छ।त्यसैले एमसिसी खारेज गराउन अब शशक्त जनदबाब नै आवश्यक छ।

anil ji (@anilkishorg) 's Twitter Profile Photo

रामदेव नेपालका बहुमुल्य जडिबुटी लुट्न आएका हुन् । एमसिसी भन्दा कम खतरनाक योजना छैन उनको।

anil ji (@anilkishorg) 's Twitter Profile Photo

MCC जस्तो राष्ट्रिय सार्बभौमीकता संग जोडिएको विषयमा रिजर्भेशन बस्ने र ब्लेङ्क पेपरमा संसदहरुको हस्ताक्षर गरेर बार्गेनिङ्ग या दाउपेचको नीति अपनाउने कुरा सही हो त ?

anil ji (@anilkishorg) 's Twitter Profile Photo

बहस पुस्तान्तरणको मात्रै कि बिचारको पनि!जे होस् ,सन्देश प्रवाहको हिसाबले यो बहसलाई पनि सम्मान गर्न सकिन्छ।

anil ji (@anilkishorg) 's Twitter Profile Photo

सत्ता भन्दा बाहिर रहदा पनि रचनात्मक प्रतिपक्षीको भुमिका निर्वाह गर्ने , देशको समृद्धि को बिषयमा बहस गर्ने गरे पो जनताले केही सकारात्मक आशा गर्लान् ! सत्ता भन्दा बाहिर हुँदाबित्तिकै छट्पटाहट भएर संसदमा भद्दा प्रस्तुति र असहिष्णुता देखाउनु अलि सुहाएन है माननीय ज्यु हरु !